समाचार

पाल्पा २-सोमप्रसादलाई पछाडि पार्दै ठाकुर गैरेको अग्रता

  २०७९-०८-०६        बोली खबर

पाल्पा । पाल्पाको क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदार ठाकुर गैरेले सत्तागठबन्धनका उम्मेदार नेकपा एसका नेता सोमप्रसाद पाण्डेविरुद्ध मतान्तर फराकिलो बनाउँदै लगेका छन् । सुरुवाती गणनामा पछाडि रहेका गैरेले अग्रता लिँदै क्रमशः मतान्तर बढाउँदै लगेका हुन् । ०५१ सालदेखि सो क्षेत्रमा लगातार लड्दै आएका नेता पाण्डे अहिले सत्तारुढ...

पाल्पा क्षेत्र नं १ मा अबेर गरेर मतगणना सुरु (फाेटाे सहित)

  २०७९-०८-०५        बोली खबर

पाल्पा । पाल्पाको क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । आज दिउँसो ३ः३० वजेबाट सुरु गर्ने भनिएपनि साझ अबेर गरेर मतगणना सुरु भएको हो । मतगणनास्थल तयारी नहुदा ढिलाइ भएको निर्वाचन कार्यालय रामपुरले जनाएको छ । क्षेत्र नं १ को प्रदेश सभा १ बाट मतगणना सुरु भएको...

पाल्पामा ६१ प्रतिशत मत खस्यो, मत गणनाको लागि सर्वदलिय बैठक बस्दै

  २०७९-०८-०५        बोली खबर

पाल्पा।  प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पाल्पामा झण्डै ६१ प्रतिशत मत खसेको छ । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको पाल्पामा कुल मतको ६० दशमलव ९४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । २ लाख १ हजार ३ सय २६ मतदाता रहेको पाल्पामा १...

मध्यरातमा मतपेटीका संकलन हुदैं (फाेटाे सहित)

  २०७९-०८-०४        बोली खबर

पाल्पा । पाल्पामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन मतदान शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको छ । पाल्पा क्षेत्र नं. १ काे मत मतदान सम्पन्न भए संगै मतपेटिका संकलनको कार्य जारी रहेको छ । जिल्लाका मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा मध्यरातमै संकलन गर्ने कार्य चलिरहेको छ । प्रतिनिधि...

पाल्पामा यसरी भइरहेको छ मतदान (तस्बिरहरू)

  २०७९-०८-०४        बोली खबर

पाल्पा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मतदान जारी छ । देशभरका १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदान केन्द्रमा बिहानैदेखि मतदाता लाइन लागेका छन् । मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म चल्नेछ । यसपटक १ करोड ७९ लाख ८८ हजार...

देशभर मतदान सुरू

  २०७९-०८-०४        बोली खबर

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मतदान सुरू भएको छ । देशभरका १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदान केन्द्रमा एकैसाथ मतदान सुरू भएको हो । मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म चल्नेछ । यसपटक १ करोड ७९ लाख ८८...

आज आम निर्वाचन-२०७९ : मतदान हुँदै

  २०७९-०८-०४        बोली खबर

काठमाडौं । आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि आज मतदान हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभाका प्रतिनिधि छनाैटकाे याे चुनावअन्तर्गत बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान समय ताेकिएकाे छ । जसका लागि मुलुकभरका १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्र र १४१...

सुरु भयो स्थिर समय, के के गर्न पाइँदैन ?

  २०७९-०८-०२        बोली खबर

काठमाडौं । ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्थिर समय सुरु भएको छ । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि स्थिर समय तोकेको हो । मतदान नसकिएसम्म स्थिर समय कायम रहनेछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आजदेखि चुनावी प्रचार गर्न पाउनेछैन । dमध्यरातिबाट राजनीतिक दल, उम्मेदवार...

पूर्वखोलामा सिङ्गो गाउँ नै एमालेमा प्रवेश ।

  २०७९-०८-०१        बोली खबर

पाल्पा । पूर्वखोलाको -५ को विरकोट मालेखर्क र पूर्वखोला -३ अर्खलडाँडाको कोरङ्गा टोल नेपाली काँग्रेसमा आस्था राख्ने करिब ६० घरपरिवारहरु एमाले प्रवेश गरेकाे छ । नेकपा एमाले पाल्पा क्षेत्र १ का उम्मेदवार नारायण प्रसाद आचार्य, खेम बहादुर सारु लगाएत नेताहरुले पार्टी प्रवेश गराएकाे हो । पार्टी प्रेवेश संगै उम्मेदवार...

पाल्पाको निस्दीमा एक वृद्धको लास फेला

  २०७९-०७-३०        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका,पाल्पामा एक वृद्धको लास भेटिएको छ। निस्दी गाउँपालिका वडा नम्बर-४,मित्याल,भोर्माका ६४ वर्षीया मोहन सिं खाम्चाको लास रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । मंगलबार बेलुकीसम्म पनि घर नआएपछि परिवारले छिमेकीलाई खबर गरेको र खोजी गर्दा खाम्चालाई चिलाउनीको रुखमा झुन्डिएको अवस्थामा भेटेको स्थानीयले बताएका छन ।...