राजनिती

विवेकशील साझा पार्टीका नेता थापाको निधन

  २०७८-०२-१८        बोली खबर

काठमाडौं, १८ जेठ– विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । आज अपरान्ह ४ः२५ बजे उपचारका क्रममा नेता थापाको निधन भएको विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिनुभएको छ । थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । विवेकशील पार्टीको संस्थापक अध्यक्ष समेत रहनुभएका थापा...

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)

  २०७८-०२-१५        बोली खबर

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु खर्चतर्फ संघले खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत , पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब अर्थात २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब...

वृद्धभत्ता ४ हजार पुग्याे, सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढ्यो

  २०७८-०२-१५        बोली खबर

१५ जेठ, काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् । उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ...

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

  २०७८-०२-१५        बोली खबर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीनवटा अध्यादेशहरु जारी गरेकी छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘आर्थिक अध्यादेश, २०७८’, ‘विनियोजन अध्यादेश, २०७८’ र ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ जारी गरेकी हुन् । आज बिहान बालुवाटारमा बसको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको...

जनताले गणतन्त्रकाे अनुभुति गराेस् (सम्पादकीय)

  २०७८-०२-१५        बोली खबर

आज १४ औ गणतन्त्र दिवस । आज २३८ बर्षको ईतिहास बाेकेको शाहावंशीय राजतन्त्रलाई हटाएर गणतन्त्र स्थापना भएको दिन । जनआन्दोल २०६२।०६३ को जगमा भएको निर्वाचनबाट गणित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोहि दिनको सम्झनामा  प्रत्येक वर्षको जेठ १५...

संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

  २०७८-०२-०८        बोली खबर

७ जेठ, काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष...

स्वास्थ्यकर्मीहरुको उच्च मनोवल र गौरवको अनुभुति दिलाऔःं मन्त्री श्रेष्ठ

  २०७८-०२-०५        बोली खबर

रामपुर, लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले स्वस्थ्यकर्मीहरुको लागि स्वस्थ्य वातावरण तयार गर्नु सबै दायित्व रहेको बताउनु भएको छ । कोभिडका विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको सम्मान सहित उनीहरुको मनोवल र गौरवको अनुभुति दिलाउने कार्य सामाजिक क्षेत्रका व्यक्तित्वहरुले गर्नु पर्नेे एक कार्यक्रमका वीच बताउनु भएको छ ।...

प्रधानमन्त्री ओलीले लिए शपथ

  २०७८-०१-३१        बोली खबर

३१ बैशाख २०७८, काठमाडौँ -नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । बिहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको...

महामारीमा भ्रष्टाचार गर्छ भने त्यस्तालाई छाडिन्न : प्रधानमन्त्री ओली

  २०७८-०१-२७        बोली खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कोभिड–१९ को तिब्र संक्रमणको संकटमा फसिरहेको अवस्थामा पनि कोही कसैले भ्रष्टाचार सोच्छ र गर्छ भने त्यसलाई नछाड्ने बताएका छन् । मुलुक संक्रमणसँग जुधिरहेको अवस्थामा, रोकथाम र उपचारमा जुटिरहेको अवस्थामा पनि कसैले अनुचित सोच्छ भने त्यस्तो गतिविधि क्षम नहुने र त्यस्तालाई कडा भन्दा...

रोकियो राजीनामाः माधव नेपाल समूह संसदमा अनुपस्थित हुने

  २०७८-०१-२७        बोली खबर

२७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।