पाल्पा । रामपुर उधोग वाणिज्य संघ को आयोजनामा रामतुलसी माध्यामिक बिद्यालयको खेलमैदानमा आज मेला परिषरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। “आर्थिक समृद्धिका लागि उधोग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार” भन्ने मुल नाराका साथ आयोजना गरिएको `तेस्रो रामपुर महोत्सव तथा ब्यापार मेला-२०७९´ परिषरमा मेला आयोजनाका समयमा भएका फोहरमैला ब्यबस्थापन...
पाल्पा । रामपुर नगरपलिकामा सम्पन्न पाँचौ मेयर कप सम्पन्न भएकाे छ । मयेर कपमा रनिङ्ग शिल्ड तर्फ रामपुर नगरपालिका ७ ले हात पारेको छ । फागुन १६ गते देखि सुरु भएको प्रतियोगितामा फुटबलमा विजेता र क्रिकेट प्रतियोगितामा उपविजेता हुँदै वडा नं. ७ ले रनिङ्ग शिल्ड हात पारेको हो ।...
पाल्पा । रामपुर नगरपालिका भित्रका १० वटै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना भएको छ । सोही अन्तर्गत मेलमिलाप केन्द्र अनुगमन तथा छलफल कार्यक्रम रामपुर नगरपालिका वडा न ४ मा सम्पन्न भएको हाे। हाम्रो समस्या, हाम्रै समाधान : मेलमिलाप भन्ने मुल नाराका साथ गठन भएकाे मेलमिलाप केन्द्रले मुद्दा वा बिबादका पक्षहरु...
पाल्पा । रामपुर नगरपालिकामा एक दिने अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत कामको पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना संचालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको हो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख...
पाल्पा । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिति रामपुर पाल्पाको संचालनमा पाँचौ मेयर कप २०७९ मंगलबार देखि शुरु भएको छ । मेयर कप रामपुर–७ किसानबारीमा शुरु भएको हो । उत्कृष्ट, अनुशासित र सक्षम खेलाडीको पहिचान , राष्ट निर्माणमा मेयर कपको अभियान भन्ने नाराका साथ आयोजना गरिएको मेयर...
पाल्पा । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर संघ रामपुर पाल्पाको संयुक्त आयोजनामा ४१ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा सोमबार भब्यताका साथ सम्पन्न भएकाे छ । मगर एकता दिवस संगै एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको १५ औँ बार्षिक उत्सव विविध मगर संस्कृतिमा आधारित...
पाल्पा । नेकपा एमाले पाल्पा जिल्लाको निस्दी गाउँ पालिका वडा न . ५ को कठैडाँडामा मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान २०७९) अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ। नेकपा एमाले निस्दी गाउँ पालिका वडा न ५ वडा कमिटिको आयोजनामा मिसन ग्रासरुट अन्तर्गत अभिमुखिकरण कार्यक्रम आजदेखी सुरु भएको छ ।...
पाल्पा । ४१ औं राष्ट्रिय मगर एकता दिवस आज देशभर भब्यताका साथ मनाइदैछ । नेपाल मगर संघले फागुन १५ गते सार्वजनिक बिदा र प्रथम सहिद लखन थापामगलाइ रााष्ट्रिय विभूति घाेषणा गर्न माग गरेकाे हाे । ४१ औं राष्ट्रिय मगर एकता दिवसमा आज पाल्पा जिल्लाका सबै स्थानीय तहले सार्वजनिक विदा...
पाल्पा । रामपुरमा मुटु तथा मृगौला रोग सम्बन्धी बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शहीद बहुमुखी क्याम्पस किसानबारीमा भएको एक दिने शिविर सम्पन्न भएकाे हाे । शिविर जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे) काे स्वास्थ्यि परिक्षणबाट शुभारम्भ भएकाे थियाे । रोटरी क्लब अफ रामपुर, ज्योति पुञ्ज युवा...
पाल्पा । माथागढी गाउँपालिका पाल्पा मगर एकता दिवसकाे अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिएकाेछ । गाँउपालिकाले सूचना जारी गर्दै ४१ औं मगर एकता दिवसको अवसरमा फागुन १५ गते माथागढी मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरू, विद्यालयहरू लगायतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे । ४१औं मगर...