पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाको घुम्ती बैठक सम्पन्न भएको छ । बैठक रम्भा गाउँपालिका १ हुंगीको रम्भा रिसोर्टमा बसेको हो । बैठकले गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रेस चौतारी नेपाल पाल्पाको भूमिका, प्रचार प्रसार र मिडिया परिचालनका विषयमा समीक्षा गरिएको सचिव नारायण...
पाल्पा । रामपुर नगरपालिका वडा न. ४ देबिस्थानमा “सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान ” भन्ने नाराका साथ अपराध न्यूनीकरण तथा लैङ्गिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ। वडाअध्यक्ष राम बहादुर रानाको अध्यक्षता र इलाका प्रसाशन कार्यालय प्रमुख भगवानभक्त अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। लैङ्गिक...
पाल्पा । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि. रामपुर पाल्पाको २४ औं बार्षिक साधारण सभा शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। पाल्पा जिल्लाभर सेवा क्षेत्र विस्तार गरेको सहकारीले विभिन्न सेवा केन्द्र स्तरीय साधारण सभा मार्फत प्रतिनिधि चयन गरी निर्णय प्रमाणित सहितको साधारण सभा सम्पन्न गरेको हो ।...
काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मध्यराति भएको खेलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै पोर्चुगल क्वाटरफाइनल पुग्ने अन्तिम टिम बनेको हो । अब पोर्चुगललले क्वाटरफाइनलमा मोरक्को विरुद्ध खेल्नेछ । क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ५ टिम पुगेका छन् भने दक्षिण अफ्रिकाबाट दुई तथा अफ्रिकाबाट एक...
पाल्पा । पाल्पामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुगेको छ । पाल्पा चिर्तुङ्धारा घोरबन्दाका बासिन्दा मंसिर १७ गते बिहे भोज खाएपछि बिरामी परेका हुन् । उनीहरू बिरामी परेपछि उपचारका लागि बगनासकाली गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा...
पाल्पा। स्थायी पूर्वाधारविना मन्त्रालयहरू दाङ नसार्न चौतर्फी दबाब भइरहेको बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचरलगायत सामान रातारात दाङ लगिएको छ । मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । मंगलबार बिहानैदेखि देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको...
पाल्पा । रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । भर्खरै प्रतिनिधि सभा पाल्पा क्षेत्र नं १ (१) मा प्रदेश सभा सदस्य पदमा नवनिर्वाचित संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठलाई बधाई तथा शुभकामना कार्यक्रम आयाेजना गरिएको हाे । संस्थाका काेषाध्यक्ष भाेजराज भट्टराईकाे अध्यक्षतामा कार्यक्रम...
पाल्पा । नवलपरासीको धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५...
काठमाडौं । स्याङ्जा-२ मा पुन: मतदान नहुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ । स्याङ्जा-२ मा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुचारू गर्न निर्देशन दिइएको आयुक्त रामप्रसाद भण्डारीले बताए । स्याङ्जा २ चापाकोट नगरपालिकाका चारवटा बुथमा नेपाली कांग्रेसले एकलौटी...
पाल्पा। प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतपरिणाम सार्वजनिक भए संगै पाल्पाका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । शुक्रबार दिउँसो जिल्लाको दुई वटै निर्वाचन क्षेत्रको मतगणना सकिए संगै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेको हो...