मूख्य समाचार

पाल्पाका एमाले नेताहरु रुकुम पश्चिममा भुकम्प पीडित परिवारका लागि अस्थायी घर बनाउदै

  २०८०-०८-०८        बोली खबर

पाल्पा । गत कात्तिक १७ गते राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम भुकम्प पीडित परिवारका लागि अस्थायी घर बनाउन राष्टिय युवा संघ नेपाल पाल्पाबाट रुकुम पश्चिम पुगेका छन् । संघिय सांसद नारायण प्रसाद आचार्य सहितको टोली अस्थायी घर निर्माण गर्न त्यहाँ पुगेको हो । पश्चिम रुकुमको आठविस्कोट नगरपालिका...

आज हरिबोधिनी एकादशी, रामपुर नगरपालिकामा सार्वजनिक बिदा

  २०८०-०८-०७        बोली खबर

पाल्पा । आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा...

रामपुरको अन्द्रकुडी र गौडान जोड्ने झोलुङ्गे पुलको उद्धघाटन

  २०८०-०८-०४        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नम्बर ४ को अन्द्रकुडी र ५ को गौडान जोड्ने झोलुङ्गे पुलको उद्धघाटन भएको छ। एक कार्यक्रमका बीच संघीय सांसद नारायण आचार्यले उक्त पुलको उद्धघाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै आचार्यले अत्यावश्यक पुल निर्माण कार्य सम्पन्न गर्न भूमिका निर्वाह सबैलाई धन्यवाद दिनुभयो । उहाँले...

आज भाइटीका, १०ः५१ बजे शुभ साइत

  २०८०-०७-२९        बोली खबर

पाल्पा । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । टीका...

रामपुरकाे बर्दलेमा २ मोटरसाइकल ठोक्किंदा ५ जना घाइते, ३ जना गम्भीर

  २०८०-०७-२८        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाकाे वडा नं. १० गेझा बर्दलेमा दुई वटा मोटसाइकल एक आपसमा ठोक्किंदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रामपुर-१० अदमाराका १६ वर्षीय आकाश सारु, सोही स्थानका १७ वर्षीय सुदिप सिंजालीमगर, स्याङ्जाको चापकोट –९, का १९ वर्षीय...

नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय

  २०८०-०७-२७        बोली खबर

पाल्पा । आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे । टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता  रेखा शर्माले जानकारी दिइन् । पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने...

‘सातौं मण्डली कप-२०८०’ को उपाधि निस्दी भलिबल क्लबलाई

  २०८०-०७-२७        बोली खबर

पाल्पा । मण्डली स्पाेटर्स क्लबकाे आयोजनामा पूर्वखोला गाउँपालिका वडा नम्बर-१,सिलुवामा सन्चालन भएको सातौं मण्डली कप-२०८० अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको तर्फको उपाधि निस्दी भलिबल क्लब पाल्पाले हात पारेको छ । प्रतियोगितामा निस्दी भलिबल क्लब पाल्पाले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३र२ को अन्तरमा हराउदै आफ्नो पक्षमा जीत निकालेको हो । त्यसैगरी...

‘सातौं मण्डली कप–२०८०’ सिलुवामा सुरु

  २०८०-०७-२३        बोली खबर

पाल्पा ।  मण्डली स्पोर्टस् क्लव पूर्वखोला –१ सिलुवा,पाल्पाको सातौं मण्डली कप–२०८० अन्तर्गत खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम मंगलबार देखि शुरु भएको छ । कार्तिक २२ गते देखि २५ गते सम्म सन्चालन हुने प्रतियोगितालाई लुम्बिनी प्रदेश सांसद राजु प्रसाद श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।...

पाल्पामा ट्रिपर दुर्घटना हुँदा एक जनाकाे मृत्यु, तीन घाइते

  २०८०-०७-२२        बोली खबर

रामपुर । पाल्पामा ट्रिपरले किच्दा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–२, जल्पाकी १९ वर्षीया दिलकुमारी आले रहनुभएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । बुधबार बिहान साढे ८ बजेतिर निस्दी–७, ज्यामिरेबाट चुनढुङ्गा लिएर नवलपुरको होङ्सी सिमेन्टको कारखानातर्फ गइरहेको लु २ ख...

जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प, पाल्पामा भूकम्पकाे धक्का महसुस

  २०८०-०७-२०        बोली खबर

पाल्पा । पाल्पामा भूकम्पकाे धक्का महसुस भएकाे छ । जाजरकोटमा केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको परकम्प गएको हाे । आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको...