पाल्पा । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती...
पाल्पा । रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाएका छ जनाकै परिचय खुलेको छ । दुर्घटनामा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ की ५५ वर्षीया पार्वती लोहनी, ६५ वर्षीय कृष्ण लोहनी, ११ वर्षीय सविस लोहनी, साढे २ वर्षका इशव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङको बेसीसहर नगरपालिका–२ की ५५...
पाल्पा । तानसेन- रानीमहल सडकखण्डको बैकुण्ठभीर नजिकै जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । ज्यान गुमाउनेकाे परिचय भने नखुलेकाे प्रहरीले जनाएकाे छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप...
पाल्पा। ईस्लामिक सक्रिय युवा समाज रामपुर नगरपालिका-४, पाल्पाले निम्न वर्गका परिवारलाई राहत वितरण गरेको छ । नेपालीहरुको महान पर्व वडा दशैं, शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदन प्रदान संगै हिन्दु समुदायका २० परिवारलाई चाडपर्व मनाउनका लागि राहत सामाग्री प्रदान गरेको हो । पर्वहरुको अवसरमा शुभकामना आदन प्रदान संगै...
पाल्पा । निस्दी गाउँपालिका १ बाकामलाङ पाल्पामा जिप दुर्घटना हुँदा १० जना घाईते भएका छन् । रामपुरकाे बेझाँड बजारबाट बाकामलाङ जाँदै गरेको ग १ ज ५१२७ नम्बरको जिप निस्दी १ पोखरीथोकमा विहिबार साँझ दुर्घटना हुँदा जिपमा सवार मध्ये १० जना घाईते भएका हुन् । घाईते हुनेहरुमा निस्दी -१ का...
पाल्पा । माथागढी गाउँपालिकाका जनप्रतिनिधि र नेपाल खेलकुद पत्रकार मञ्च बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ । आउँदै गरेको बडादशैं, दिपावली, छठ र नेपाल सम्वत् लगाएतका चाडको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको हो । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय समिति पाल्पाले आयोजना...
रामपुर । आईतबार सम्पन्न ज्योतिपुञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि न्यु युथ युनियन क्लब, तानसेन पाल्पाले जितेको छ । डर्बी भिडन्तका रुपमा रहेको फाइनलमा न्यु युथ युनियनले अर्को पाल्पाली टोली आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुरलाई हराउँदै च्याम्पियन बनेको हो । रामपुर–७, किसानबारीमा आयोजक क्लब कै खेलमैदानमा भएको उपाधि...
पाल्पा । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दशैँ शुरू भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र...
पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर ७ ज्यामिरेमा केन्द्रिय प्रशारण लाईनबाट पहिलो पटक बिजुली बलेको छ । साविक ज्यामिरेकाे वडा नं. २ ज्यामिरे, माेटेखरक, वडा नं. ३ अधमारा, सिन्दुरे वडा नं. ९ सिमलडाँडा र माेटेखरकमा केन्द्रिय प्रशारण लाईनबाट बिजुली बलेको हाे । सामुदायिक विद्युतका लागि बर्सेनि रकम बुझाउँदै आएतापनी...
पाल्पा । रामपुर नगरपालिकाले नगर भित्रका मुख्य बजारको अनुगमन गरेको छ । रामपुर नगरपालिकाले सोमबार वडा नं. ५ को सानीअमराई, मटेरी र वेझाँड बजार क्षेत्रको अनुगमन गरेको हो । चाडपर्वलाई मध्यनजर गर्दै नगरपालिकाले खाद्य पसल र होटल व्यवसायको अनुगमन गरेको हो । पसल व्यवसाय दर्ता , नविकरण भए नभएको...