समाचार

१५ वर्षमै भविष्यताको भविष्य खोसियो ..

  १८ आश्विन २०७७, आईतवार ०५:१८        बोली खबर

म छुट्टिएँ । मैले सत्र बर्ष, एघार महिना र पच्चिस दिन लामो मेरो वैवाहिक सम्बन्धको कानुनीरुपले अन्त्य गरेँ । आत्मिक, शारीरिक, सामाजिक, व्यवहारिक, आर्थिक सबै हिसाबले म ऊबाट अलग भएँ । हाम्रो सम्बन्धबिच्छेद भयो । सम्बन्धबिच्छेदसँगसँगै अब म ‘हामी’ बाट ‘म’ अर्थात अनामिका भएँ । अनामिका भएको महिनादिनसम्म मेरो...

तनहुँ र लमजुङ जोड्ने पक्की पुल निर्माण शुरु

  १८ आश्विन २०७७, आईतवार ०५:१४        बोली खबर

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँ र लमजुङ जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा तनहुँको व्यास नगरपालिकागण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँ र लमजुङ जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा तनहुँको व्यास नगरपालिकागण्डकी...

सुडानको विद्रोही समूह र सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर

  १८ आश्विन २०७७, आईतवार ०५:१३        बोली खबर

१८ असोज, काठमाडौं । सुडानको सरकार तथा विद्रोही समूहबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताले सयौं हजार नागरिकको ज्यान लिएको दशकौंदेखिको युद्धलाई अन्त्य गरेको छ । सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए । सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको...

नाम ‘बुद्ध प्रदेश’ र राजधानी कपिलवस्तु बनाउन माग गर्दै तौलिहवामा अनशन

  १८ आश्विन २०७७, आईतवार ०५:१३        बोली खबर

बागलुङ – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बिहीबार ढोरपाटनको बाढी प्रभावित क्षेत्रको स्थलगत… बागलुङ – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बिहीबार ढोरपाटनको बाढी प्रभावित क्षेत्रको स्थलगत… बागलुङ – गण्डकी प्रदेशका आर्थिक...