समाचार

रामपुरमा २५ जनाको परिक्षण गर्दा १३ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ

  २०७८-०३-३१        बोली खबर

रामपुर, ३१ असार रामपुर नगरपालिका वडा न १ साखर्दी पाल्पामा आज भएको एन्टिजेन परिक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ। ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने जस्ता लक्षण देखिए पछि गाडाकोट स्वास्थ्य चौकिको एक टोलि गएर परिक्षण गर्दा यस्तो देखिएको हो । गाउँका २५ जनाको परिक्षण गर्दा १३...

पाल्पामा निषेधाज्ञा खुकुलो सार्वजनिक यातायात जाेरबिजाेर प्रणाली लागु हुने

  २०७८-०३-३१        बोली खबर

तानसेन, पाल्पामा निषेधाज्ञा खुकुलो बनाउँदै साउन १० गतेसम्म थपिएको छ । बिहिबार बसेकाे जिल्ला काेभिड व्यवस्थापन समितिकाे बैठकले यस अघिको निर्णयलाई यथावत राख्दै अत्यावश्यक पसलहरु भने बिहान ७ देखि दिउँसो ५ बजे सम्म संचालन हुन पाउने निर्णय गरेकाे छ । बैठकले सार्वजनिक यातायात संचालनमा जाेरबिजाेर प्रणालीमा सञ्चालन गर्ने निर्णय...

पुर्बि पाल्पाका बासिन्दाहरु बर्षा सगैँ बाटाे नहुदाँ अत्यावश्यक सेवाबाट वन्चित

  २०७८-०३-३०        boli khabar

दानस मल्ल पुर्बिपाल्पा र आसपासका बासिन्दाहरु बर्षा लागे सङ्गै यातायातको सुबिधा बाट बन्चित हुनु पर्ने अबस्था अझै सम्म पनि कायमै छ। हिउँदमा सररर गाडी चल्ने कालीगण्डकी करिडोरको सडक यति बेला पहिरोको कारणले अबरुद्द छ। पैदल हिड्ने यात्रीहरु समेत पहिरोले पुरिहाल्छकी भन्दै मास्तिर हेरेर जोखिम पुर्बक यात्रा गर्नु पर्ने बाध्यता...

रामपुर नगरपालिकाले बार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रम गर्याे

  २०७८-०३-३०        boli khabar

पाल्पा –रामपुर नगरपालिकाले आर्थिक बर्ष २०७७–०७८ को बार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । नगरपालिकाले यो आर्थिक बर्षमा भएको कार्यक्रम तथा गतिविधि सार्वजनिक गरेको हो । रामपुर नगरपालिकाबाट प्रवाह भएका कार्यक्रमको बार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर...

रामपुर कृषि तथा पशु उद्यमशिलता बिकास कार्यक्रम सुरूवातकाे लागी समिति गठन

  २०७८-०३-३०        boli khabar

रामपुर कृषि तथा पशु उद्यमशिलता बिकास परियोजना व्यवस्थापन तथा अनुगमन समिति गठन र अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । भोकालाइ एक छाक भोजन होईन ,जिउने जुक्ति सिकाऔ भन्दै हेफर इन्टरनेशनल नेपालले पाल्पाका बिभिन गाउँमा काम गर्दै आइरहेको छ । खास गरि गरिबीको रेखामुनि रहेका महिला दिदि बैनि लक्षित...

रामपुर कृषि तथा पशु उद्यमशिलता बिकास कार्यक्रम सुरूवातकाे लागी समिति गठन

  २०७८-०३-३०        boli khabar

रामपुर कृषि तथा पशु उद्यमशिलता बिकास परियोजना व्यवस्थापन तथा अनुगमन समिति गठन र अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । भोकालाइ एक छाक भोजन होईन ,जिउने जुक्ति सिकाऔ भन्दै हेफर इन्टरनेशनल नेपालले पाल्पाका बिभिन गाउँमा काम गर्दै आइरहेको छ । खास गरि गरिबीको रेखामुनि रहेका महिला दिदि बैनि लक्षित...

फेरी बादल फाटेर सूर्य उदाउनेछः प्रधानमन्त्री ओली

  २०७८-०३-२९        बोली खबर

काठमाडौं,  सर्वोच्चको फैसलामार्फत पदबाट हटाइएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरवारबाट आफ्नो अन्तिम सम्बोधन गरेका छन् । उनको सम्बोधन मूलरूपमा सर्वोच्च अदालतको फैसलामाथि केन्द्रित थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेराे लागि लाेकतन्त्र जीबिका हाेइन जीवन हाे, फेरी बादल फाटेर सूर्य उदाउनेछ ।’  सर्वोच्चको फैसलाको खुलेरै आलोचना गरेका ओलीले...

४५औं दिनको पुण्य तिथिमा अपाङ्गता भएकालाई खाद्यान्न सहयोग

  २०७८-०३-२९        boli khabar

पाल्पाका रिब्दीकोट गाउँपालिका वडा नं. ४ का तुलबहादुर अधिकारीले आफ्नी स्वर्गीय श्रीमतिको ४५ औं दिनको पुण्य तिथिमा अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न प्रदान गर्नुभएको छ । उहाँले पाल्पा तानसेन नगरपालिका वडा नं. ७ काजिपौवामा रहेको सिर्जनशिल अपाङ्ग स्वाबलम्बन केन्द्रमा बस्दै आएका अपाङ्गता भएकाहरुको लागि चामल, दाल, तेल, नुन, चाउचाउ, साबुन...

वडा अध्यक्ष सुनारीकाे उपचारकाे  क्रममा निधन

  २०७८-०३-२९        बोली खबर

निस्दी गाउँपालिका – ४, मित्यालका वडा अध्यक्ष न्याेबहादुर सुनारीकाे उपचारकाे  क्रममा मृत्यु भएकाे छ । नेकपा एमाले जिल्ला सल्लाहकार परिषद पाल्पाका सदस्य समेत रहेका सुनारीको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचारकाे क्रममा मृत्यु भएकाे छाेरा सुवासले पुष्टी गर्नु भएको हो। सुनारीलाइ स्वास्थ्यमा समस्या देखिएपछि साेमबार उपचारका लागि अस्पताल...

सर्वोच्चद्वारा संसद् पुनःस्थापना

  २०७८-०३-२८        boli khabar

काठमाडौं । प्रतिनिधिसभा पुनः पुनःस्थापना भएको छ । सर्वोच्च अदालतले केपी शर्मा ओलीले दोस्रोपल्ट विघटन गरेको संसद् फेरि ब्युँताइदिएको हो । अहिले सर्वोच्च अदालतमा संसद् विघटन सम्बन्धी परेको रिटको फैसला अहिले न्यायाधीश ईश्वर खतिवडाले सुनाइरहेका छन् ।यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले रिट निवेदकको माग बमोजिमको फैसला आएको बताएका थिए ।