पाल्पा । रामपुर वचत तथा ऋण सहकारी संस्थाकाे अायाेजनामा सदस्य सक्षमता विकास सम्बन्धि दुई दिने तालिम पाेखरामा सुरु भएको छ । संस्थाका संचालक समिति सदस्य तथा उपसमिति, सल्लाहकारका लागि नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)काे प्राविधिक सहयोगमा तालिम अायाेजना गरिएको हाे । पाेखरा लेकसाईडमा हाेटल लेकप्यालेसमा सहकारीका...
पोखराको न्युरोडमा स्थापित पाल्पा हाउसको औपचारिक उद्घाटन गरिएको छ । शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले संयुक्तरुपमा पाल्पा हाउसको उद्घाटन गरे ।सो अवसरमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाल्पालीहरुको हरेक कार्य प्रशंसनीय भएको बताए । उनले पोखरा महानगरले बनाउन लागेको डिजिटल नक्सामा पाल्पा...
स्वास्थ कार्यालय पाल्पाले २४मार्चमा मनाईने बिश्व क्षयरोग दिबस शुक्रबार अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ । होटल पौवा तानसेन पाल्पामा भएको कार्यक्रममा “हो । क्षयरोग अन्त्य गर्छौं ।” भन्ने मूल नाराका साथ आज बिश्व भरि नै बिश्व क्षयरोग दिबस मनाइएको हो ।कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनालले...
लुम्विनी प्रदेशका १२ वटा जिल्लाका प्रेस चौतारी नेपालका पदाधिकारीहरु लाई दुई दिने लेखा व्यबस्थापन तालिम तानसेनमा शुरु भएको छ । तालिमको शुभारम्भ गर्दै प्रेश चौतारी नेपालका केन्द्रिय महासचिव हिरामान लामाले संगठन लाई आर्थिक रुपम पारदर्शी बनाउन, हिसाव किताव राम्रो राख्न, चुस्त दुस्त तालिम निकै प्रभावकारी भएको बताउनु भएको छ...
पाल्पाको रामपुर नगरपालिकामा ५८ औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मुलन दिवस एक कार्यक्रम गरि मनाएको छ। दलित अधिकारका लागि साझा अभियान पाल्पाको आयोजना , दलित बर्ग उत्थान समन्वय समितिको सह- आयोजना र रामपुर नगरपालिकाको सहयोगमा कार्यक्रम भएको हो। “सामाजिक न्यायका लागि विभेद मुक्त समाज निर्माण गरौं ” भन्ने मुल...
पाल्पा । शहीद बहुमुखी क्याम्पस रामपुर, पाल्पाको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेवि संघ) काे प्यानलै विजयी भएको छ । स्ववियु सभापतिमा नेवि संघका ल्याकत अलिकाे प्यानल नै विजयी भएको हो । सभापतिमा निर्वाचित अलीले ३ सय २४ मत प्राप्त गरे । प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार सन्देश ढकाल ले २...
पाल्पा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ । देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । शहिद बहुमुखी क्याम्पस रामपुर, पाल्पामा पनि मतदात सुरू भएकाे छ । ७८२ जना...
धार्मिक तथा पर्यटकिय क्षेत्र कालिगण्डकिकाे तटमा रहेको केलादिधाममा ज्येष्ठ नागरिकले धार्मिक अवलोकन भ्रमण गर्नुभएको छ । तानसेन नगरपालिका वडा नं ९ काे ६८ वर्ष माथिका ११० जना ज्येष्ठ नागरिकलाई केलादि, रामपुरकाे गाैशाला, तालपाेखरा, दुर्गामन्दिर लगायतका क्षेत्रकाे अवलोकन भ्रमण कार्यक्रम अायाेजना गरेको तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभएको...
पाल्पा, रामपुर नगर गौशालामा भएको श्रीमद् भागवत् कथा सप्ताह ज्ञान प्रवचन बाट नगर गौशाला व्यवस्थापन समितिले खर्च सार्बजनिक गरेको छ । समितिले फाल्गुन ९ देखि ५ सम्म भएको श्रीमद्भागवत कथा बाचनको खर्च सार्बजनिक गरेको हो । समितिले झण्डै ८ लाख रकम बचत गर्न सफल भएको छ । नगर गौशालाको...
मदर्शा नुरुलहुदा अहलेसुन्नत प्राथमिक बिधालय रामपुर ४ को दुई कोठे ट्रस भवन समुद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। भवन समुद्घाटन तथा सम्मान कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष अजिम शेख को अध्यक्षता र रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतित्यतामा कार्यक्रम भएको हो। जिल्ला शिक्षा समन्वय इकाई...