पाल्पा । गाँउले देउराली साप्ताहिक समाचारपत्रको ३० औ वार्सिकोत्सव समारोह , कृति बिमोचन, सम्मान कार्यक्रम तथा आर्थीक सहयोग कार्यक्रम गाउँपालिका १ ढाक्रेबासमा सम्पन्न भएको छ । कार्यक्रम उद्घघाटन गर्दै पूर्बखोला गाउपालिका अध्यक्ष नूनबहादुर थापाले साहित्यकार रामप्रसाद अर्याल द्वारा लिखित देउरालीको फन्को कृति बिमोचन गर्नुभयो । ।साथै विकास निर्माण मात्र...
पाल्पा । पाल्पाको रानीमहलमा बिहिबारबाट सुरु भएको छ । उद्घाटन खेलमा राष्ट्रिय वीच भलिबल प्रतियोगितामा विभागीय टिम आर्मीले विजयी सुरुवात गरेको छ । दुई खेलमा गण्डकी प्रदेश विजयी भयो भने सुदुरपश्चिम मैदानमा उपस्थित नभएपछि लुम्बिनी स्वतः विजयी घोषित भएको छ । रानीमहल परिसरमा भएको भएको प्रतियोगिताको पहिलो खेलमा आर्मीले...
पाल्पा । पाल्पाको रानीमहलमा बिहीबारबाट सुरु हुने राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच पहिलो खेल हुने भएको छ । बुधबार राती अबेर गरिएको लक्की ’ड्र’ अनुसार प्रतियोगिताको उद्घाटन खेलमा समूह ए अन्तर्गत आर्मी र लुम्बिनी भिड्ने पक्का भएको हो । पाल्पाको रानीमहल...
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले २४ औ स्थापना दिवशको अप्सवरमा ८ जना पत्रकारहरु लाई पुरस्कृत गर्ने घोषणा गरेको छ । शाखाले पाल्पामा त्रियाशिल तथा बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरूलाई एक कार्यक्रम गरी पुरस्कृत गर्ने घोषणा गरेको हाे । पुरस्कृत हुनेहरू भद्रबहादुर स्मृती कृषि पत्रकारीता पुरस्कारबाट कृष्ण पाेखरेल...
पाल्पा। जंगलमा लागेकाे आगो बस्तीमा पसेपछि रामपुर नगरपालिका-९ जब्गादी मधुकाेटमा ५ घर जलेर नष्ट भएको छ । आगोलागीबाट ५ घर सहित गोठहरु पुर्ण रुपमा जलेको हो । आगो निभाउने क्रममा दल बहादुर साठीघरे र उनको बुहारी लक्ष्मी साठीघरे घाईते भएका छन् । उनीहरुलाई उपचारको लागि रामपुर अस्पताल ल्याईएको छ...
पाल्पा । निस्दी गाउँपालिका ५ गल्धाकाे ढुङनावेशीमा सम्पन्न अन्तर पालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको छ । निस्दी गाउँपालिकाको आयोजना र निस्दी भलिबलको संघको सहआयोजनामा भएको प्रतियोगिताको फाईनल खेलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई पराजित गर्दै बौदीकालीले प्रथम स्थान हासिल गरेको हो । सोमबार भएको...
पाल्पा । करेन्ट लागेर पाल्पाको रामपुर नगरपालिका ५ भम्बकमा एक युवकको ज्यान गएको छ । घर नजिककै रुखको घाँस झार्ने क्रममा करेन्ट लाग्दा रामपुर नगरपालिका ५ भम्बक बस्ने ३२ वर्षका गोविन्द कुमालको ज्यान गएको प्रहरीले जनाएको छ । मंगलबार बिहान झण्डै साढे ७ बजे घर नजिकै काब्रोको घाँस झार्ने...
पाल्पा । पाल्पा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम पाल्पाको रामपुरमा भएको छ । रामपुर वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा कार्यक्रम भएको हो । शिक्षा उपसमितिका संयोजक राजेन्द्रप्रसाद बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा सहकारीका निवर्तमान अध्यक्ष राजुप्रसाद श्रेष्ठले व्यानर पढेर उद्घाटन गर्नु भएको छ...
पाल्पा । पाल्पाको रामपुर नगरपालिका वडा नं ४ मा अवस्थित कालिका माध्यामिक बिद्यालयको ब्यबस्थापन समितीले प्रधानाध्यापक र सह प्रधानाध्यापक एक कार्यक्रम गरि नियुक्त गरेको छ। बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुल बहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष राम बहादुर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि रिक्त...
पाल्पा । निस्दी गाउँपालिका पाल्पामा अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता शनिबार देखि ढुङ्गनावेशीमा सुरू भएको छ । निस्दी गाउँपालिका वडा नम्बर-५,गल्धाको खेल मैदानमा सन्चालन भएको प्रतियोगिताको लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले एक कार्यक्रम बिच उद्घाटन गरेकाे हाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सदस्य श्रेष्ठले...