पाल्पा । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार सडकबाट खसेको बस भीरमा अड्किएको छ । घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ । ‘बस भीरमा अड्किएको...
पाल्पा । नेकपा एमाले पाल्पाले नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवस शनिबार एक कार्यक्रम गरी तानसेनमा मनाएको छ । कार्यक्रममा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको अवस्था र इतिहासबारे जानकारी गराएकाे थियाे । कम्युनिस्टको मूल मर्म भनेको अन्याय, उत्पीडिनमा परेका, श्रमजीवी, सर्वहाराको वर्गका मानव जातिको मुक्तिको...
पाल्पा । लुम्बिनी प्रदेश पाल्पा जिल्ला क्षेत्र न १(क) का प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले खर्च सार्बजनिक गरेकाे छ । गत मङ्सिर ४ गते भएको निर्वाचन बाट माननीय बनेका श्रेष्ठले निर्वाचनमा लागेको खर्च सार्बजनिक गरेकाे हो । खर्च सार्बजनिक गर्दै श्रेष्ठले “जनताले जुन उदेश्यका साथ मलाइ भोट दिएर...
पाल्पा । इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदैछ । यो पर्वका लागि मुस्लिम समुदाय एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३:२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने ब्रतालु सूर्यास्त भएपछि...
पाल्पा । कालीगण्डकी फाउण्डेशन नेपालले ट्राभल डेन्टिस्ट्री नेपालको प्राविधिक सहयोगमा ६० जना नागरिकलाई पाल्पाको रामपुरमा निःशुल्क कृतिम दाँत प्रदान गरिएको छ । दाँत नभएर बोली तथा चपाउन समस्या भएका नागरिकहरुलाई शिविर मार्फत कृतिम दाँत राखिदिएको हो । २०८० बैशाख ३ देखि शुक्रबार सम्म निःशुल्क कृतिम दाँत शिविर सञ्चालन गरी...
पाल्पा । रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाले तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९ को आम्दानी खर्च सार्बजनिक गरेको छ । माघ २७देखि फाल्गुन ८ गते सम्म भएको मेला बाट ४० लाख ५२ हजार २ सय ३५ रुपैयाँ बचत गर्न सफल भएको संघले जनाएको छ । आफ्नै कार्यालयमा...
पाल्पा । विश्व साइकल यात्री तथा पोखरा महानगरपालिका–२८, कास्कीका सुरेश आचार्य अहिले आफ्नो विश्व साइकल यात्रा मार्फत विश्व शान्ति र वातावरण संरक्षणको प्रवर्द्धन गर्ने अभियानमा लागेका छन । सुरेशको यात्रा भौतिक मात्र नभएर विश्व शान्ति र वातावरण संरक्षणको वकालत गर्ने यात्रा हो । सुरेशले यस अघि भारत, म्यानमार, थाइल्याण्ड,...
काठमाडौं । गायक प्रकाश सपूतको चर्चित र विवादित गीत सकम्बरी करोड क्लवमा प्रवेश गरेको छ । युट्यूबमा रिलिज भएको सातौं दिनमै गीतले एक करोड भ्यूज बटुलेको हो । सकम्बरी गीत युट्यूबमा रिलिज गरेको २४ घन्टाभित्रै नेपालको ट्रेन्डिङ नम्बर १ मा उक्लेको थियो । यो गीत अहिले पनि १ नम्बरबाट...
पाल्पा । पाल्पा दरबार संग्रहालय परिसरमा रहेका टहरा भत्काउन डोजार चलाएपछि नगरपालिकालाई उच्च अदालत तुलसीपुर–बुटवल इजलासले छलफलका लागि बोलाएको छ । दरवार क्षेत्रलाई विश्व सम्पदा सूचीमा पार्ने योजनाका साथ अगाडी बढाएको पाल्पा दरवार क्षेत्रका संरचना भत्काउने कार्य सम्बन्धमा निषेधाज्ञा उत्प्रेषण परमादेश निवेदन परेको हो । बुधबार ४ बजे उच्च...
पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर ६ र पुर्वखाेला गाउँपालिका वडा नम्बर १ पुर्वखाेला गाउँपालिका जाेड्ने रेचेघाट पक्कि पुल उद्घाटन भएकाे छ । बुधबार लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार बिकास खानेपानी तथा शहरी बिकास मन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्दै बिकट भेगका नागरिकलाई पुल निर्माणले सहज सेवा दिएको बताए । पछिल्लो...