काठमाडौं । आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी...
पाल्पा । पाल्पाको रामपुरका जग्गाधनीहरुले ५० वर्ष पछि जग्गा धनी प्रमाण पूर्जा बितरण गरेका छन् । २०२८/०२९ साल देखि रसिदमा जग्गा किनेर भोगचलन गर्दै आएका अव्यवस्थित जग्गाधनीहरुलाई राष्ट्रिय भूमि आयोगले जग्गा धनी प्रमाण पूर्जा प्रदान गरेको हो । रामपुर गाउँ पञ्चायतले पूर्वाधार निर्माण तथा सामाजिक कार्यको लागि र हालको...
रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारी आज रुपन्देही आउने भएपछि यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ । बुटवलमा आजदेखि सुरु हुने १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटनका लागि राष्ट्रपति रुपन्देही आउन लागेकी हुन् । राष्ट्रपतिले आज दिउँसो १ बजे हुने मेलाको उद्घाटन तथा सम्बोधन गर्ने...
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । राणालाई बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले...
पाल्पा । रामपुर मोबाईल एसोशियशन रामपुर पाल्पाले नयाँ कार्य समिति चयन गरेको छ । एसोशियशनको पहिलो अधिवेशनले इश्वर प्रसाद अधिकारीको अध्यक्षतामा ९ कार्य समिति सर्वसम्मत चयन गरेको हो । रामपुर ८ बुजातमा भएको एक कार्यक्रम गरी अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनले ९ कार्य समिति चयन गरेको छ ।...
पाल्पा । पाल्पाको रामपुरमा मिस्टर एण्ड मिस पाल्पा हुने भएकोछ । मिस वल्र्ड हेरिटेज नेपाल २०२२ अन्तर्गत उक्त कार्यक्रम हुने भएको हो । मिस वल्र्ड हेरिटेज नेपाल २०२२ ले विहिबार हाेटल संगम, रामपुर पाल्पामा पत्रकार सम्मेलन गरि उक्त कार्यक्रम बारे जानकारी गराएको हो । लिटिल, टिन र एडल्ट गरि...
पाल्पा । रामपुर नगरपालिका वडा नं. ५ बसपार्कमा बेबारिसे शिशु मृत अवस्थामा फेला परेको छ । शिशु नहरको पानीले बगाउदै ल्याइएको अवस्थामा बेझाड स्थित बसपार्क नजिकको नहरमा भेटिएको हो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेर मृत शिशुलाई बाहिर निकाएको स्थानीयले बताएकाे छ । र्भखरै जन्मिएपछि उक्त बच्चालाई नहरमा फालिएको...
पाल्पा । निस्दी गाउपालिका वडा नं ४ मित्यालकाे सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । ४ नं वडा अध्यक्ष शन्तबिर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निस्दी गाउपालिका लेखा प्रमुख सरोज काफ्ले रहेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा निस्दी ४ मित्याल वडाको प्रतिबेदन वडा सहायक सहबिर खन्गाहाले प्रस्तुत गरेको थियाे...
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाको घुम्ती बैठक सम्पन्न भएको छ । बैठक रम्भा गाउँपालिका १ हुंगीको रम्भा रिसोर्टमा बसेको हो । बैठकले गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रेस चौतारी नेपाल पाल्पाको भूमिका, प्रचार प्रसार र मिडिया परिचालनका विषयमा समीक्षा गरिएको सचिव नारायण...
पाल्पा । रामपुर नगरपालिका वडा न. ४ देबिस्थानमा “सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान ” भन्ने नाराका साथ अपराध न्यूनीकरण तथा लैङ्गिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ। वडाअध्यक्ष राम बहादुर रानाको अध्यक्षता र इलाका प्रसाशन कार्यालय प्रमुख भगवानभक्त अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। लैङ्गिक...