पाल्पा । नारीहरुको महान पर्व तिज नजिकिदै गर्दा तिजका गीतहरु धमाधम बजारमा सार्वजनिक भईरहेका छन् । यति बेला नेपाली गीत संगीतको बजारमा बिशाल मुभिज मार्फत पारिवारिक कथाबस्तुमा आधारित मार्मिक तिजको कोसेली तिज गीति कथा बिरहको तिज भाग-३ ‘भ्रष्टचारी भेना’ बजारमा आएको हाे । गायक ईन्द्र जि.सी., गायिका जमुना राना,...
पाल्पा । कालीगण्डकीमा हाम फालेर स्याङ्जाको चापाकोट–७ का एक बालिका बेपत्ता भएको छ । स्याङ्जा चापाकोट नगरपालिका वडा नं–७ गाम्रेछाप बस्ने कृष्ण दर्जीको छोरी बर्ष १६ को सजनी परियार बेपत्ता भएको हो । बुधबार विहान ११ बजे स्याङ्जाको चापाकोट नगरपालिका–७ र पाल्पाको रामपुर नगरपालिका–४ जोड्ने झोलुङ्गे पुल बाट हाम...
‘कुलत’ सबैलाई थाहा नै होला यो कस्तो कुन चिज हो भनेर कु-नराम्रो, लत-बानि धुम्रपान, मध्यपान, लागुऔषध सेवनले व्यक्तिको स्वास्थ्यमा मात्रै नभइ पारिवारि सामाजिक सम्बनधमा नि नकारात्मक प्रभाब पार्दछ । यसको सेवनले बिषको काम गर्छ । कुलतमा फसेर सेवन गर्नेको कति जनाको घर परिवार बिग्रेको छ भने कति जनाको सम्पति...
पाल्पा । सिद्धबाबामा निर्माणधीन सुरूङ मार्गको ‘टनेल पोर्टल’ पहिरोले पुरिएको छ । गएरातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले सिद्धबाबा मन्दिर नजिकैको टनेल पुरिएको हो । आयोजनाका इन्जिनियर युधिरिष्ट पन्थीका अनुसार बुटवलतर्फको साइडमा निर्माण थालिएको टर्नेलमा पहिलो ठूलो क्षति पुगेको छ । ‘अहिले पनि पानी परिरहेको छ’ पन्थीले भने, ‘आकार...
पाल्पा । नेपाल एशोसिएन अफ टुर एण्ड टूाभल एजेन्टस् (नाट्टा) पाल्पा च्याप्टरले नयाँ गन्तव्यको खोजी सहित पदयात्रा अभियान सुरु गरेको छ। अभियान अनुसार साउन महिनाको प्रत्येक शनिवार पर्यटकिय गन्तव्यको पहिचान गर्न पदयात्रा कार्यक्रम गरिने छ। जस अनुसार साउनको पहिलो शनिवार पाल्पाको तानसेनबाट चण्डीभन्ज्यांग हुँदै बोघापोखराथोकसम्म पदयात्रा गरिएको थियो ।...
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ । आज बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार सरकारले १५ जेठमा सार्वजनिक गरेको बजेटले लिएको आर्थिक बृद्धिको लक्ष्य पूरा हुने गरी मौद्रिक...
पाल्पा । पाल्पाकाे रैनादेवी छहरा गाउँपालिमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं ३ झिरवास देउरालीका ४२ वर्षीय गोवीन्द बम्रेल रहेको प्रहरीले जनाएको छ । बम्रेलको शनिबार बेलुका आफ्नै घर नजिकको खेतमा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागर घटनास्थलमै मृत्यु...
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणका विषयमा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश कार्यालय लाई ध्यानआकर्षण गराएको छ । पत्रकार महासंघ पाल्पाको २०८० असार ५ गते कार्यसमिती बैठकले निर्यण गरी पठाएका महासंघका सदस्यहरु लाई मापदण्ड विना व्यक्ति व्यक्ति छानी, चौतारी निकट रहेको भन्दै सिफारिस...
पाल्पा । रामपुर नगरपालिकाले नगर सभाको तेह्रौ अधिबेशनको दोस्रो बैठक सम्पन्न गरेको छ । नगर सभाको हिउदे अन्तिम बैठकमा नगर उपप्रमुख बालकुमारी थापाले आर्थिक बर्ष २०८०र०८१ को प्रस्तावित आयको अनुमानित बार्षिक बजेट प्रस्तुत गरेकाे छ । नगरसभाको तेह्रौ अधिबेशनको पहिलो बैठक मार्फत गत असार १० गते ल्याएको अनुमानित बजेटमाथि...
व्यवसायिक पत्रकारिताको धरातलीय सुविधा भन्दा केही दुर रहि नितान्त लोक आवाजको प्रतिनिधित्व र जनभलाईको प्रयोजन प्रतिविम्वित हुने लेखन तथा प्रकाशनको प्रारम्भिक यात्रामा छु । प्रिय, पाठकका हौसला र उत्प्रेणाले यो कार्यलाई अविछिन्न राख्न उर्जा मिलेको छ । क्षेत्र नउठे राष्ट्र उठ्दैन समाजमा जरा गाडेको विष उखेलेर कल्पवृक्ष रोपाणको निम्ति...