प्रदेश १

रामपुरमा वडा कार्यालयबाटै मालपोतको राजश्व संकलन गर्ने

  २०८०-०६-१६        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले वडा कार्यालय मार्फत मालपोतको राजश्व संकलन गर्ने भएको छ । वडाबाट हुने विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजश्व संकलन गरिरहेको वडा कार्यालयबाट अब नगरबासीले मालपोतको राजश्व तिर्ने सेवा पाउने भएका छन् । नगरपालिकाले आगामी मंसिर महिना देखि नगरका प्रत्यक वडा कार्यालय बाटै मालपोतको राजश्व...

रामपुरकाे बेझाँड बजारमा बृहत लाखेनाच प्रदर्शनी (तस्बिर सहित)

  २०८०-०६-१३        बोली खबर

पाल्पा । रामपुरकाे बेझाँड बजारमा बृहत १३ औं लाखे लाखेनाच प्रदर्शनी सम्पन्न भएको छ । नेवारी संस्कृतिमा आधारित मौलिक लाखे नाचको संरक्षण संगै प्रवद्र्धन गर्ने उद्देश्यले रामपुर नेवाः समाज रामपुर पाल्पाको आयोजनामा १३ औं लाखे नाच प्रदर्शनी भएको हो । विशेष गरी जात्रा, उत्सव, चाडपर्व, मेलाको अवसरमा निकालिने लाखेनाच...

रामपुर नगरपालिकाले टोल टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

  २०८०-०६-०८        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले टोल टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । नगरपालिकाले हरेक नागरिकको सहजताको लागि टोल र वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो । पहिलो चरणमा दुरीका हिसाबले बैंक सम्म पुग्न टाढा रहेका वडाहरुबाट यो कार्यक्रम सञ्चालन गर्ने भएको छ । जनताको...

नेपाल महिला संघ रामपुरकाे ३० औं खुल्ला तीजगित प्रतियोगिता सम्पन्न

  २०८०-०६-०४        बोली खबर

पाल्पा । नेपाल महिला संघ रामपुर समितिले पाल्पाकोमा रामपुर आयोजना गरेको ३० औं खुल्ला तीजगित प्रतियोगिता सम्पन्न भएकाे छ । हरितालिका तीज संगै संविधान दिवसको अवसरमा आयोजित प्रतियाेगतालाइ उद्घाटन गर्दै  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व उपसभामुख पुष्पा भुसालले मुलुकलाई समृद्धिको बाटो तर्फ लैजानु आवश्यक रहेको बताए थिए ।...

आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द, शिक्षकहरू आन्दोलन गर्न काठमाडौं 

  २०८०-०६-०४        बोली खबर

पाल्पा । आज (बिहीबार) देखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका छन् । शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका हुन् । राष्ट्रिय नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक आन्दोलन गर्न काठमाडौं आएका छन् । पाल्पाका सबै सामुदायिक...

आज संविधान दिवस

  २०८०-०६-०३        बोली खबर

पाल्पा । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । सङ्घीय...

रामपुरमा अखिल नेपाल महिला संघको ३५ औं तीजगीत प्रतियोगिता सम्पन्न

  २०८०-०६-०३        बोली खबर

पाल्पा । रामपुरमा ३५ औं तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीको आयोजनामा प्रत्येक वर्ष हरितालिका तीजको भोली पल्ट संघले सञ्चालन गर्दै आएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । प्रतियोगिताको उट्घाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं अखिल नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष...

तिनाउ गाउँपालिकामा साथीहरूबीच झगडा, कुटपिटबाट एक जनाको मृत्यु

  २०८०-०६-०१        बोली खबर

पाल्पा । तिनाउ गाउँपालिका-२ स्थित घोडेबासमा तीजमा नाच्ने क्रममा भएको विवादपछि कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । नाचिरहेकाे अवस्थामा साथीहरू बीच झगडा पछि कुटपिट हुदाँ मृत्यु भएकाे  प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएका घोडेबासकै २४ वर्षीय सुनिल खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको...

आज हरितालिका तीज

  २०८०-०६-०१        बोली खबर

पाल्पा। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव...

रामपुरमा ‘उप–प्रमुख तीज गीत तथा नृत्य प्रतियोगिता’

  २०८०-०५-३१        बोली खबर

पाल्पा । शनिबार रामपुरमा उप–प्रमुख तीज विशेष कार्यक्रम अन्तर्गत मौलिक तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा तीजको मौलिकपन जोगाउन तथा सचेतना जगाउन प्रतियोगिता भएको हो । रामपुर नगरपालिकाको परिसरमा भएको प्रतियोगितामा २२ समुहको सहभागीता रहेकोमा प्रथम मिन भण्डारी न्यौपानेको समुह, द्वितिय विना घिमिरे...