प्रदेश १

रामपुरमा पाँचौ मेयर कप सम्पन्न

  २०७९-११-२०        बोली खबर

पाल्पा । रामपुर नगरपलिकामा सम्पन्न पाँचौ मेयर कप सम्पन्न भएकाे छ ।  मयेर कपमा रनिङ्ग शिल्ड तर्फ रामपुर नगरपालिका ७ ले हात पारेको छ । फागुन १६ गते देखि सुरु भएको प्रतियोगितामा फुटबलमा विजेता र क्रिकेट प्रतियोगितामा उपविजेता हुँदै वडा नं. ७ ले रनिङ्ग शिल्ड हात पारेको हो ।...

रामपुर नगरपालिका वडाहरुमा मेलमिलाप केन्द्र स्थापना

  २०७९-११-१९        बोली खबर

पाल्पा ।  रामपुर नगरपालिका भित्रका १० वटै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना भएको छ । सोही अन्तर्गत मेलमिलाप केन्द्र अनुगमन तथा छलफल कार्यक्रम रामपुर नगरपालिका वडा न ४ मा सम्पन्न भएको हाे। हाम्रो समस्या, हाम्रै समाधान : मेलमिलाप भन्ने मुल नाराका साथ गठन भएकाे मेलमिलाप केन्द्रले मुद्दा  वा बिबादका पक्षहरु...

रामपुरमा प्रधानमन्त्रि रोजगार सम्बन्धि अभिमुखिकरण सम्पन्न

  २०७९-११-१८        बोली खबर

पाल्पा । रामपुर नगरपालिकामा एक दिने अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत कामको पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना संचालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको हो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख...

‘पाँचौ मेयर कप-२०७९’ रामपुरमा शुरु

  २०७९-११-१७        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिति रामपुर पाल्पाको संचालनमा पाँचौ मेयर कप २०७९ मंगलबार देखि शुरु भएको छ । मेयर कप रामपुर–७ किसानबारीमा शुरु भएको हो । उत्कृष्ट, अनुशासित र सक्षम खेलाडीको पहिचान , राष्ट निर्माणमा मेयर कपको अभियान भन्ने नाराका साथ आयोजना गरिएको मेयर...

रामपुरमा ४१ औँ राष्ट्रिय मगर एकता दिवस झाँकी प्रदर्शन सहित भब्यताका साथ सम्पन्न (तस्वीर सहित)

  २०७९-११-१६        बोली खबर

पाल्पा । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर संघ रामपुर पाल्पाको संयुक्त आयोजनामा ४१ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा सोमबार भब्यताका साथ सम्पन्न भएकाे छ । मगर एकता दिवस संगै एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको १५ औँ बार्षिक उत्सव विविध मगर संस्कृतिमा आधारित...

निस्दीकाे गल्धामा मिसन ग्रासरुट अभिमुखिकरण सम्पन्न

  २०७९-११-१५        बोली खबर

पाल्पा । नेकपा एमाले पाल्पा जिल्लाको निस्दी गाउँ पालिका वडा न . ५ को कठैडाँडामा मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान २०७९) अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ। नेकपा एमाले निस्दी गाउँ पालिका वडा न ५ वडा कमिटिको आयोजनामा मिसन ग्रासरुट अन्तर्गत अभिमुखिकरण कार्यक्रम आजदेखी सुरु भएको छ ।...

आज ४१औं मगर एकता दिवस मनाइदै,पाल्पाका सबै स्थानीय तहद्धारा सार्वजनिक बिदा

  २०७९-११-१५        बोली खबर

पाल्पा । ४१ औं राष्ट्रिय मगर एकता दिवस आज देशभर भब्यताका साथ मनाइदैछ । नेपाल मगर संघले फागुन १५ गते सार्वजनिक बिदा र प्रथम सहिद लखन थापामगलाइ रााष्ट्रिय विभूति घाेषणा गर्न माग गरेकाे हाे । ४१ औं राष्ट्रिय मगर एकता दिवसमा आज  पाल्पा जिल्लाका सबै स्थानीय तहले सार्वजनिक विदा...

रामपुरमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  २०७९-११-१४        बोली खबर

पाल्पा ।  रामपुरमा मुटु तथा मृगौला रोग सम्बन्धी बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शहीद बहुमुखी क्याम्पस किसानबारीमा भएको एक दिने शिविर सम्पन्न भएकाे हाे ।  शिविर जापानी समाजसेवी काजुमासा काकिमी (‌‍ओके बाजे) काे स्वास्थ्यि परिक्षणबाट शुभारम्भ भएकाे थियाे । रोटरी क्लब अफ रामपुर, ज्योति पुञ्ज युवा...

माथागढीमा सार्वजनिक बिदा, ‘मगर एकता दिवस’ काे अवसरमा सराईमा सांस्कृतिक महोत्सव हुने

  २०७९-११-११        बोली खबर

पाल्पा । माथागढी गाउँपालिका पाल्पा मगर एकता दिवसकाे अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिएकाेछ । गाँउपालिकाले सूचना जारी गर्दै  ४१ औं मगर एकता दिवसको अवसरमा फागुन १५ गते माथागढी मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरू, विद्यालयहरू लगायतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे । ४१औं मगर...

लाखाै दर्शक सहित तेस्राे रामपुर महाेत्सव तथा व्यापार मेला सम्पन्न

  २०७९-११-०९        बोली खबर

पाल्पा । रामपुरमा संचालित ‘तेस्राे रामपुर महोत्सव तथा व्यापार मेला-२०७९’ साेमबार भब्यताका साथ सम्पन्न भएकाे छ । मेलाको अन्तिम दिन सोमबार पनि मेला स्थलमा झण्डै १५ हजार बढी दर्शकले भरिभराउ थियो । गएको माघ २७ देखि रामपुरमा सुरु भएको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा अन्तिमका केही दिन किनमेल...