पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड दैनिक नौ घण्टा अवरुद्ध हुने भएको छ । सडकखण्डअन्तर्गत बन्दै गरेको द्धबाबा सुरुङ मार्ग निर्माणका लागि मङ्गलबारदेखि दैनिक नौ घण्टा सडक बन्द हुने भएको हो । निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको...
पाल्पाको रामपुरमा छुवाछूत तथा कुरिती विरुद्धको सचेतनामुलक कार्यक्रम सप्पन्न भएको छ। पाल्पाको रामपुर नगरपालिका वडा नं ४ को वडा कार्यालयको हलमा रामपुर नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो । रामपुर नगरपालिका वडा नं ४ को वडाअध्यक्ष राम बहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिका उप- प्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा...
पाल्पा । तहमा कानुन निर्माण प्रक्रिया बारेमा अनुशिक्षण कार्यक्रम रामपुर नगरपालिका पाल्पामा शुक्रबार सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा भएको अनुशिक्षण कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुका लागि कार्य सम्पादन तथा संचालनका लागि पालिका भित्र कानुन निर्माण गर्ने प्रक्रियाको बारेमा जानकारी गराईएको हो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा स्थानीय...
पाल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लाको भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल पुगेका छन् । एमालेको मिसन ग्रासरुट अभियानको सिलसिलामा पाल्पा पुगेका ओलीले बुधवार बिहान कालीगण्डकी किनारमा रहेको रानीमहल पुगेर सेल्फी लिएका हुन् । ओलीले हिजो कालीगण्डकी किनारमा रहेको तीन जिल्ला जोड्ने पुल...
पाल्पा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई सिंह र अन्य पार्टीलाई स्यालको बथानको संज्ञा दिएका छन् । एमालेको मिसन ग्रासरुट अभियानको क्रममा मंगलबार पाल्पाको तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एक्लै लडिरहेको छ र एक्लै लड्छ । वास्तवमै अन्तरिक र बाह्य अनेक...
पोखराको न्युरोडमा स्थापित पाल्पा हाउसको औपचारिक उद्घाटन गरिएको छ । शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले संयुक्तरुपमा पाल्पा हाउसको उद्घाटन गरे ।सो अवसरमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाल्पालीहरुको हरेक कार्य प्रशंसनीय भएको बताए । उनले पोखरा महानगरले बनाउन लागेको डिजिटल नक्सामा पाल्पा...
धार्मिक तथा पर्यटकिय क्षेत्र कालिगण्डकिकाे तटमा रहेको केलादिधाममा ज्येष्ठ नागरिकले धार्मिक अवलोकन भ्रमण गर्नुभएको छ । तानसेन नगरपालिका वडा नं ९ काे ६८ वर्ष माथिका ११० जना ज्येष्ठ नागरिकलाई केलादि, रामपुरकाे गाैशाला, तालपाेखरा, दुर्गामन्दिर लगायतका क्षेत्रकाे अवलोकन भ्रमण कार्यक्रम अायाेजना गरेको तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभएको...
पाल्पा, रामपुर नगर गौशालामा भएको श्रीमद् भागवत् कथा सप्ताह ज्ञान प्रवचन बाट नगर गौशाला व्यवस्थापन समितिले खर्च सार्बजनिक गरेको छ । समितिले फाल्गुन ९ देखि ५ सम्म भएको श्रीमद्भागवत कथा बाचनको खर्च सार्बजनिक गरेको हो । समितिले झण्डै ८ लाख रकम बचत गर्न सफल भएको छ । नगर गौशालाको...
काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३८०२ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५५१८ मतभार प्राप्त गरे । निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका...
रामपुर नगरपालिका वडा नम्बर चारले भर्खरै मात्र सक्किएको पाचौं मेयर कप कार्यक्रममा ४ नम्बर वडा बाट सहभागी तथा बिजेता खेलाडी हरुलाइ सम्मान कार्यक्रम गरेको छ। पाँचौ मेयर कप २०७९ मा वडाबाट सहभागी र बिजेता खेलाडी सम्मान कार्यक्रमको अध्यक्षता कार्यबाहक वडा अध्यक्ष मोहन सिं राना तथा निबर्तमान वडा अध्यक्ष एक...