काठमाडौं । पल शाहविरुद्धको नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगबाट उनले सफाई पाएका छन्। जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले उनलाई सफाई दिएको हो। उनलाई जिल्ला अदालत नवलपुरले जबरजस्तीकरणीको मुद्दामा सफाई दिएको थियो। तर बालयौन दुरुपयोग सम्बन्धी अभियोगमा २ वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिवापत जरिवाना...
काठमाडौं । प्रधानमन्त्री नियुक्त भएको २३ दिनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ। गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार (३ माघ) मा मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। ११ पुसमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका प्रधानमन्त्री प्रचण्डले सोही दिन ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए। त्यसपछि...
काठमाडौं । सरकारले यती एयरको विमान दुर्घटनामा मृतकप्रति शोक व्यक्त गर्दै सरकारले सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि एक दिन शोकपूर्ण घटनाको सन्दर्भका माघ २ गते शोक बिदा दिने निर्णय भएको उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । साथै विमान दुर्घटनाको...
पाल्पा । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाज पोखरामा दुर्घटना भएको छ । विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । उद्धार कार्यमा...
पाल्पा । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी मगर र थारु समुदायले विशेष रुपमा मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा...
पाल्पा । लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयले जनाएको छ । बिगतका...
पाल्पा । निस्दी गाउँपालिकाको पाचौं अध्यक्ष कप भलिबलको उपाधि निस्दी ५ गल्धाले हात परेको छ । शुक्रबार सम्पन्न पुरुष तथा महिला भलिबल तर्फको दुबै उपाधि गल्धाले हात परेको हो । गएको पुस २७ गतेदेखि झिरुबासको काउले डाँडामा सञ्चालन भएको खेल बिहीबार सम्पन्न भएको हो । पुरुष भलिबलतर्फ विजेता गल्धा...
पाल्पा । निस्दी गाउँपालिका वडा नं. ५ गल्धामा बाङलाङ्गबाट ढुङ्गनावेशी तर्फ जादै गरेको बलेरो जीप आज घाचुरमा दुर्घटना भएको छ । लु २ च १८९५ बलेरो जीप कृषी सामान तथा अदुवा लिएर जादै गर्दा ब्रेकफेल भएर दुर्घटना भएको श्री गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्था लि. ब्यवस्थापक दिलमाया सारुले...
पाल्पा । माथागढी गाउँपालिका गाउँसभाको १२ औं अधिवेसन सम्पन्न भएको छ । गाउँपालिकाको सभाहल झडेवामा सम्पन्न भएकाे हाे । गाउँसभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले समृद्धि माथागढी निर्माण गर्नको लागि हरेक विषयका कर्मचारीहरुको अहम भूमिका रहेको र सेवाग्राहीहरुलाई सहज तरिकाले सेवा दिइरहन समेत अनुरोध गर्नुभयो । गाउँपालिकालाई...
काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको...