पाल्पा। रामपुर नगरपालिका–७, किसानबारीमा शनिबार देखि दोस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ । १० उत्कृष्ट क्लवहरुको सहभागिता रहेको प्रतियोयोगिताको शनिबार उट्घाटन गरिएको हो । ज्योतिपुञ्ज क्लवको २८ औं वार्षिक उत्सवको अवसर आयोजित दोस्रो संस्करणको प्रतियोगिताको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले उट्घाटन गर्नु भएको थियो ।...
पाल्पा । जापानी नागरिक काजुमासा काकिमी (ओके बाजे) लाई रामपुरमा नागरिक अभिनन्दन सहित सम्मान गरिएको छ । विगत तीन दशक देखि पाल्पाको सामाजिक सेवामा सक्रिय ओके बाजेलाई शनिबार याहाँका नागरिक स्तरबाटै अभिनन्दन गरिएको हो । पाल्पा र नवपुर जिल्लाका आठ स्थानीय तह संगै दुईसय बढी संघ संस्थाले रामपुर नगरपालिका–७...
पाल्पा, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले मन्त्रालय रामपुर अस्पतालको शैया बढाउने भन्दा पनि सेवा विस्तारमा लागिरहेको बताउनु भएको छ। लुम्बिनी प्रदेश अन्तर्गत रहेको अस्पतालमा विशेषज्ञ सहितको सेवा विस्तारका लागि प्रतिवद्ध भएर लागेको बताउनुभएको हो । मन्त्री सारुले बिपन्न सुबिधा लीन सिफारिस गर्न प्रदेश जानु पर्ने बाध्यता हटाएर अब जिल्ला बाटै हुने...
पाल्पा । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज (शनिवार) मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल...
पाल्पा । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको...
पाल्पा। सिद्धार्थ राजमार्गमा मंगलबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडि बस्ने पाल्पाको रामपुर नगरपालिका १ हाँगेपिपल बस्ने २२ वर्षीय नारायण उचई ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिनुभयो । थप उपचारको लागि...
पाल्पा । जापानी नागरिक काजुमासा काकिमि ओके बाजेलाई अभिनन्दन गर्ने भएको छ । पूर्वी पाल्पामा विगत ३ दशक यता देखि समाजिक सेवा गर्दै आउनु भएका समाजसेवी काकिमीलाई यस क्षेत्रका विभिन्न विद्यालय तथा संघ संस्थाले सामूहिक रुपमा अभिनन्दन गर्ने भएको हो । समाजसेवी काकीमिलाई आगामी कार्तिक ३ गते रामपुर ७...
पाल्पा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दशैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री...
पाल्पा । ज्योतिपुञ्ज युवा क्लब रामपुर, पाल्पाले आयोजना गरेकाे ‘ज्योतिपुञ्ज कप खुला फुटबल प्रतियोगिता’मा सुपर १० टिमकाे प्रतिस्पर्धा हुने भएको छ । कार्तिक ४ गतेदेखि १० गतेसम्म हुने प्रतियोगितामा पाल्पाबाहेक रुपन्देही, पोखरा, काठमाडौँ, स्याङ्जा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासीका उत्कृष्ट टिमको सहभागिता हुने क्लबका अध्यक्ष सुदीप गौतमले जानकारी दिनुभयाे ।...
पाल्पा । चार्डपर्व नजिकै गर्दा रामपुर नगरपालिका भित्रका मुख्य बजार क्षेत्रको सोमबार अनुगमन गरेकाे छ । चाडपर्वको समयमा अखाद्यवस्तुको मिसावत्, म्याद नाघेका सामग्री विक्री वितरण हुन सक्ने भन्दै अनुगमन गरिएको हो । टोलीले रामपुर नगरपालिका वडा नं. ५ को बेझाँड बजार, वडा नं. ६ को विजयपुर बजार र वडा...