प्रदेश १

विमान दुर्घटनाकाे शोकमा भोलि सार्वजनिक बिदा

  २०७९-१०-०१        बोली खबर

काठमाडौं । सरकारले यती एयरको विमान दुर्घटनामा मृतकप्रति शोक व्यक्त गर्दै सरकारले सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि एक दिन शोकपूर्ण घटनाको सन्दर्भका माघ २ गते शोक बिदा दिने निर्णय भएको उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । साथै विमान दुर्घटनाको...

पाेखरामा यति एयरकाे विमान दुर्घटना, ३२ जनाको शव निकालियो

  २०७९-१०-०१        बोली खबर

पाल्पा । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाज पोखरामा दुर्घटना भएको छ । विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । उद्धार कार्यमा...

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

  २०७९-१०-०१        बोली खबर

पाल्पा । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी मगर र थारु समुदायले विशेष रुपमा  मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा...

लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक बिदा

  २०७९-०९-३०        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयले जनाएको छ । बिगतका...

निस्दीको पाँचौं अध्यक्ष कपको दुबै उपाधि गल्धालाई

  २०७९-०९-३०        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकाको पाचौं अध्यक्ष कप भलिबलको उपाधि निस्दी ५ गल्धाले हात परेको छ । शुक्रबार सम्पन्न पुरुष तथा महिला भलिबल तर्फको दुबै उपाधि गल्धाले हात परेको हो । गएको पुस २७ गतेदेखि झिरुबासको काउले डाँडामा सञ्चालन भएको खेल बिहीबार सम्पन्न भएको हो । पुरुष भलिबलतर्फ विजेता गल्धा...

निस्दीकाे घाचुरमा बलेरो जीप दुर्घटना

  २०७९-०९-२९        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा नं. ५ गल्धामा बाङलाङ्गबाट ढुङ्गनावेशी तर्फ जादै गरेको बलेरो जीप आज घाचुरमा दुर्घटना भएको छ । लु २ च १८९५ बलेरो जीप कृषी सामान तथा अदुवा लिएर जादै गर्दा ब्रेकफेल भएर दुर्घटना भएको श्री गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्था लि. ब्यवस्थापक दिलमाया सारुले...

माथागढी गाउँपालिकाको १२ औं गाउँसभा सम्पन्न

  २०७९-०९-२७        बोली खबर

पाल्पा । माथागढी गाउँपालिका गाउँसभाको १२ औं अधिवेसन सम्पन्न भएको छ । गाउँपालिकाको सभाहल झडेवामा सम्पन्न भएकाे हाे । गाउँसभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले समृद्धि माथागढी निर्माण गर्नको लागि हरेक विषयका कर्मचारीहरुको अहम भूमिका रहेको र सेवाग्राहीहरुलाई सहज तरिकाले सेवा दिइरहन समेत अनुरोध गर्नुभयो । गाउँपालिकालाई...

भोली पुष २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

  २०७९-०९-२६        बोली खबर

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको...

रामपुर सहकारीको १५ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न

  २०७९-०९-२४        बोली खबर

पाल्पा । रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको १५ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । संस्थाले शनिबार कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाको उट्घाटन गर्दै संविधान सभा सदस्य राधाकृष्ण कंडेलले बचत र ऋण लगानीमा मात्र सिमित नभै...

रामपुरमा ‘तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला’ हुने

  २०७९-०९-२३        बोली खबर

पाल्पा । रामपुर उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला हुने भएको छ । मेलाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय कृषि उत्पादन, पर्यटन र संघको भवन निर्माणका लागि सहयोगार्थ आउदो माघ २७ गते देखि फागुन ८ गते सम्म महोत्सव हुने जनाएको छ । पछिल्लो...