प्रदेश १

रामपुर नगरपालिकाकाे १२ औं नगरसभा सम्पन्न

  २०७९-०९-२२        बोली खबर

पाल्पा । रामपुर नगरपालिका नगरसभाको १२ औं अधिवेशन सम्पन्न भएको छ । नगरसभा उद्घाटन सहित पहिलो बैठक सम्बोधन गर्दै नगरप्रमुख रमण बहादुर थापाद्धारा चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरुबारे प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेलाई राख्न अनुरोध गर्नुभएकाे थियाे । नगर सभामा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नगरपालिकाले चालु आर्थिक...

निस्दी गाउँपालिकाद्धारा ४ पत्रकारलाई सम्मान

  २०७९-०९-१९        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकाले पत्रकारिताको माध्यमबाट निस्दीको समग्र विकासमा योगदान पुर्याएकाे भन्दै  ४ जना पत्रकारहरुलाई सम्मान गरेको छ । निस्दी पालिकाको १२ औं हिउँदे अधिवेशनको अवसरमा निस्दीको ब्यवसायिक भवनमा भएको कार्यक्रममा सम्मान गरेको हो । सम्मान कार्यक्रममा सम्मान पत्र, जिन्सी सामान (मोबाईल) का साथै ढाकाको झोला प्रदान गरेका थिए...

निस्दीको १२ औं अधिवेशन सम्पन्न, कुल ४ करोड ५६ लाख बराबरको योजना तथा कार्यक्रम पास

  २०७९-०९-१९        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका गाउँसभाको १२ औं अधिवेशन सम्पन्न भएको छ । सोमबार बसेको अधिवेशनले आर्थिक वर्ष २०७९ / ०८० को स्वीकृत योजना तथा रकमान्तर सहित कुल ४ करोड ५६ लाख ४० हजार बराबरको योजना तथा कार्यक्रम पास गरेको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको सभाको...

आज देखि अंग्रेजी वर्ष सन् २०२३ सुरु,नेपालमा टोपी दिवस मनाईदै

  २०७९-०९-१७        बोली खबर

पाल्पा। आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको हो । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को बिदाइ र नयाँ वर्ष को स्वागतमा...

लुम्बिनी प्रदेशमा शपथ ग्रहण आज

  २०७९-०९-१७        बोली खबर

पाल्पा। लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण गराउन लागिएको हो । प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाउने छन् । प्रतिनिधि सभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ...

तालपोखरा संरक्षण समितिको अध्यक्षमाः देवकोटा

  २०७९-०९-१७        बोली खबर

पाल्पा । पाल्पाको पर्यटकीय स्थल तालपोखरा संरक्षण समितिको चौथो अधिबेसनले भरतराज देवकोटाको अध्यक्षतामा सर्बसहमतिमा नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा मित्रा ढकाल, सचिवमा शिब देवकोटा, कोषाध्यक्षमा लक्ष्मी ढकाल र सदस्यहरुमा सुदन प्रकाश रेग्मी, कृष्ण कुमार अर्याल, जनक भण्डारी, डेमा देवकोटा, हुमादेवी देवकोटा, घनश्याम ढुङगाना, सन्तोष पौडेल, सिता भण्डारी,...

नेकपा एमाले रामपुर नगरपालिका वडा नं. ४ वडा कमिटी काे श्रद्धाञ्जाली सभा सम्पन्न

  २०७९-०९-१५        बोली खबर

पाल्पा । नेकपा एमाले रामपुर नगर पालिका वडा नं. ४ वडा कमिटी रामपुर पाल्पाले श्रद्धाञ्जाली सभा सम्पन्न गरेको छ । नेकपा एमाले पाल्पाका जिल्ला सदस्य तथा रामपुर नगर कमिटी सहइन्चार्ज दुर्गादेवी रानाको पति टिकाराम रानाको निधन भएको ७ दिनको पुन्यतीथिमा श्रद्धाञ्जाली सभा गरेको हो । सभामा प्रमुख अतिथि नेकपा...

आज तमु ल्होसार: देशभर सार्वजनिक बिदा

  २०७९-०९-१५        बोली खबर

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ ।

निस्दीको काउलेडाँडाबाट २ करोड बराबरको कुचो उत्पादन (फाेटाेसहित)

  २०७९-०९-१४        बोली खबर

पाल्पा । निस्दीको काउले डाँडाबाट यसवर्ष २ करोड बराबरको कुचो उत्पादन हुने अनुमान गरेको छ । निस्दी गाउँपालिका -३ , झिरुबासको काउले डाँडाले साच्चिकै यहाँको जीवनस्तर नै परिवर्तन गरिदिएको छ । २ सय ४६ हेक्टर क्षेत्रमा फैलिएको अम्रिसोबाट झिरुबासको मात्रै नभएर सिंगो निस्दीकै पहिचान र गौरव बढाएको छ ।...

निस्दीमा बालविवाहको समस्या बढदै

  २०७९-०९-११        बोली खबर

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा बालविवाहको समस्या बढदै गएको छ । बालविवाह न्यूनीकरणको लागि विभिन्न कार्यक्रम र प्रयास गर्दागर्दै पनि यसको अन्त्य हुन सकेको छैन । नेपालको कानुनले १८ वर्ष मुनिकालाई बालबालिका र विवाह योग्य उमेर २० वर्ष पछि भनेर तोकेको छ । २० वर्ष भित्र गरिने विवाह गैरकानुनी...