पाल्पा, रामपुर नगरपालिका–६, विजयपुर दुर्गामन्दिर टोलमा माघ ७ गते सल्लाहकार देवराज पंगेनीले जानकारी दिदै २०७९ साल माघ ७ गते देखि १४ गते सम्म खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता संचालन गर्ने जानकारी दिनुभयो । वार्षिक उत्सव विशेष कार्यक्रमलाई सभ्य र भव्य रुपमा देखि १४ गते सम्म वडा स्तरीय खुल्ला...
पाल्पा । रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको १५ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । संस्थाले शनिबार कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाको उट्घाटन गर्दै संविधान सभा सदस्य राधाकृष्ण कंडेलले बचत र ऋण लगानीमा मात्र सिमित नभै...
पाल्पा । रामपुर उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला हुने भएको छ । मेलाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय कृषि उत्पादन, पर्यटन र संघको भवन निर्माणका लागि सहयोगार्थ आउदो माघ २७ गते देखि फागुन ८ गते सम्म महोत्सव हुने जनाएको छ । पछिल्लो...
पाल्पा । रामपुर नगरपालिका नगरसभाको १२ औं अधिवेशन सम्पन्न भएको छ । नगरसभा उद्घाटन सहित पहिलो बैठक सम्बोधन गर्दै नगरप्रमुख रमण बहादुर थापाद्धारा चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरुबारे प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेलाई राख्न अनुरोध गर्नुभएकाे थियाे । नगर सभामा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नगरपालिकाले चालु आर्थिक...
पाल्पा । निस्दी गाउँपालिकाले पत्रकारिताको माध्यमबाट निस्दीको समग्र विकासमा योगदान पुर्याएकाे भन्दै ४ जना पत्रकारहरुलाई सम्मान गरेको छ । निस्दी पालिकाको १२ औं हिउँदे अधिवेशनको अवसरमा निस्दीको ब्यवसायिक भवनमा भएको कार्यक्रममा सम्मान गरेको हो । सम्मान कार्यक्रममा सम्मान पत्र, जिन्सी सामान (मोबाईल) का साथै ढाकाको झोला प्रदान गरेका थिए...
पाल्पा । निस्दी गाउँपालिका गाउँसभाको १२ औं अधिवेशन सम्पन्न भएको छ । सोमबार बसेको अधिवेशनले आर्थिक वर्ष २०७९ / ०८० को स्वीकृत योजना तथा रकमान्तर सहित कुल ४ करोड ५६ लाख ४० हजार बराबरको योजना तथा कार्यक्रम पास गरेको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको सभाको...
पाल्पा। आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको हो । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को बिदाइ र नयाँ वर्ष को स्वागतमा...
पाल्पा। लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण गराउन लागिएको हो । प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाउने छन् । प्रतिनिधि सभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ...
पाल्पा । पाल्पाको पर्यटकीय स्थल तालपोखरा संरक्षण समितिको चौथो अधिबेसनले भरतराज देवकोटाको अध्यक्षतामा सर्बसहमतिमा नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा मित्रा ढकाल, सचिवमा शिब देवकोटा, कोषाध्यक्षमा लक्ष्मी ढकाल र सदस्यहरुमा सुदन प्रकाश रेग्मी, कृष्ण कुमार अर्याल, जनक भण्डारी, डेमा देवकोटा, हुमादेवी देवकोटा, घनश्याम ढुङगाना, सन्तोष पौडेल, सिता भण्डारी,...
पाल्पा । नेकपा एमाले रामपुर नगर पालिका वडा नं. ४ वडा कमिटी रामपुर पाल्पाले श्रद्धाञ्जाली सभा सम्पन्न गरेको छ । नेकपा एमाले पाल्पाका जिल्ला सदस्य तथा रामपुर नगर कमिटी सहइन्चार्ज दुर्गादेवी रानाको पति टिकाराम रानाको निधन भएको ७ दिनको पुन्यतीथिमा श्रद्धाञ्जाली सभा गरेको हो । सभामा प्रमुख अतिथि नेकपा...