मूख्य समाचार

माथागढीका महिलाहरुलाई मसला बनाउने तालिम

  २०८०-०८-२९        बोली खबर

पाल्पा । माथागढी गाउँपालिकाले महिलाहरुलाई मसला बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले मसला बनाउने तालिम दिएको हो । माथागढी गाउँपालिका वडा नं. ३ मा रहेको मसला उद्योग भवनमा महिलाहरुलाई स्थानीय कच्चा पदार्थको प्रयोग गरि मसला बनाउन सिकाईएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यम...

लुम्बिनी प्रदेशमा सरकारी कर्मचारीलाई महिनावारी बिदा

  २०८०-०८-२८        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन् । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले महिनावारी बिदाको व्यवस्था गरेको हो । प्रदेश निजामतीको सेवा ऐन गत असार २२ गते...

गाउँको उत्पादनलाई ब्राण्डिङ्ग तथा बजारीकरण गर्नुपर्छः मुख्यमन्त्री चाैधरी

  २०८०-०८-२५        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले  गाउँको उत्पादनलाई ब्राण्डिङ्ग तथा बजारीकरण गर्नुपर्ने बताउनु भएकाे छ । उत्पादनलार्इ कसरी प्रभावकारी बनाउन सकिन्छ साथै बजार ब्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने तर्फ प्रदेश सरकार केन्द्रित रहेको जानकारी दिनु भएको हो । नेपाल प्रेस युनियन जिल्ला शाखा पाल्पाले रामपुरमा आयोजना गरेको...

सहकारी स्थानीय उत्पादन र बजारिकरणमा जोडिनुपर्छ- मुख्यमन्त्री चौधरी

  २०८०-०८-२५        बोली खबर

पाल्पा। रामपुर बचत तथा ॠण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सहकारी उत्पादन र व्यबसायिकतामा जोडिनुपर्ने बताउनुभयो । सहकारीलाई उत्पादनसंग जोड्न सकिएन भने थप समस्या उत्पन्न हुन्छ, उत्पादन र बजारको पहुँच सम्म सहकारी र स्थानीय सरकारले सघाउनुपर्ने बताउनुभयो । “सहकारीलाई...

निस्दीको मित्यालमा आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गयो

  २०८०-०८-२४        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकाको वडा नंं ४ मित्यालको घ्याङ्सिङ्गडाडामा आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ । बन्दुक पड्किदा ४८ वर्षीय डम्मरबहादुर सारु मगरको ज्यान गएको हो । बारीमा आएको दुम्सी मार्न बोकेर हिँडेको बन्दुक पड्किँदा सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घटनास्थलबाट एक नाले भरुवा...

२० औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस रामपुरमा मनाईयो

  २०८०-०८-२०        बोली खबर

पाल्पा । २० औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस रामपुरमा मनाईएको छ । रामपुर नगरपालिका स्वास्थ्य शाखाले नगरभित्रका स्वयमसेविकाहरुको सहभागितामा एक कार्यक्रमका विच दिवस मनाएको हो । दिवसको अवसरमा मंगलबार अन्तरक्रिया सहित स्वयंसेविका सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा उमेर हदका कारण सेवाबाट अवकास हुनु भएका वडा नं. ४ का...

बेपत्ता सन्तोष पन्थी कालिगण्डकी नदिमा मृत फेला

  २०८०-०८-१५        बोली खबर

पाल्पा । केही दिन देखि बेपत्ता रहेका सन्तोष पन्थी कालिगण्डकी नदी किनारमा मृत फेला परेका छन् । पूर्वखोला गाउँपालिका वडा नं. १ सिलुवा घर भई रामपुर नगरपालिका वडा नं. ७ किसानबारी बस्दै आएका २२ बर्षिय पन्थी शुक्रबार तनहुँको घिरिङ गाउँपालिका वडा नं. १ को गडौलीटार स्थित कालिगण्डकी नदी किनारमा...

रुकुम पश्चिममा एमाले पाल्पाले बनाइदियो ३० वटा घर टहरा (तस्बिर सहित)

  २०८०-०८-१४        बोली खबर

पाल्पा । रुकुम पश्चिम आठबिसकोट नगरपालिका वाड नम्बर १३ को गाउँबारीमा रहेको जनजागरण मा.वि.मा नेकपा एमाले पाल्पाले अस्थायी टहरा निर्माण गरेको छ । गत कार्तिक १७ गते गएको भुकम्पले क्षति भएको भग्नावसेष ब्यवस्थापन गर्दै ७ वटा अस्थायी टहरा विद्यालयलाई हस्तान्तरण गरेको हो । पाल्पा क्षेत्र नं. १ का संघिय...

रामपुर नगरपालिकाले सुरु गर्यो १६ दिने अभियान

  २०८०-०८-१०        boli khabar

पाल्पा । शनिबार संयुक्त राष्ट्रसंघको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० गतेसम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ ।नोभेम्बर २५ अर्थात् शनिबार पहिलो दिन महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । नेपालमा पनि “लैङ्गिक हिंसा...

शहिदहरुको बलिदानबाट मुलुक संघिय गणतन्त्र सम्म आएको हाेः मन्त्री मास्कि

  २०८०-०८-१०        boli khabar

पाल्पा । पाल्पाको रामपुर ५ बहखोलामा शहिदहरुको सम्झनामा निर्माण गरिएको शहिद गेटको समुद्घाटन गर्दै शनिबार लुम्बिनी प्रदेशका अर्थमामिला मन्त्री धन बहादुर मास्कीले बताउनु भएको हो । जनयुद्ध र जनआन्दोलनका शहिदहरुको सम्झनामा कालीगण्डकी करिडोर सडक खण्डमा निर्माण गरिएको गेटको समुद्घाटन गर्दै लुम्बिनी प्रदेशका अर्थमामिला मन्त्री धन बहादुर मास्कीले “व्यवस्था प्राप्तिका...