काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको गम्भीर मतभेदका कारण पार्टी एकता संकटमा परेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका कामलाई प्रभावकारी रूपमा अघि बढाउन छोडेर प्रधानमन्त्री पदमा दाबी गर्न थालेपछि समस्या...
रामपुर, १६ कार्तिक २०७७, पाल्पा जिल्लामै पहिलो पटक व्यवसायिक फूल खेती रामपुर नगरपालिका-४, देवीस्थानमा गरिएको छ । स्थानीय दिलबहादुर थापाले लगाएको सयपत्री फूलले बजार लिन थालेको छ । एक हप्ते तालिम लिएसँगै उनले व्यावसायिक फूल खेती सुरु गरेका हुन् । बारीमा नर्सरी बनाएर लगाएको फूल दसैंपछि ढकमक्क फूलेको छ...
हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले प्रदेशका विभिन्न जिल्लामा बाँकी रहेका पुराना तुइन विस्थापन गरी यसै आर्थिक वर्षभित्र झोलुङ्गे पुल निर्माण गरिने बताउनुभएको छ । सोका लागि मन्त्रालयले प्राविधिक टोली जिल्ला÷जिल्लामा खटाइसकेको र प्रतिवेदन आउन बाँकी रहेको मन्त्री फुँयालले बताउनुभयो । उहाँले आज रासससँग कुरा गर्दै...
काठमाण्डौ । पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । आजैको विवरणमा दुई हजार दुई सय ६४ जना निको भएका छन् । अहिलेसम्म एक लाख...
पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको निधन भएको छ । तानसेन तम्घास सडक खण्ड अन्तर्गत रिब्दीकोट गाउँपालिका३, स्थित सिरुखर्कमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको हो । लु १९ प ८१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिदा मोटरसाइकल चालक तानसेन–१४, का ३८ वर्षीय हरिप्रसाद ज्ञवालीको ज्यान...
कातीर्क १५ पाल्पा रामपुर नगरपालिका वडा न ९ मा महिलाहरुले आफ्नो घरमा बाख्रा पालेर आर्थिक समृद्धिम टेवा र्पुयाएका छन् । फूलमाया पचभैया हरेक बेला गोठमा भेटिनु हुन्छ विहान बेलुका जंगलमा उहाँ त्यहा भेटिनु उहाँको लागि र समुदायका लागि र्गभको कुरा हो उहाँले अचेल चुरा पोते किन्न आफ्नो मनले खोजेको...
चितवन । मदन भण्डारी फाउण्डेशनको चितवन क्षेत्र नं. १ को क्षेत्रीय समिति गठन भएको छ । गोविन्दप्रसाद कँडेलको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति र यादवप्रसाद पाठकको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार एवम् अखिल नेपाल महिला संघ (अनेमसंघ) का केन्द्रीय सहसंयोजक सीता...
रामपुर, १३ कात्र्तिक २०७७, रामडाँडा अहिले आन्तरिक पर्यटनका लागि गन्तब्य बनेको छ । चापाकोट नगरपालिका वडा नं. ५ स्याङ्गजामा रहेको रामडाँडा भौगलिक दुरीले रामपुर, पाल्पाबाट करिब १ घण्टामा पुग्न सकिन्छ । रामडाँडा एक धार्मिक एवं पर्यकटीय स्थल हो । जहाँबाट पाल्पाको रामपुर समथर भुभाग देख्न सकिन्छ । साथै स्याङ्गजा,...
पाल्पा, कार्तिक ७ २०७७, पाल्पा निस्दी ५ गल्धा, कठैडाँडामा पिकअप भ्यान दुर्घटना भएको छ ।रामपुर देखि निस्दी ५ बेलौजी सामान विक्री गरी धनुबास हुदै रामपुर फार्किदै गर्दा दुर्घटना भएको हो ।लु १ च ९६२७ नम्बरको पिकअप भ्यान बाटोबाट करिब १ सय मिटर तल खसेको गाडीधनी किर्तीनाथ श्रेष्ठले बताए ।...
काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम निःसर्त, विना भेदभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गर्नुभएको छ । सभापति देउवाले बिहीबार एक विज्ञप्तिमार्फत कोरानाका कारण प्रत्येक नागरिक आफ्नो र...