पाल्पा – ज्याग्दी सामुदायिक वन तथा ज्याग्दी बृहत पार्क रामपुर ६ पाल्पामा बृक्षारोपण गरिएको छ । पार्क निर्माण तथा बन समूहले वन क्षेत्र तथा पार्कमा बृक्षारोपण गरेको हो ।बृक्षारोपण कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा रहनु भएको थीयो ।बृक्षारोपण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले...
काली गण्डकीको सस्कार सस्कृति र यसले पर्यावरणमा पार्न सक्ने असरका विषयमा बोल्दै तटिय क्षेत्रका जनताले विरोध गरिरहेका छन् । उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले कालीगण्डकी डाइभर्सन आयोजनाको कार्यालय स्थापना गरेपछि सर्वत्र विरोध हुन थालेको हो । गण्डकी प्रदेश सरकार संगै सबै दलहरुले एक स्वरले विरोध गरिरहेका बेला लुम्बिनी प्रदेशका...
पाल्पा, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कालीगण्डकी डाइभर्सन कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ । डाईभर्सनको कुरा आए संगै सुरुवात देखि नै खरो रुपमा विरोध जनाउँदै आउनु भएका थापाले सरकारले कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढाए संगै रोक्नको लागि जस्तो सुकै चुनौति स्वीकार्ने बताउनु भएको...
निस्दी, निस्दी गाउँपालिका वडा न ५ ढुङ्गानाबेशीमा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव भब्यताको साथ सम्पन्न गरेकोछ । कोरोना महामारीका बीच भएको धान दिवस ढुङ्गानाबेशी लगाएतका स्थानियहरुले कोरोना विर्सिएर भएपनि रोपाईमा रमाए । सदाझै यो बर्ष पनि धान दिवस मनाएका ढुङ्गानाबेशीका स्थानीय भने त्यति खुसी देखिएन ।...
तल्लो तटिय क्षेत्रको योजना र समस्या लाई असर पार्नेगरि गर्न खोजिएको कालिगण्डकी डाइभर्सन मान्य हुदैनः पूर्वमन्त्री दल बहादुर राना राम्दी देखी देबघाटसम्मको तल्लो तटिय क्षेत्रमा रहेको त्यहाँका जनताको आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक महत्वका क्षेत्रमा असर पर्ने गरी गर्न खोजिएको गालीगण्डकी डाइभर्सन आफ्ना निम्ती मान्य नभएको पूर्वमन्त्री दल बहादुर रानाले...
पाल्पा – विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले पाल्पामा राहत वितरण गरेको छ । पाल्पा रिब्दिकाेट गाँउपालिका वडा नं. २ कन्टिपाेखरामा दैनिक श्रम गरेर जिविकाे पार्जन गर्ने श्रमिक मजदुर परिवारलाई राहत वितरण गरेको हाे । साथै उहाँहरुकाे एकै घर परिवारमा डेढ बर्षका बच्चा सहित ४ परिवार अहिले काेभिड सरुवा राेगले...
मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत रागो बिउ वितरण कार्यक्रमको आज भएको छ । रामपुर नगर पालिकाका नगर प्रमुख रमण बहादुर थापाले वडा न ८ का २ जनालाइ रकम उपलब्ध गराउनु भएको हो । रागो बिउ बितरण गर्दै नगर प्रमुख थापाले समुदायमा उन्नत भैसि उत्पादन हुदै धेरै दुध...
रामपुर नगरपालिका वडा न २ पुर्ण सस्थागत सुत्केरी वडा घोषणा तथा बर्थिङ सेन्टर उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकामा पहिलो वडा का रुपमा घोषणा गर्दै वडाले गौरव महसुस गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरपालिका का नगरप्रमुख रमण बहादुर थापा रहनु भएको हो । प्रमुख अथिति थापाले...
पाल्पा- जिल्लाको रिब्दिकोट गाउपालिकाले वडा नं १ ख्याहाका कृषकहरुलाई बाख्रा वितरण गरेको छ । गाउपालिकाले मुख्य मन्त्री ग्रामिण विकास तथा रा्जगार कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७७/७८ बाट विनियोजित रकमबाट बाख्रा वितरण गरिएको हो । गाउपालिकाले ख्याहा उधमशिलता बाख्रापालन उपभोक्ता समिति सदस्यहरुलाई ३० वटा बाख्रा र एक ओटा बोका वितरण...
रामपुर, नेपाल सरकारका अर्थ, तथा गृह मन्त्री बिष्णु पौडेल शनिबार बिहान बुटवल आउने भएका छन् । कालिगण्डकी तिनाउ बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उद्घाटन गर्न पौडेल रूपन्देही आउन लागेका हुन् । शुक्रबार मात्रै गृह, उद्योग वाणिज्य तथा आपूर्ति उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका पौडेल पाएका छन् ।...