पाल्पा । निस्दी गाउँपालिकाको पाचौं अध्यक्ष कप भलिबलको उपाधि निस्दी ५ गल्धाले हात परेको छ । शुक्रबार सम्पन्न पुरुष तथा महिला भलिबल तर्फको दुबै उपाधि गल्धाले हात परेको हो । गएको पुस २७ गतेदेखि झिरुबासको काउले डाँडामा सञ्चालन भएको खेल बिहीबार सम्पन्न भएको हो । पुरुष भलिबलतर्फ विजेता गल्धा...
पाल्पा । निस्दी गाउँपालिका वडा नं. ५ गल्धामा बाङलाङ्गबाट ढुङ्गनावेशी तर्फ जादै गरेको बलेरो जीप आज घाचुरमा दुर्घटना भएको छ । लु २ च १८९५ बलेरो जीप कृषी सामान तथा अदुवा लिएर जादै गर्दा ब्रेकफेल भएर दुर्घटना भएको श्री गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्था लि. ब्यवस्थापक दिलमाया सारुले...
पाल्पा । माथागढी गाउँपालिका गाउँसभाको १२ औं अधिवेसन सम्पन्न भएको छ । गाउँपालिकाको सभाहल झडेवामा सम्पन्न भएकाे हाे । गाउँसभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले समृद्धि माथागढी निर्माण गर्नको लागि हरेक विषयका कर्मचारीहरुको अहम भूमिका रहेको र सेवाग्राहीहरुलाई सहज तरिकाले सेवा दिइरहन समेत अनुरोध गर्नुभयो । गाउँपालिकालाई...
काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको...
पाल्पा, रामपुर नगरपालिका–६, विजयपुर दुर्गामन्दिर टोलमा माघ ७ गते सल्लाहकार देवराज पंगेनीले जानकारी दिदै २०७९ साल माघ ७ गते देखि १४ गते सम्म खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता संचालन गर्ने जानकारी दिनुभयो । वार्षिक उत्सव विशेष कार्यक्रमलाई सभ्य र भव्य रुपमा देखि १४ गते सम्म वडा स्तरीय खुल्ला...
पाल्पा । रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको १५ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । संस्थाले शनिबार कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाको उट्घाटन गर्दै संविधान सभा सदस्य राधाकृष्ण कंडेलले बचत र ऋण लगानीमा मात्र सिमित नभै...
पाल्पा । रामपुर उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला हुने भएको छ । मेलाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय कृषि उत्पादन, पर्यटन र संघको भवन निर्माणका लागि सहयोगार्थ आउदो माघ २७ गते देखि फागुन ८ गते सम्म महोत्सव हुने जनाएको छ । पछिल्लो...
पाल्पा । निस्दी गाउँपालिकाले पत्रकारिताको माध्यमबाट निस्दीको समग्र विकासमा योगदान पुर्याएकाे भन्दै ४ जना पत्रकारहरुलाई सम्मान गरेको छ । निस्दी पालिकाको १२ औं हिउँदे अधिवेशनको अवसरमा निस्दीको ब्यवसायिक भवनमा भएको कार्यक्रममा सम्मान गरेको हो । सम्मान कार्यक्रममा सम्मान पत्र, जिन्सी सामान (मोबाईल) का साथै ढाकाको झोला प्रदान गरेका थिए...
पाल्पा । निस्दी गाउँपालिका गाउँसभाको १२ औं अधिवेशन सम्पन्न भएको छ । सोमबार बसेको अधिवेशनले आर्थिक वर्ष २०७९ / ०८० को स्वीकृत योजना तथा रकमान्तर सहित कुल ४ करोड ५६ लाख ४० हजार बराबरको योजना तथा कार्यक्रम पास गरेको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको सभाको...
पाल्पा। आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको हो । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को बिदाइ र नयाँ वर्ष को स्वागतमा...