पाल्पा । आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे । टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने...
पाल्पा । मण्डली स्पाेटर्स क्लबकाे आयोजनामा पूर्वखोला गाउँपालिका वडा नम्बर-१,सिलुवामा सन्चालन भएको सातौं मण्डली कप-२०८० अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको तर्फको उपाधि निस्दी भलिबल क्लब पाल्पाले हात पारेको छ । प्रतियोगितामा निस्दी भलिबल क्लब पाल्पाले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३र२ को अन्तरमा हराउदै आफ्नो पक्षमा जीत निकालेको हो । त्यसैगरी...
पाल्पा । मण्डली स्पोर्टस् क्लव पूर्वखोला –१ सिलुवा,पाल्पाको सातौं मण्डली कप–२०८० अन्तर्गत खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम मंगलबार देखि शुरु भएको छ । कार्तिक २२ गते देखि २५ गते सम्म सन्चालन हुने प्रतियोगितालाई लुम्बिनी प्रदेश सांसद राजु प्रसाद श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।...
रामपुर । पाल्पामा ट्रिपरले किच्दा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–२, जल्पाकी १९ वर्षीया दिलकुमारी आले रहनुभएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । बुधबार बिहान साढे ८ बजेतिर निस्दी–७, ज्यामिरेबाट चुनढुङ्गा लिएर नवलपुरको होङ्सी सिमेन्टको कारखानातर्फ गइरहेको लु २ ख...
पाल्पा । पाल्पामा भूकम्पकाे धक्का महसुस भएकाे छ । जाजरकोटमा केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको परकम्प गएको हाे । आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको...
पाल्पा । जाजरकोटका भुकम्प पिडितहरुको लागि रामपुर नगरपालिकाले सहयोग प्रदान गरेको छ । गत शुक्रबार आएको भुकम्पबाट प्रभावित भएका नागरिकहरुको लागि नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित राहत सामाग्री प्रदान गरेको हो । भुकम्पले क्षति गरेको जिल्ला जाजरकोट सदमुकाम खलंगा पुगेर रामपुर नगरपालिका प्रमुख रमण...
काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ । निर्धारित २०-२० ओभरमा स्कोर बराबरी भएपछि सुपरओभरबाट निर्णय भएको हो । सुपर ओभरमा २२ रनको लक्ष्य पाएको नेपालले १० रन मात्र जोड्न सक्यो । बिलाल खानले कँसिलो बलिङ गर्दै पहिलो बलमा कुशल भुर्तेललाई आउट गरेका थिए ।...
पाल्पा । शनिबार रामपुरमा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुल्ला सभा स्थागित भएकाे छ । गएराती जाजरकाेट केन्द्रबिन्दु बनाइ गएकाे भुकम्पका कारण सभा स्थागित भएकाे हाे । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार पत्रकार सम्मेलन गरी सभाको तयारीको बारेमा जानकारी दिएको थियाे । गएराती जाजरकाेट केन्द्रबिन्दु बनाइ ६ दशमलव ४ म्याग्निच्यूडको ...
पाल्पा । गएराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी कम्तीमा १२८ सय जनाको ज्यान गएको छ । जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा धेरै क्षति भएको छ । जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लामा ५५ बढी घाइते छन् । प्रहरीका अनुसार रुकुम पश्चिममा भूकम्पमा परी...
पाल्पा । रामपुरमा भएको बगर कप–२०८० अन्तर्गत दोस्रो भलिबल प्रतियोगिताको उपाधी घिरिङ गाउँपालिका १ तनहुँले हात पारेकाे छ । बगर युनाईटेड क्लव रामपुर पाल्पाको आयोजनमा गत कार्तिक १२ गते देखि भएको वडास्तरीय भलिबल प्रतियोगिताको फाईनल खेलमा चापाकोट नगरपालिका २ लाई २र१ सेटले पराजित गर्दै घिरिङ १ ले उपाधी जितेको...