पाल्पा । निस्दी गाउँपालिका गाउँसभाको १२ औं अधिवेशन सम्पन्न भएको छ । सोमबार बसेको अधिवेशनले आर्थिक वर्ष २०७९ / ०८० को स्वीकृत योजना तथा रकमान्तर सहित कुल ४ करोड ५६ लाख ४० हजार बराबरको योजना तथा कार्यक्रम पास गरेको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको सभाको...
पाल्पा। आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको हो । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को बिदाइ र नयाँ वर्ष को स्वागतमा...
पाल्पा। लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण गराउन लागिएको हो । प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाउने छन् । प्रतिनिधि सभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ...
पाल्पा । पाल्पाको पर्यटकीय स्थल तालपोखरा संरक्षण समितिको चौथो अधिबेसनले भरतराज देवकोटाको अध्यक्षतामा सर्बसहमतिमा नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा मित्रा ढकाल, सचिवमा शिब देवकोटा, कोषाध्यक्षमा लक्ष्मी ढकाल र सदस्यहरुमा सुदन प्रकाश रेग्मी, कृष्ण कुमार अर्याल, जनक भण्डारी, डेमा देवकोटा, हुमादेवी देवकोटा, घनश्याम ढुङगाना, सन्तोष पौडेल, सिता भण्डारी,...
पाल्पा । नेकपा एमाले रामपुर नगर पालिका वडा नं. ४ वडा कमिटी रामपुर पाल्पाले श्रद्धाञ्जाली सभा सम्पन्न गरेको छ । नेकपा एमाले पाल्पाका जिल्ला सदस्य तथा रामपुर नगर कमिटी सहइन्चार्ज दुर्गादेवी रानाको पति टिकाराम रानाको निधन भएको ७ दिनको पुन्यतीथिमा श्रद्धाञ्जाली सभा गरेको हो । सभामा प्रमुख अतिथि नेकपा...
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ ।
पाल्पा । निस्दीको काउले डाँडाबाट यसवर्ष २ करोड बराबरको कुचो उत्पादन हुने अनुमान गरेको छ । निस्दी गाउँपालिका -३ , झिरुबासको काउले डाँडाले साच्चिकै यहाँको जीवनस्तर नै परिवर्तन गरिदिएको छ । २ सय ४६ हेक्टर क्षेत्रमा फैलिएको अम्रिसोबाट झिरुबासको मात्रै नभएर सिंगो निस्दीकै पहिचान र गौरव बढाएको छ ।...
पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा बालविवाहको समस्या बढदै गएको छ । बालविवाह न्यूनीकरणको लागि विभिन्न कार्यक्रम र प्रयास गर्दागर्दै पनि यसको अन्त्य हुन सकेको छैन । नेपालको कानुनले १८ वर्ष मुनिकालाई बालबालिका र विवाह योग्य उमेर २० वर्ष पछि भनेर तोकेको छ । २० वर्ष भित्र गरिने विवाह गैरकानुनी...
पाल्पा । निस्दी ७ ज्यामिरेमा टिप्परले च्यापेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान साढे ५ बजे निस्दी ७ ज्यामिरेको पिपेन्डीस्थित सर्वोत्तम सिमेन्टको खानीबाट चुनढुंगा लोड गरेर राखेको टिप्पर अचानक गुडेको थियो । त्यो टिप्परले हावा भर्न रोकेको टिप्परका सहचालक सुर्खेतका चिनगाड गाउँपालिकाका २७ वर्षीय जीतबहादुर चलाउनेलाई ठक्कर...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् । आज दिउँसो ४ बजे प्रचण्डले प्रधानमन्त्रीको रुपमा सपथ लिने भएका हुन् । राष्ट्रपति कार्यालयका निवास शितल निवासमा हुने प्रचण्डका सचिवालयले जानकारी दिएको छ । प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका हुन्...