पाल्पा । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाको अध्यक्षमा कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याल निर्विरोध चयन भएका छन् । पुनः निर्वाचित अध्यक्ष अर्याल कान्तिपुर दैनिकका उपसम्पादक हुन् । मञ्चको साधारणसभा तथा जिल्लामा खेलकुद पत्रकारितमा रुचि राख्ने पत्रकारहरुको भेलाबाट उपाध्यक्ष श्रीनगर एफएमका स्टेशन मेनेजर देब पचभैया, सचिव माडी...
पाल्पा । बजेट तथा अन्य वित्तिय विषयहरु सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम बुधबार रामपुर नगरपालिका पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको अयोजना र कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले राजश्व र बजेटको...
पाल्पा । राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुर नगरपालिका भित्रका थप ३ सय ५४ अव्यवस्थित जग्गाधनीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ । ५० वर्ष अघि देखिको अव्यवस्थित बसोबासीको समस्या रहेको रामपुरमा दोस्रो चरणमा बुधबार पूर्जा वितरण गरेको हो । आयोगले पहिलो चरणमा गत पुस ८ गते २ सय ६२...
पाल्पा । अनेरास्ववियु सहिद क्याम्पसले क्याम्पसमा पुस्तक हस्तान्तरण गरेको छ। आफ्नो स्थापनाको ५९औ स्थापना दिवसको अबसरमा पुस्तक हस्तान्तरण गरिएको हो । पुस्तक हस्तान्तरण गर्दै अनेरास्ववियु जिल्ला कमिटी सचिव मदन आचार्य र जिल्ला कमिटी सदस्य सन्देश ढकालले सङ्गठनका बिषयमा जानकारी गराउनु भएको छ । सहिद बहुमुखी क्याम्पसका क्याम्प प्रमुख मुरारी...
पाल्पा । नेपाल प्रेस युनियन पाल्पा शाखाको नवौँ अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनले सभापतिमा मन गहिरे निर्विरोध चयन गरेकाेछ । शाखाले गैरेको नेतृत्वमा सर्वसहमतीमा कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रामचन्द्र रायमाझी, खुल्ला उपाध्यक्षमा विष्णु खनाल र समावेशीतर्फ दानबहादुर हिस्की, सचिवमा विष्णुप्रसाद घिमिरे, सहसचिवमा इमान सिं राना,...
पाल्पा। पाल्पाको रानीमहलमा जारी राष्ट्रिय पुरुष बिच भलिबलमा शुक्रबार सेमिफाइनल समिकरण पूरा भएको छ । चार समूहमा विभाजित गरेर लिक कम नकआउटको आधारमा गराइएको प्रतिस्पर्धामा समूह ‘ए’ को बिजेता त्रिभुवन आर्मी, समूह ‘सी’ को सशस्त्र प्रहरी बल र समूह ‘डि’ बाट नेपाल प्रहरी र कर्णाली प्रदेश सेमिफाइनल प्रवेश गरेका...
पाल्पा । पाल्पाको रानीमहलमा बिहीबारबाट सुरु हुने राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच पहिलो खेल हुने भएको छ । बुधबार राती अबेर गरिएको लक्की ’ड्र’ अनुसार प्रतियोगिताको उद्घाटन खेलमा समूह ए अन्तर्गत आर्मी र लुम्बिनी भिड्ने पक्का भएको हो । पाल्पाको रानीमहल...
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले २४ औ स्थापना दिवशको अप्सवरमा ८ जना पत्रकारहरु लाई पुरस्कृत गर्ने घोषणा गरेको छ । शाखाले पाल्पामा त्रियाशिल तथा बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरूलाई एक कार्यक्रम गरी पुरस्कृत गर्ने घोषणा गरेको हाे । पुरस्कृत हुनेहरू भद्रबहादुर स्मृती कृषि पत्रकारीता पुरस्कारबाट कृष्ण पाेखरेल...
पाल्पा। जंगलमा लागेकाे आगो बस्तीमा पसेपछि रामपुर नगरपालिका-९ जब्गादी मधुकाेटमा ५ घर जलेर नष्ट भएको छ । आगोलागीबाट ५ घर सहित गोठहरु पुर्ण रुपमा जलेको हो । आगो निभाउने क्रममा दल बहादुर साठीघरे र उनको बुहारी लक्ष्मी साठीघरे घाईते भएका छन् । उनीहरुलाई उपचारको लागि रामपुर अस्पताल ल्याईएको छ...
पाल्पा । निस्दी गाउँपालिका ५ गल्धाकाे ढुङनावेशीमा सम्पन्न अन्तर पालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको छ । निस्दी गाउँपालिकाको आयोजना र निस्दी भलिबलको संघको सहआयोजनामा भएको प्रतियोगिताको फाईनल खेलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई पराजित गर्दै बौदीकालीले प्रथम स्थान हासिल गरेको हो । सोमबार भएको...