पाल्पा, रामपुर अस्पतालले एपेन्डिसाइटिस र हर्नियाको शल्यक्रिया सुरु गरेको छ ।२०७७ साल चैत्र मसान्तबाट शल्यक्रियाबाट प्रसुती सेवा सुरु गरेको थियो । २४ सै घण्टा आकास्मिक सेवा र दैनिक ओपिडी सेवा दिदै आएको अस्पतालमा मंगलबार एपेन्डिसाइटिस विरामीको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ । रामपुर ५ कोइलाटारी बस्ने २१ वर्षिय...
पाल्पा । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसर पारेर अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । यहि माघ २७ गते देखि हुने `तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला´ को अवसर पारेर आयोजना गर्न लागेको हो । यहि फागुन ३ गतेदेखि ७ गतेसम्म हुने अन्तर जिल्ला स्तरीय...
पाल्पा । हामी सबैको पर्व ‘तेस्रो रामपुर महोत्सव’ भन्ने अभियानका साथ यही माघ २७ गतेदेखि फागुन ८ गतेसम्म आयोजना हुने रामपुर महोत्सवको तयारी तीव्र रुपमा भइरहेको मेला मूल आयोजक समितिले जानकारी दिएको छ । तयारीका क्रममा सोमबार रामपुरका आमा समूह, महिला सञ्जाल समुहको बैठक बसेको थियो । मेला आयोजकको...
पाल्पा । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस तथा शाखा साधारणसभा सम्पन्न भएको छ । साधारण सभा रानीमहल दरवार परिसरमा सम्पन्न भएको हाे । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने बताउनुभयो । उहाँले नेपाली राजनीतिक सामाजिक आन्दोलनमा सञ्चार क्षेत्रको महत्वपूर्ण...
पाल्पा । रामपुर नगर गौशालाको संरक्षणमा ध्यान केन्द्रित गर्दै नगर गौशालाको दिगो विकासका लागि सहयोग जुटाउन भागवत प्रवचन फागुन ९ देखि १५ गतेसम्म हुने भागवत प्रवचनबारे जानकारी गराउन रामपुरमा पत्रकार भेटघाट कार्यक्रम भएको छ । गौशाला सन्चालन समिति एबम धार्मिक भागवत प्रवचन मुला आयोजक समिति अध्यक्ष हुमनाथ न्यौपानेले पत्रकार...
पाल्पा । निस्दी गाउँपालिका पाल्पामा पालिका स्तरीय बाल भेला तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । पालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको भेलाको बिहीबार लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको हो । भेलाको उद्घाटन गर्नुहुँदै प्रदेश संसद श्रेष्ठले बालबालिकाहरुको अधिकार संरक्षणमा अभिभावकहरुको भूमिका महत्त्वपूर्ण रहने...
पाल्पा । निस्दी गाउँपालिकाको एकीकृत घुम्ती सेवा सम्पन्न भएको छ । पालिकाको टिम वडामै पुगेर सेवा दिएको हो । ‘जहाँ नागरिक त्यहाँ सेवा ‘ भन्ने मान्यताका साथ पालिकाले एकीकृत घुम्ती सेवामार्फत प्रत्येक वडामा पुगेर नागरिकलाई सेवा दिएको हो । निस्दीले कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा–वडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई...
रामपुर नगरपालिका-५, मा आईतबार साँझ मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । रामपुर-५, बेझाँड बजार बाट कान्जीहाउस तर्फ जाँदै गरेको लु १८ प ४९७० नम्बरको मोटरसाईकल बेझाँड बजार- काञ्जीहाउस सडक खण्डमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भिरकोट नगरपालिका-९, स्याङ्जा घर भई हाल पाल्पाको...
रोटरी क्लव अफ रामपुर पाल्पाले अपाङ्गता भएका व्यक्ति र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रलाई ह्वील चियर वितरण गरेको छ । शारिरिक रुपमा अशक्त भई हिडडुल गर्न समस्या भएका रामपुर क्षेत्रका ९ जना व्यक्ति र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुर ७ पाल्पालाई सहायताका लागि ह्वील चियर प्रदान...
पाल्पा । जुनतारा युवा क्लब रामपुर ६ पाल्पाको दोस्रो बार्षिक उत्सब तथा भलिबल प्रतियोगिताको आज शनिबार सम्पन्न भएकोछ ।यहि माघ ७ गते देखि सुरु भएको बिबिध कार्यक्रममा पुरुष भलिबलमा स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा न ४ को समूह प्रथम भएको हो । चापाकोट ४ को समुहले रामपुर नगरपालिका वडा...