पाल्पा । पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । उहाँको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेकाेछ । पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज...
पाल्पा । रामपुर नगरपालिकाले हिन्दु धर्माबलम्बीहरुको महत्त्वपूर्ण चाड एकादशी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको कार्यालय मातहतका सम्पूर्ण वडा कार्यालय, शिक्षण संस्था, आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरूमा स्थानीय बिदा दिइएको नगरपालिकाले जनाएको छ । कार्तिक २७ गते मंगलबार (भोलि) नगरपालिका मातहतका सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घ...
पाल्पा । पूर्वखोला गाउँपालिका–१ सिलुवामा आयोजित आठौं मण्डली कप भलिबल प्रतियोगिताको उपाधि निस्दी भलिबल क्लबले हात पारेको छ । महिलातर्फ भने स्याङ्जाको वालिङले उपाधि लगेको छ । पुरुषतर्फ फाइनलमा निस्दी खेलकुद विकास समितिले रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गरेको छ । निस्दीले मणिमुकुन्दलाई पहिलो सेटमा २७–२५,...
पाल्पा । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले...
पाल्पा । नेवाः देय दबू रामपुर नगर समितिले नयाँ वर्ष नेपाल संवत ११४५ को अवसरमा र्याली निकालेर शुभकामना आदानप्रदान गरेको छ । नेपाल संवत ११४५ को अवसरमा रामपुर नगरपालिका ५, बेझाँड बजारमा र्याली निकालेर शुभकामना आदानप्रदान गरि मनाएकाे हो । शनिबार विहान रामपुरको मुख्य बजार बेझाँड बजार चोकबाट सुरु...
पाल्पा । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाले जनाएकाे छ । यमराजले...
पाल्पा । रम्भा गाउँपालिका–३, अगाहाखोलामा ट्रक दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ । ट्रक अनियन्त्रित भई अर्को ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हाे । मृत्यु हुनेमा रम्भा गाउँपालिका ३ पाल्पाका २३ वर्षीय भुवन सिंह राना रहेको प्रहरीले जनाएको छ । त्यस्तै सोही दुर्घटनामा सहचालक वालिङ नगरपालिका–१० का...
पाल्पा। रामपुर नगरपालिका–७, किसानबारीमा शनिबार देखि दोस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ । १० उत्कृष्ट क्लवहरुको सहभागिता रहेको प्रतियोयोगिताको शनिबार उट्घाटन गरिएको हो । ज्योतिपुञ्ज क्लवको २८ औं वार्षिक उत्सवको अवसर आयोजित दोस्रो संस्करणको प्रतियोगिताको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले उट्घाटन गर्नु भएको थियो ।...
पाल्पा । जापानी नागरिक काजुमासा काकिमी (ओके बाजे) लाई रामपुरमा नागरिक अभिनन्दन सहित सम्मान गरिएको छ । विगत तीन दशक देखि पाल्पाको सामाजिक सेवामा सक्रिय ओके बाजेलाई शनिबार याहाँका नागरिक स्तरबाटै अभिनन्दन गरिएको हो । पाल्पा र नवपुर जिल्लाका आठ स्थानीय तह संगै दुईसय बढी संघ संस्थाले रामपुर नगरपालिका–७...
पाल्पा, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले मन्त्रालय रामपुर अस्पतालको शैया बढाउने भन्दा पनि सेवा विस्तारमा लागिरहेको बताउनु भएको छ। लुम्बिनी प्रदेश अन्तर्गत रहेको अस्पतालमा विशेषज्ञ सहितको सेवा विस्तारका लागि प्रतिवद्ध भएर लागेको बताउनुभएको हो । मन्त्री सारुले बिपन्न सुबिधा लीन सिफारिस गर्न प्रदेश जानु पर्ने बाध्यता हटाएर अब जिल्ला बाटै हुने...