प्रदेश ५

कालीगण्डकी फाउण्डेशनद्वारा निःशुल्क कृतिम दाँत प्रदान

  २०८०-०१-०९        बोली खबर

पाल्पा । कालीगण्डकी फाउण्डेशन नेपालले ट्राभल डेन्टिस्ट्री नेपालको प्राविधिक सहयोगमा ६० जना नागरिकलाई पाल्पाको रामपुरमा निःशुल्क कृतिम दाँत प्रदान गरिएको छ । दाँत नभएर बोली तथा चपाउन समस्या भएका नागरिकहरुलाई शिविर मार्फत कृतिम दाँत राखिदिएको हो । २०८० बैशाख ३ देखि शुक्रबार सम्म निःशुल्क कृतिम दाँत शिविर सञ्चालन गरी...

रामपुर उद्योग वाणिज्य संघको मेलाको खर्च सार्वजनिक

  २०८०-०१-०९        boli khabar

पाल्पा । रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाले तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९ को आम्दानी खर्च सार्बजनिक गरेको छ । माघ २७देखि फाल्गुन ८ गते सम्म भएको मेला बाट ४० लाख ५२ हजार २ सय ३५ रुपैयाँ बचत गर्न सफल भएको संघले जनाएको छ । आफ्नै कार्यालयमा...

विश्व साइकल यात्रा गर्दै पाेखरेली युवाः सुरेश आचार्य

  २०८०-०१-०८        बोली खबर

पाल्पा । विश्व साइकल यात्री तथा पोखरा महानगरपालिका–२८, कास्कीका सुरेश आचार्य अहिले आफ्नो विश्व साइकल यात्रा मार्फत विश्व शान्ति र वातावरण संरक्षणको प्रवर्द्धन गर्ने अभियानमा लागेका छन । सुरेशको यात्रा भौतिक मात्र नभएर विश्व शान्ति र वातावरण संरक्षणको वकालत गर्ने यात्रा हो । सुरेशले यस अघि भारत, म्यानमार, थाइल्याण्ड,...

प्रकाश सपूतको ‘सकम्बरी’ करोड क्लबमा

  २०८०-०१-०७        बोली खबर

काठमाडौं । गायक प्रकाश सपूतको चर्चित र विवादित गीत सकम्बरी करोड क्लवमा प्रवेश गरेको छ । युट्यूबमा रिलिज भएको सातौं दिनमै गीतले एक करोड भ्यूज बटुलेको हो । सकम्बरी गीत युट्यूबमा रिलिज गरेको २४ घन्टाभित्रै नेपालको ट्रेन्डिङ नम्बर १ मा उक्लेको थियो । यो गीत अहिले पनि १ नम्बरबाट...

उच्च अदालतले तानसेन नगरपालिका छलफलमा बाेलायाे

  २०८०-०१-०७        बोली खबर

पाल्पा । पाल्पा दरबार संग्रहालय परिसरमा रहेका टहरा भत्काउन डोजार चलाएपछि नगरपालिकालाई उच्च अदालत तुलसीपुर–बुटवल इजलासले छलफलका लागि बोलाएको छ । दरवार क्षेत्रलाई विश्व सम्पदा सूचीमा पार्ने योजनाका साथ अगाडी बढाएको पाल्पा दरवार क्षेत्रका संरचना भत्काउने कार्य सम्बन्धमा निषेधाज्ञा उत्प्रेषण परमादेश निवेदन परेको हो । बुधबार ४ बजे उच्च...

निस्दी र पुर्वखाेला जाेड्ने रेचेघाट पक्कि पुलकाे उद्घाटन

  २०८०-०१-०६        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर ६ र पुर्वखाेला गाउँपालिका वडा नम्बर १ पुर्वखाेला गाउँपालिका जाेड्ने रेचेघाट पक्कि पुल उद्घाटन भएकाे छ । बुधबार लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार बिकास खानेपानी तथा शहरी बिकास मन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्दै बिकट भेगका नागरिकलाई पुल निर्माणले सहज सेवा दिएको बताए । पछिल्लो...

पाल्पा दरबार परिसरका टहरामा डोजर चल्याे (फाेटाे सहित)

  २०८०-०१-०६        बोली खबर

पाल्पा । पाल्पा दरबार परिसरका टहरामा डोजर लगाईएको छ । पाल्पा दरबार संग्रहालय राष्ट्रिय सम्पदाको सुचिमा परेपछि त्यसको सुन्दरताका लागि तानसेन नगरपालिकाले डोजर चलाएकाे हो । दरबार परिसरका ५७ टहरामा डोजर लगाएर भत्काईएको छ । बुधबार बिहान ७ बजेदेखी नै नगरपालिकाले टहरा भत्काउन सुरु गरेको हो । नगरपालिकाले २०७९...

जनताकाे जीवनस्तर माथि उठाउन प्रदेश सरकारकाे महत्वपूर्ण भूमिकाः मुख्यमन्त्री गिरी

  २०८०-०१-०५        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले जनताका जीवन स्तरलाई माथि उठाउन प्रदेश सरकारले महत्वपूर्ण भूमिका रहेकाे बताएका छन् । विकासका धेरै उपलब्धीहरु  प्राप्त गर्न  राजनीतिक परिवर्तन पछि धेरै उपलब्धी प्राप्त गर्नका लागि केही समय लाग्ने समेत बताएका हुन् ।  रामपुर–सहलकोट–झ्यालबास सडक अन्तर्गत पाल्पाको रामपुर नगरपालिका १ र ३ लाई...

रामपुरमा निःशुल्क कृत्रिम दाँत शिविर

  २०८०-०१-०४        बोली खबर

पाल्पा । कालीगण्डकी फाउण्डेशन नेपाल पाल्पाको आयोजना र ट्राभल डेन्टिस्ट्री नेपालको प्राविधिक सहयोगमा कृत्रिम दाँत शिविर शुरु भएको छ । दाँत झरेर खुलेर हाँस्न, बोल्न र खान नमिल्नेहरुका लागि सामाजिक संस्था कालीगण्डकी फाउन्डेशन नेपालले निःशुल्क शिविरको आयोजना गरेको हो । शिविरको उद्घाटन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले दाँत...

निस्दी र पूर्वखोला जोड्ने पक्की पुलको उद्घाटन हुने

  २०८०-०१-०४        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका पाल्पा जोड्ने रेचे घाटमा बनेकाे मोटरेबल पुलको आगामी बैशाख ५ गते उद्घाटन हुने भएको छ । २ पालिका जोड्ने मोटोरेबल पक्की पुलको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री चेत नारायण आचार्यले उद्घाटन गर्ने निस्दी गाउँपालिकाका प्रवक्ता तथा ६ नं. वडा अध्यक्ष मेख...