गण्डकी

एसईई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

  २०७७-११-२५        boli khabar

काठमाडौँ — यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ देखि...

नबलपरासि र्बदखाट सुस्ता र्पुव बौदिकालि गाउँपालीकामा फस्टाउदै होम स्टे

  २०७७-१०-०२        boli khabar

बन्दना पोखरेल रामपुर पाल्पा पर्यटनको बिकास तथा जैविक बिबिधताको संरक्षण एवं सम्बर्द्धन स्थानीय धार्मिक एवं पर्यटकिय स्थलको प्रचारप्रसार गरि बिश्वमा चिनाउने उदेश्यबाट अभिप्रेरित भै होमस्टे(घरबास)पर्यटन कार्यक्रम सञ्चालन गरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई कालीगण्डकी नदिबेसी उपत्यकाकै पहिलो होमस्टेको रुपमा २०७५ पौष २९गते स्थापना भएको हो दरै होम स्टे। अहिले...

डेढगाउँका राजुको गित छायांकन आफ्नै गाउँमा

  २०७७-०८-२३        boli khabar

बिर बहादुर बि.सी. डेढगाउँ – नवलपुर,मङ्सिर २२ नवलपुर बौदीकाली-डेढगाउँका सर्जक राजु श्रेष्ठको गीत ” कालीतिर ” को छायांकन कार्य आफ्नै जन्म स्थल डेढगाउँमा सकिएको छ। नवलपुर जिल्लाको पहाडीक्षेत्र बौदीकाली गाउँपालिका-२ डेढगाउँको प्रख्यात धार्मिक एवं पर्यटकिय स्थललाई क्यामेरामा कैद गरि लिईएको उक्त गितको भिडियोमा अकलामन्दिर, कालीगण्डकी किनार, बालीघाट क्षेत्र ,...

बाैदीकालीमा अस्पताल सिलन्यास

  २०७७-०८-१५        boli khabar

मंसिर १५ बौदीकाली गाउँपालिकाले पनि एक कार्यक्रममा विच अस्पताल सिलन्यास गरेको छ । गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर राना प्रमुख अतिथि रही अस्पतालको सिलन्यास गरिएको हो । अस्पताल सिलन्यास गर्दै रानाले आधारभुत आबश्यकता अन्तरगत पर्ने स्वास्थ्य सेवा जनताको घर दैलोमा र्पुयाउन र कानुनको पालना गर्दै अस्पताल सिलन्यास गरिएको बताउनु भएको...

लुम्बिनी प्रदेशमा ५७ वटा र देशभर ३ सय ९६ वटा अस्पताल शिलान्यास सम्पन्न

  २०७७-०८-१५        boli khabar

स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति लुम्बिनी प्रदेशमा ५७ वटा र देशभर ३ सय ९६ वटा अस्पताल शिलान्यास बन्दना पोखरेल मंसिर १५, “प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिनेछैन । प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ ।”...

नवलपुरको बुलिङ्टारमा सुख्खा पहिरो, ५ मजदुरको मृत्यु

  २०७७-०७-१९        boli khabar

१९ कात्तिक, रामपुर । नवलपुरको  बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो । सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला माथिबाट खसेको सुख्खा पहिरोमा मजदुरहरु पुरिएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश...

रामडाँडा आन्तरिक पर्यटनकाे गन्तब्य बन्दै।(फाेटाेफिचर)

  २०७७-०७-१३        boli khabar

रामपुर, १३ कात्र्तिक २०७७, रामडाँडा अहिले आन्तरिक पर्यटनका लागि गन्तब्य बनेको छ । चापाकोट नगरपालिका वडा नं. ५ स्याङ्गजामा रहेको रामडाँडा भौगलिक दुरीले रामपुर, पाल्पाबाट करिब १ घण्टामा पुग्न सकिन्छ । रामडाँडा एक धार्मिक एवं पर्यकटीय स्थल हो । जहाँबाट पाल्पाको रामपुर समथर भुभाग देख्न सकिन्छ । साथै स्याङ्गजा,...

बाैदिकालीमा परदेशी द्धारा रहात बितरण

  २०७७-०७-०३        boli khabar

बौदीकाली- नवलपुर, कार्तिक २ बेलायतमा बसोबास गर्ने बौदीकालीबासी नेपालीबाट प्राप्त सहयोग एक कार्यक्रमका साथ हस्तान्तरण गरिएको छ । बेलायत आर्मीमा कार्यरत बौदीकाली गाउँपालिकाको रकुवा र डेढगाउँबासीले पठाएको सहयोग रकम बौदीकाली गाउँपालिकाको ६ वट्टै वडामा बितरण गरिएको हो । बौदीकाली-४ रुचाङ्गका वडाध्यक्ष मन बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि...