पाल्पा । के तपाईँ घुमफिरका लागि पोखरा आउँदै हुनुहुन्छ रु त्यसो हो भने ल्वाङ गाउँघुम्न नछुटाउनुहोला । लाग्छ ल्वाङ गाउँ घुम्न कुनै याम पर्खनुपर्दैन । हरेक ऋतुकालमा यस गाउँ भिन्न विशेषतामा खुल्छ । प्रकृति र संस्कृतिको अनुपम थलो हो, ल्वाङ गाउँ । पहिलोपल्ट यो गाउँमा पाइला राख्दा जो–कोहीको मन...
पाल्पा । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रामपुर, पाल्पाले खानेपानी महशुल दर घटाएको छ । साउन १ देखि लागू हुने नयाँ महशुल दर कायम गरेको संस्थाले पत्रकार भेटघाट मार्फत जानकारी दिएको हो । महशुल दर परिवर्तनका बारेमा जानकारी दिदै संस्थाका अध्यक्ष एवं लुम्बिनी प्रदेश सभा सदस्य...
पाल्पा । राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुर नगरपालिका भित्रका थप ८७ जना अव्यवस्थित जग्गाधनीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ । ५० वर्ष अघि देखिको अव्यवस्थित बसोबासीको समस्या रहेको रामपुरमा तेस्रो चरणमा सोमबार पूर्जा वितरण गरेको हो । आयोगले वितरण भएका पूर्जाको श्रेस्ता मालपोत कार्यालय रामपुर र नक्सा नापी...
पाल्पा, आन्तरिक आयवृद्धि गर्न आर्थिक वर्ष २०८०/०८१ लाई आर्थिक वृद्धिदर वर्षको रुपमा लिएको रामपुर नगरपालिकाले बजार क्षेत्रका व्यवसाय तथा फर्मको अनुगमन थालेको छ । रामपुर नगरपालिकाले व्यवसायीलाई करको दायरामा ल्याउन पहल सुरु गरेको हो । आइतबार नगरको मुख्य बजार रामपुर–५ बेझाँड क्षेत्रका पसल तथा व्यवसायको अनुगमन गरेको छ ।...
पाल्पा । नारीहरुको महान पर्व तिज नजिकिदै गर्दा तिजका गीतहरु धमाधम बजारमा सार्वजनिक भईरहेका छन् । यति बेला नेपाली गीत संगीतको बजारमा बिशाल मुभिज मार्फत पारिवारिक कथाबस्तुमा आधारित मार्मिक तिजको कोसेली तिज गीति कथा बिरहको तिज भाग-३ ‘भ्रष्टचारी भेना’ बजारमा आएको हाे । गायक ईन्द्र जि.सी., गायिका जमुना राना,...
पाल्पा । कालीगण्डकीमा हाम फालेर स्याङ्जाको चापाकोट–७ का एक बालिका बेपत्ता भएको छ । स्याङ्जा चापाकोट नगरपालिका वडा नं–७ गाम्रेछाप बस्ने कृष्ण दर्जीको छोरी बर्ष १६ को सजनी परियार बेपत्ता भएको हो । बुधबार विहान ११ बजे स्याङ्जाको चापाकोट नगरपालिका–७ र पाल्पाको रामपुर नगरपालिका–४ जोड्ने झोलुङ्गे पुल बाट हाम...
‘कुलत’ सबैलाई थाहा नै होला यो कस्तो कुन चिज हो भनेर कु-नराम्रो, लत-बानि धुम्रपान, मध्यपान, लागुऔषध सेवनले व्यक्तिको स्वास्थ्यमा मात्रै नभइ पारिवारि सामाजिक सम्बनधमा नि नकारात्मक प्रभाब पार्दछ । यसको सेवनले बिषको काम गर्छ । कुलतमा फसेर सेवन गर्नेको कति जनाको घर परिवार बिग्रेको छ भने कति जनाको सम्पति...
पाल्पा । सिद्धबाबामा निर्माणधीन सुरूङ मार्गको ‘टनेल पोर्टल’ पहिरोले पुरिएको छ । गएरातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले सिद्धबाबा मन्दिर नजिकैको टनेल पुरिएको हो । आयोजनाका इन्जिनियर युधिरिष्ट पन्थीका अनुसार बुटवलतर्फको साइडमा निर्माण थालिएको टर्नेलमा पहिलो ठूलो क्षति पुगेको छ । ‘अहिले पनि पानी परिरहेको छ’ पन्थीले भने, ‘आकार...
पाल्पा । नेपाल एशोसिएन अफ टुर एण्ड टूाभल एजेन्टस् (नाट्टा) पाल्पा च्याप्टरले नयाँ गन्तव्यको खोजी सहित पदयात्रा अभियान सुरु गरेको छ। अभियान अनुसार साउन महिनाको प्रत्येक शनिवार पर्यटकिय गन्तव्यको पहिचान गर्न पदयात्रा कार्यक्रम गरिने छ। जस अनुसार साउनको पहिलो शनिवार पाल्पाको तानसेनबाट चण्डीभन्ज्यांग हुँदै बोघापोखराथोकसम्म पदयात्रा गरिएको थियो ।...
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ । आज बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार सरकारले १५ जेठमा सार्वजनिक गरेको बजेटले लिएको आर्थिक बृद्धिको लक्ष्य पूरा हुने गरी मौद्रिक...