काठमाडौं । सेलिब्रेटी पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् । उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन् । शाहले रास्वपा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । रास्वपाले आज पार्टी स्थापना दिवसका...
पाल्पा । मानबताका लागि योग भन्ने नारा सहित आज रामपुरमा नबौ योग दिवस मनाइएको छ । रामपुर नगरपालिका वडा न ७ किसानबारीमा योग दिवस मनाइएको हो । लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ प्रमुख अतिथी श्रेष्ठले बोल्दै योग स्वास जिबनको लागि अपरिहार्य भएको बताउदै सबैले यसका विधि अबलम्बन...
पाल्पा। गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ । बा १५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले ११ः४०...
पाल्पा । छुवाछुत तथा कुरिति विरुद्धको सचेतनामूलक कार्यक्रम बुधबार रामपुर नगरपालिका वडा नं. ९ जब्गादी पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको लक्षित वर्ग तर्फको कार्यक्रम अन्तर्गत छुवाछुत र कुरिति सम्बन्धि प्रशिक्षण सहितको सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले छुवाछुत...
पाल्पा । पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । पूर्ण खोपको मात्रा छुटेका बालबालिकाहरुलाई खोप दिए संगै नगरपालिकालाई बुधबार पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरीएको हो । रामपुरलाई घोषणा गरे संगै जिल्लाका १० वटै पालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ । रामपुर नगरपालिकामा एक कार्यक्रम...
पाल्पा । रामपुर नगरपालिका र युवा स्वरोजगार व्याज अनुदानमा आवद्ध युवा उद्यमीहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज वेस नेपालको सहजिकरणमा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना कार्यक्रम अन्तर्गत व्याज अनुदानमा आवद्ध युवाहरु विचको...
पाल्पा । भुस्याहा कुकुर बाट सर्न सक्ने प्राणघातक रेविज रोग नियन्त्रण तथा कुकुरको बढ्दो संख्या न्यूनिकरणका लागि पाल्पाको रामपुरमा २ दिने स्थायी बन्धयाकरण तथा रेविज भ्याक्सिन शिविर सुरु भएको छ । सामुदायिक कुकुर बाट पशु चौपाया संगै मानिसमा रेविज तथा अन्य प्राणघातक रोगको जोखिम बढ्न थाले पछि रामपुर नगरपालिकाको...
पाल्पा । रामपुरमा फेला परेको अबैध ६ सय ४९ बोरा रासायनिक मल राजश्व अनुसन्धान कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ । गत शनिबार ३ सय ७२ बोरा रासायनिक मल रामपुर ल्याउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा पुन : रामपुर नगरपालिका–५, बेझाँडमा भण्डारण गरेर राखिएको अवस्थामा मल फेला परेको...
पाल्पा । रानाभाट/ भाट समाज नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालको प्रमुख आथित्यतामा कपिलवस्तुको बाणगङ्गामा सम्पन्न भयको छ । लुम्बिनी प्रदेशको प्रथम अधिवेशनले युवराज पौडेल भाट (पाल्पा) को अध्यक्षतामा १७ सदस्यीय रानाभाट / भाट समाज लुम्बिनी प्रदेश कार्य समिती सर्बसम्मत रुपमा चयन भएको छ। जसमा...
हाम्रा जनप्रतिनिधिका विकास मोडल क्षेत्रीय डिग्निटी उन्नतिका विषयमा गायल छन् तर बस्तीहरुलाई अहित पुग्ने सम्भावना मापन नै नगरी भौगोलिक बनावट प्रतिकुलताका बाबजुद बस्तीका करेसा नमेट हुने गरि निम्न र माध्यम स्तरको सडक पुर्वाधार जहाँ हिस्साका आधारमा आफ्नो पनि आम्दानीका इन्ट्रेसहरु पूरा हुन्छन् । त्यहाँ अदुर्दर्शीताका साथ डोजर आतंक मच्चाइ...