पाल्पा । प्रतिनिधि सभाका उम्मेदवार इन्जिनियर विपिन कंडेलले देश परिवर्तनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । पाल्पा क्षेत्र नं १ का स्वतन्त्र पदमा आफनो उम्मेदवारी रहने बताएका हुन् । पाल्पाको रामपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा कडेले दलका केही व्यक्तिले गर्ने कार्यशैलीले देशमा राजनैतिक दलप्रती वितृष्णा रहेकाले देशको विकास...
असोज २९,घिरिङ्ग तनहुँ बालबालिकाको साथी नेपालबाट घिरिङ्ग गाउँपालिकाको सामुदायिक बिद्यालयमा अध्यनरत २०० जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ! घिरिङ्ग गाउँपालिकाको सरस्वती माध्यामिक बिद्यालयमा ३२ जना,जय नेपाल आधारभूत बिद्यालय १० जना,कामधेनु माध्यामिक बिद्यालय २१जना,चन्द्रज्योती माध्यामिक बिद्यालय ३२जना,राष्ट्रिय माध्यामिक बिद्यालय २१ जना ,भैरव आधारभुत बिद्यालय १० जना,कृष्ण माध्यामिक बिद्यालय ३२...
पाल्पा । नेवाः समाज रामपुर पाल्पाको आयोजनामा १२ औं बृहत लाखे नाच प्रर्दशनी सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सांसद युबराज खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि खनालले नेवार समुदायको संस्कार परम्परा संस्कृतिको जगेर्ना र पर्यटन प्रबर्द्धनका लागि थप टेवा पुगोस् भन्ने शभकामना मन्तब्य दिएका...
पाल्पा । गंगा माध्यामिक विद्यालय रामपुर नगरपालिका वडानम्बर ८ पाल्पामा भुपु विद्यार्थी समाजको सहयोगमा प्रवेशद्धारको निर्माण गरिने भएको छ । विद्यालयको दक्षिणपट्टि बन्ने प्रवेशद्धार भुपु विद्यार्थी समाजको पहलमा निर्माण गरिने भएपछि शुक्रबार शिलन्यास गरिएको छ । समाजका अध्यक्ष जनक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान...
पाल्पा । रामतुलसी नमुना माध्यमिक विद्यालयले ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा रामपुरमा सचेतना र्याली निकालिएको छ । विद्यालयमा अध्यनरत विद्यार्थी र शिक्षकहरुको उपस्थितिमा प्ले कार्ड सहित र्याली निकालिएको थियो । विद्यालयबाट सुरु भएको र्याली इलाका प्रशासन कार्यालय, बाङ्गेपसल चोक, बाङ्गेपसल रोट, बेझाँड बजार चोक,...
पाल्पा । रामपुरको बेझाँड बजारमा बृहत लाखे नाच प्रर्दशन हुने भएको छ । नेवाः समाज रामपुरको आयोजनामा बृहत लाखे नाच प्रर्दशन हुने लागेको हो । अगामी भदौ २५ गते शनिबार पुर्णिामा तिथीको अवसरमा शनिबार नेवार सामुदायको कला, संस्कृतिको जर्गेर्ना गर्ने हेतुले प्रर्दशन गर्न लागेको नेवाःसमाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले...
पाल्पा । नेकपा माओवादी केन्द्र पाल्पाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पनि जिल्लाबाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । केन्द्रले प्रतिनिधि सभा क्षेत्र नं. २ बाट संघीय सांसदमा केन्द्रीय सदस्य अनिल किशोर घिमिरे र कोशल राज न्यौपानेको नाम सिफारिस गरेको छ । यस्तै प्रदेश सभा क्षेत्र नं...
पाल्पा । नेकपा एमाले क्षेत्र नं. १ पाल्पाले अागामी प्रतिनिधि सभाका लागि सात जनाकाे नाम सिफारिस गरेकाे छ । रम्भा गाउँपालिका ५ सेर्काबासमा सम्पन्न पाल्पा क्षेत्र नं १ क्षेत्रिय समन्वय समितिको बैठकले उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । निर्वाचन क्षेत्र नं. १ को लागि प्रत्यक्ष तर्फ युवराज खनाल, नारायण...
पाल्पा । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा युवा नेता ठाकुर गैरेको पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि एकल नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ। आइतबार बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको बैठकले गैरेकाे नाम सर्वसम्मतरूपमा सिफारिस गरेको हो। पटक-पटक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि टिकट पाउन नसकेका...
पाल्पा । जापानिज नागरिक काजुमासा काकिमी (ओकेवाजे) को ८४ औ बर्ष पुगेकाे अवसरमा ८४ पुजा हुने भएकाे छ । विगत ३० बर्ष देखी पाल्पामा शिक्षा, स्वाश्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आउनु अाएका ओकेबाजे ८४ बर्ष पुगेको अवसरमा गंगा मावि रामपुरमा हुने भएकाे हाे । पुजाको तयारीका लागि यस...