पाल्पा । स्थानीयलाई प्रलोभन देखाएर ठगी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ । जिल्लाको तानसेन नगरपालिकाका विभिन्न स्थानमा पुगेर नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी सुनका गहना झिकेर लैजाने चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका –३ झुम्साका ६३ वर्षीय...
पाल्पा । बिशाल मुभिज प्रा.लि.अनामनगर मार्फत यथार्थ पारिवारिक कथा बस्तुमा आधारित तिज गीती कथा बिरहको तिज (भाग ४) सार्वजनिक भएको छ । गायक गायिका ईन्द्र जि.सी.,बद्री पंगेनी, हुम गैरे लक्ष्मी परियार, कमला बि.शी.,बिमला गैरे,कृष्ण गैरे,ईब्सल सञ्ज्यालको संयुक्त स्वरमा रहेको गीत सावर्जनिक भएकाे हाे । गीतकाो लय तथा शब्द संकलन...
वालिङ । आँधीखोलामा पौडी खेल्ने क्रममा डुवेर एकजना युवा वेपत्ता भएका छन् । शुक्रवार दिउसो १२.३० बजेको समयमा साथीभाई संग पौडी खेल्न गएका हरिनाश गाउपालिका वाड नं ५ बसन्तडाँडा घर भई हाल वालिङ ८ मा डेरागरी बस्ने २३ का शिव पोख्रेल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ...
पाल्पा । नेकपा एमालेले लुम्बिनी प्रदेशका चार मन्त्रीको नाम टुंगो लगाएको छ । लुम्बिनी प्रदेश पाल्पा क्षेत्र नं. १ (ख) बाट निर्वािचत खेम बहादुर सारू मगर मन्त्रीमा नियुक्त हुनु भएकाे छ । मुख्यमन्त्री चेतनारायण आचार्यसंगै आज पद तथा गोपनीयताको सपथ लिनु हुनेछ । नेकपा एमाले माथागढी गाउँ कमिटीका अध्यक्ष...
पाल्पा । रामपुर नगरपालिका–५, बेझाँडमा कपडा बैंक साथै उपकार सुपरमार्ट प्रा.लि.को दोस्रो शाखा स्थापना भएको छ । मटेरी ठूलोटार देखि सेवा प्रदान गर्दै आएको मार्टले शनिबार देखि बेझाँड बजार चोकमा दोस्रो शाखा सञ्चालनमा ल्याएको हो । उपकार सुपरमार्ट प्रा।लि।को दोस्रो शाखा संगै कपडा बैंकको ड्रप बक्सको महानायक एवं क्लोथ...
रामपुर नगरपालिका–५, बेझाँड बजारमा सञ्चालनमा रहेको फ्यामिली सपिङ्गले पत्रकार भेटघाट गरेको छ । सेन्टरले ‘मनसुन अफर’ को जानकारी दिन भेटघाट कार्यक्रमको आयोजना गरेको हो । जिल्ला मै पहिलो पटक २०७४ सालमा स्थापना भएको सपिङ्ग सेन्टरले ग्राहाकहरुलाई मध्यनजर गर्दै मनसुन अफर ल्याएको हो । अफरको बारेमा फ्यामिली सपिङ्ग सेन्टरका सञ्चालक...
पाल्पा, रामपुर नगरपालिका नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठक आज सम्पन्न गरेको छ । नगर सभाले बजेट संशोधन सहित पास गरेको छ । गत असार ६ गते नगर सभाको पहिलो बैठकमा पेश भएको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक विनियोजन विद्येयक ऐन पारित गर्दै दोस्रो बैठक विहिबार सम्पन्न भएको हो...
पाल्पा,उदाउँदो उन्नत शहर रामपुरमा उपकार मार्टको शाखा बिस्तार हुन लागेको छ । नगरपालिकाको मुख्य बजार बेझाँडमा शनिबार देखि उपकार सुपरमार्टको दोस्रो शाखा एवं क्लथ एण्ड फुड बैंक सञ्चालनमा आउने भएको हो । असार २२ गते शनिबार बाट उपकार सुपरमार्ट प्रा.लि.ले रामपुर–५, बेझाँडमा आफ्नो दोस्रो शाखा संगै क्लथ एण्ड फुड...
पाल्पा । रामपुर नगरपालिका वडा न १ स्याउली बजार नजिक कालीगण्डकी नदिमा बलेरो जिप दुर्घटना भएको छ । लु ३ च ४९५९ को दुर्गा देबि महिला उद्यमी कृषि सहकारी संस्था को गाडी गत शुक्रबार राति खसेको हो । प्रहरी कार्यालय रामपुर प्रहरी निरीक्षक शालिकराम खनालका अनुसार रिसिराम थापा गाडि...
पाल्पा, यस बर्षको असार १५ पाल्पाका किसानहरुलाई भने जस्तै भयो । शुक्रवार रातीदेखी नै परेको पानीले असार १५ मा झम झम झरी नै लाग्यो । पाल्पाका सबैं जसो किसानहरु पानी परेसँगै फाँटहरुमा निकै व्यस्त देखिए ।पाल्पाको रामपुरमा पनि अखिल नेपाल किसान महासंघ पाल्पा जिल्ला कमिटीको आयोजनामा धान दिवस मनाइएको छ । “सम्पुर्ण श्रमजीवी...