पाल्पा, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला कार्यसमिति पाल्पाले सामुदायिक वन अधिकार विषयक छलफल तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला कार्यसमितिले कोरोना महामारीलाई मध्यनजर गर्दै जुम मार्फत भर्चुअल कार्यक्रम गरी वडा दशैं, शुभदिपावली तथा छठ लगाएतका पर्वहरुको शुभकामना आदन प्रदान गरेको हो । कार्यक्रममा सामुदायिक...
पाल्पा, ३ कार्तिक २०७७, पाल्पामा आइतबार १९ जनामा कोरोना पुष्टि भएको छ । रामपुर नगरपालिकाका ११ जना, तानसेन नगरपालिकाका ४ जना, पूर्वखोला गाउँपालिकाका १ जना, रिब्दिकोट गाउँपालिकाका १ जना र निस्दी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । योसंगै पाल्पामा कोरोना...
पाल्पा रामपुर असाेज ३० रम्भा गाउँपालिकाका प्रधानाध्यापकहरुको बैठक गाउँपालिकामा सम्पन्न भएको छ। बैठकले बालबिकास देखि 12 कक्षा सम्मका सम्पूर्ण विद्यार्थीहरुको बीमा गर्नको लागि नामावली विवरण तयार पार्ने, वैकल्पिक शैक्षिक श्रोतको रुपमा तयार पारेको सिकाई सहजीकरण पुस्तिका वितरण र प्रभावकारी कार्यान्वयन गर्ने, बडा दशैंमा परिवार र समुदायमा समेत भौतिक दूरी...
पाल्पा रामपुर पाल्पा । एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला स्थित करदाता सेवा कार्यालयको अत्याबश्यक बाहेक अन्य सबै सेवा स्थगित गरिएको छ । कार्यालयले एक सूचना जारी गरि आफ्नो कार्यालयको एक जना कर्मचारी कोरोना संक्रमित भएकोले सेवा प्रदायक कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै अनलाईन र मेलबाट...
२६ असोज, रामपुर । पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा संक्रमण पुष्टि भएलगत्तै यही असोज २३ गते राति १२ बजेदेखि अगामी कात्तिक १ गते राति १२ बजेसम्मका लागि गाउँपालिका...