काठमाडौं । आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् । गृहमन्त्रालयले मंगलबार सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी...
पाल्पा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका संघसंस्था र युवा प्रतिनिधिसँग बुधवार आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले...
पाल्पा । सुदूरपश्चिमको डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको छ। मध्यरातकाे २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज (खप्तड बाबाको आश्रम) केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो । केन्द्रका अनुसार ६.६ म्याग्निच्यूडको भूकम्प गएको भने उक्त भूकम्पको धक्का कर्णाली, लुम्बिनी प्रदेशका जिल्लाहरूमा समेत महशुस गरिएको छ।...
पाल्पा । रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस आज विहान दुर्घटनामा परेकाे छ। ना ६ ख ७५८० नम्बरको बस बुलिङटार गाउँपालिका- २ मथारमा दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे बताइएकाे छ । बस दुर्घटनामा परि २३ जना घाइतेहरूकाे उद्दार गरिएकाे छ । बस दुर्घटनामा मृत्यु...
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्व नवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी घाइते भएका ३० जना उद्धार गरिएको छ। प्रहरी चौकी बुलिङटारका अनुसार दुर्घटनामा पाँच जनाको शव भेटिएको र अन्यको खोजी भइरहेको...
पाल्पा। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी-बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी...
पाल्पा । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामवाली प्रकाशित गरेसँगै उमेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । पाल्पा जिल्लामा दुई प्रतिनिधि सभा सदस्य र चार प्रदेश सभा सदस्यका उम्मेदवारलाई जिताउन राजनैतिक दलका सदस्यहरु र स्वतन्त्र विचारका समूहहरु...
पाल्पा । निस्दीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका – ३ , झिरुबास, झिरुदीको ३७ वर्षीय दान बहादुर राईको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो । बिहीबार राति साथीहरूसँग नजिकैको जंगलमा अरिङ्गाल पोल्न जाने क्रममा अरिङ्गालको टोकाइबाट राईको मृत्युु भएको स्थानीय चित्र बहादुर रानाले बताएका छन् ...
पाल्पा। हिन्दू धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन आज काग तिहार मनाइदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान...
पाल्पा । आगामी मसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आचरसंहिताका सन्दर्भमा रामपुर नगरपालिकामा आज अन्तरक्रिया तथा प्रतिनिधि सभा सदस्य प्रदेशसभा सदस्य उम्मेदवार ,नागरिक समाज र संचारकर्मी ,बीच सुसासन, प्रजातान्त्र र सङघियता प्रवर्द्धनका लागि स्वतन्त्र, निस्पक्ष र भयरहित निर्वाचन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ...