विचार / ब्लग

खबर विहिनहरुको खबर बन्न सकोस [सम्पादकीय]

  २०७८-०१-०४        बोली खबर

सूचनाको पहुँच पुर्‍याउन ग्रामिण क्षेत्रका समाचारलाई प्राथमिकतामा राखेर “नयाँ र निष्पक्ष समाचार” सहित गण्डकीबेशी मिडिया प्रा.लि.द्धारा संचालित बोली खबर http://www.bolikhabar.com अनलाईन संस्करण हो । बोली खबर, खबर विहिनहरुको खबर बन्न सकोस, आवाज विहिनको आवाज बन्न सकोस, आर्थिक सामाजिक धार्मिक एवं राजनितिक रुपान्तरणमा समाजमा हातेमालो गर्न सक्ने बनाउने उद्धेश्य रहेको...

महिला हिंसा कहिले सम्म ?

  २०७७-११-२२        boli khabar

सार्वजनिक स्थलमा हिडडुल गर्दा होस वा सवारी साधनमा यात्रा गर्दा या त कुनै भेटघाट गोष्ठि कार्यक्षेत्र नै किन नहोस महिला अत्यन्तै असुरक्षित भएको महसुस गरिएको छ । हुदाँ हुदाँ विद्यालय पनि असुरक्षित भएको छ । मौका पारेर सवेंदनशिल अंगहरु छुने, अश्लिन शब्द प्रयोग गरेर जिस्काउन खोज्नेको कुनै कमि छैन...

कानुन बालबिबाह र सामाजिक समस्या

  २०७७-०९-२६        boli khabar

बन्दना पोखरेल रामपुर पाल्पादेशमा लोकतान्त्रिक गणतन्त्रको प्राप्तिका लागी भएको संघषमा महिलाहरुले आफ्नो ठूलो भुमिका र्निभाह गरेको छन् यसैको उपलव्धि स्वरुप देशमा गणतन्त्र आयो महिला राष्ट्रिपति समेत भएको अवस्थाछ तर महिला र बालिका ति गरिव र निमुखाको हालत भने अहिले सम्प पनी उस्तै छ । महिला तथा बालबालिका माथि थुप्रै...

नदेखेका खुसीहरू

  २०७७-०७-२६        boli khabar

मंसिरको महिना जाडोको समय छ । तिनाउखोलाको सिरेटोले बुटवल बजारको गल्लीदेखि चोक हुँदै बजारलाई कब्जा गरेको छ। त्यसै माथि ढुँडीले बजार माथिको आकाशलाई घुम्टो ओढाएको छ। बिहानको साढे आठ बजेको जनाउ गर्छ हातको घडीले । म बसपार्क भित्र एउटा फलामे बेन्चमा बसेको छु । कसैको प्रतिक्षामा छु । प्रतिक्षाको...

सरकारविरुद्ध बढ्दो आक्रोशले गरेको संकेत

  २०७७-०६-१८        बोली खबर

बागलुङ – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बिहीबार ढोरपाटनको बाढी प्रभावित क्षेत्रको स्थलगत…बागलुङ – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बिहीबार ढोरपाटनको बाढी प्रभावित क्षेत्रको स्थलगत…बागलुङ – गण्डकी प्रदेशका आर्थिक मामिला तथा...