पाल्पा । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर संघ रामपुर पाल्पाको संयुक्त आयोजनामा ४१ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा सोमबार भब्यताका साथ सम्पन्न भएकाे छ । मगर एकता दिवस संगै एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको १५ औँ बार्षिक उत्सव विविध मगर संस्कृतिमा आधारित...
पाल्पा । ४१ औं राष्ट्रिय मगर एकता दिवस आज देशभर भब्यताका साथ मनाइदैछ । नेपाल मगर संघले फागुन १५ गते सार्वजनिक बिदा र प्रथम सहिद लखन थापामगलाइ रााष्ट्रिय विभूति घाेषणा गर्न माग गरेकाे हाे । ४१ औं राष्ट्रिय मगर एकता दिवसमा आज पाल्पा जिल्लाका सबै स्थानीय तहले सार्वजनिक विदा...
रामपुरकाे नगर गाैशालामा फागुन ९ गते देखि १५ गते सम्म सचालन हुने श्रीमद भागवत कथा सप्ताह ज्ञान प्रवचन यज्ञ काे जानकारीकाे लागि आज पत्रकार भेटघाट कार्यक्रम भएकाे छ ।नगर गाैशाला व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ न्याैपानेकाे अध्यक्षतामा भएकाे पत्रघाट भेटघाट कार्यक्रममा ७ दिन सप्ताहकै रुपमा विधि पुर्वक कार्यक्रम गर्न बताउनु...
पाल्पा । पाल्पाको रामपुरमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । पाल्पाको रामपुरमा उद्योग वाणिज्य संघले सञ्चालन गरेको रामपुर महोत्सव तथा व्यापार मेलाको अबसरमा जिल्ला भलिबल संघ पाल्पाको आयोजनामा भलिबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्य-सचिव जयप्रकाश भट्टराईले उट्घाटन गरेकाे थियाे । प्रतियोगिताको...
पाल्पा । पछिल्लो समय आफ्नो प्रस्तुतिले चर्चामा रहेकी गायिका एलिना चौहानले प्रणय दिवसको दिन जब ‘धोकेबाज’ गाउन थाले पाल्पाली दर्शकको धकेलाधकेलले प्रहरी र स्वंयम्सेवकलाई समेत हम्मे हम्मे परेको थियो । ‘प्रणय दिवस’को दिन एलिना चौहान आउने चर्चासँगै पाल्पाको रामपुरमा जारी महोत्सव पुगेका दर्शक चौहानको प्रस्तुतिलाई पर्खिएका थिए । सञ्चालकले...
काठमाडौं । सरकारले ‘जनयुद्ध दिवस’ को अवसर पारेर भोलि फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको...
पाल्पा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संगठन र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको संयुक्त आयोजनामा बिहिवार शान्तिपूर्ण बिरोध आन्दोलन तथा ध्यानाकर्षण पत्र बुझाएको छ । कास्की जिल्ला प्रशासन अगाडि कोणसभा गरि सम्पुर्ण ट्याक्सी ब्यबसायी, मजदुरहरुको विभिन्न मागहरु सहित आयोजना गरिएको कार्यक्रमको अध्यक्षता नेपाल यातायात...
पाल्पा । जुनतारा युवा क्लब रामपुर ६ पाल्पाको दोस्रो बार्षिक उत्सब तथा भलिबल प्रतियोगिताको आज शनिबार सम्पन्न भएकोछ ।यहि माघ ७ गते देखि सुरु भएको बिबिध कार्यक्रममा पुरुष भलिबलमा स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा न ४ को समूह प्रथम भएको हो । चापाकोट ४ को समुहले रामपुर नगरपालिका वडा...
काठमाण्डाैं । बाजुरामा ५. ९ रेक्टर स्केलको भूकम्प जाँदा चार घर भत्किएको छ । बडीमालिका नगरपालिका ७ र ९ मा गरि ४ घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । एक घर पूर्ण रुपमा भत्किएको छ भने अन्य तीन घरको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका...
काठमाडौं । पल शाहविरुद्धको नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगबाट उनले सफाई पाएका छन्। जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले उनलाई सफाई दिएको हो। उनलाई जिल्ला अदालत नवलपुरले जबरजस्तीकरणीको मुद्दामा सफाई दिएको थियो। तर बालयौन दुरुपयोग सम्बन्धी अभियोगमा २ वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिवापत जरिवाना...