मूख्य समाचार

ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु, सामाजिक विकास मन्त्रीद्धारा उद्घाटन् (तस्बिर सहित)

  २०८०-०६-२२        बोली खबर

पाल्पा । रामपुर–७ किसानबारीमा आज (सोमबार) देखि ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ । ज्योतिपुञ्ज युवा क्लवको आयोजनामा विशेष समारोहका बीच आज कपकाे उद्घाटन भएको हाे । कपको उद्घाटन गदै प्रमुख अतिथि लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्तले संघियता पूर्ण रुपमा कार्यान्वयन नभएपनि खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता...

पाल्पाकाे रामपुरमा जेसिबि पुरिँदा चालकको मृत्यु

  २०८०-०६-२२        बोली खबर

पाल्पा  । सडक मर्मतको क्रममा खसेको सुख्खा पहिरोमा परी जेसिबि चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–१०, पाल्पाकाे बर्दले बाट टोक्से जाने भित्री सडक खण्ड मर्मत गर्ने क्रममा खसेको पहिरोमा परी शान्तिनगर गाउँपालिका १ दाङका ३० वर्षिय धनबिर खड्काको मृत्यु भएको हो । सडक मर्मत गरिरहेको अवस्थामा बा २...

अबिरल बर्षाले निस्दी खोलाकाे पक्की पुलमा क्षति

  २०८०-०६-१८        बोली खबर

पाल्पा । अबिरल बर्षादका कारण रामपुर नगरपालिका वडा नं. २ र ३ जोड्ने निस्दी खोला पक्की पुलमा क्षति पुगेकाे छ ।  बुधबार दिउँसो अविरल वर्षाद संगै आएको भेलले क्षति पुगेकाे हाे । कालीगण्डकी करिडोर अन्तर्गत निर्माणाधिन अवस्थामा रहेको दुई लेन पुल निर्माणको क्रममा नदीको बहाव परिवर्तनका लागि थुपारिएको बालुवा...

पाल्पामा भूकम्पको धक्का महसुस

  २०८०-०६-१६        बोली खबर

पाल्पा । पाल्पामा भूकम्पको धक्का महसुस भएको छ । मंगलवार दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। करीब ३/४ सेकेन्डसम्म धक्का महसुस भएको थियो । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ...

रामपुरमा वडा कार्यालयबाटै मालपोतको राजश्व संकलन गर्ने

  २०८०-०६-१६        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले वडा कार्यालय मार्फत मालपोतको राजश्व संकलन गर्ने भएको छ । वडाबाट हुने विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजश्व संकलन गरिरहेको वडा कार्यालयबाट अब नगरबासीले मालपोतको राजश्व तिर्ने सेवा पाउने भएका छन् । नगरपालिकाले आगामी मंसिर महिना देखि नगरका प्रत्यक वडा कार्यालय बाटै मालपोतको राजश्व...

रामपुरकाे बेझाँड बजारमा बृहत लाखेनाच प्रदर्शनी (तस्बिर सहित)

  २०८०-०६-१३        बोली खबर

पाल्पा । रामपुरकाे बेझाँड बजारमा बृहत १३ औं लाखे लाखेनाच प्रदर्शनी सम्पन्न भएको छ । नेवारी संस्कृतिमा आधारित मौलिक लाखे नाचको संरक्षण संगै प्रवद्र्धन गर्ने उद्देश्यले रामपुर नेवाः समाज रामपुर पाल्पाको आयोजनामा १३ औं लाखे नाच प्रदर्शनी भएको हो । विशेष गरी जात्रा, उत्सव, चाडपर्व, मेलाको अवसरमा निकालिने लाखेनाच...

रामपुर नगरपालिकाले टोल टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

  २०८०-०६-०८        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले टोल टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । नगरपालिकाले हरेक नागरिकको सहजताको लागि टोल र वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो । पहिलो चरणमा दुरीका हिसाबले बैंक सम्म पुग्न टाढा रहेका वडाहरुबाट यो कार्यक्रम सञ्चालन गर्ने भएको छ । जनताको...

नेपाल महिला संघ रामपुरकाे ३० औं खुल्ला तीजगित प्रतियोगिता सम्पन्न

  २०८०-०६-०४        बोली खबर

पाल्पा । नेपाल महिला संघ रामपुर समितिले पाल्पाकोमा रामपुर आयोजना गरेको ३० औं खुल्ला तीजगित प्रतियोगिता सम्पन्न भएकाे छ । हरितालिका तीज संगै संविधान दिवसको अवसरमा आयोजित प्रतियाेगतालाइ उद्घाटन गर्दै  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व उपसभामुख पुष्पा भुसालले मुलुकलाई समृद्धिको बाटो तर्फ लैजानु आवश्यक रहेको बताए थिए ।...

आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द, शिक्षकहरू आन्दोलन गर्न काठमाडौं 

  २०८०-०६-०४        बोली खबर

पाल्पा । आज (बिहीबार) देखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका छन् । शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका हुन् । राष्ट्रिय नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक आन्दोलन गर्न काठमाडौं आएका छन् । पाल्पाका सबै सामुदायिक...

आज संविधान दिवस

  २०८०-०६-०३        बोली खबर

पाल्पा । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । सङ्घीय...