राजनिती

पाल्पाली मतदातालाई संसाद आचार्यकाे अपिल

  २०८०-०९-०७        boli khabar

पाल्पा । पाल्पा जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले मतदाताहरूलाइ अपिल गर्नु भएकाे छ । प्रतिनिधिसभा सदस्यमा पाल्पा जिल्ला क्षेत्र नम्बर १ बाट निर्वािचत भएकाे एक बर्ष पुरा भएकाे अवसरमा मतदाताहरूलाई अपिल गर्नु भएकाे हाे । पुस ७ २०८९ को संघीय संसद र प्रदेश सभाको...

रामतुलसी नमुना माविको ५६ औं वार्षिक उत्सव सम्पन्न

  २०८०-०९-०२        boli khabar

पाल्पा । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाले ५६ औं वार्षिक उत्सव मनाएको छ । आईतबार शुभकामना आदनप्रदान गरी विद्यालयले वार्षिक उत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समितिका सदस्य बिष्णु प्रसाद पौडेलको स्वागत बाट सुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।...

‘जल्पा घोषणापत्र’ जारी गर्दै सकियो प्रेस चौतारी पाल्पाको घुम्ती बैठक  

  २०८०-०९-०१        boli khabar

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाको पूर्वखोला गाउँपालिका–२ जल्पा ढोलिमाराको चुलिडाँडामा बसेको दुई दिने घुम्ती बैठक ६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । बैठकले प्रेस चौतारी नेपाल पाल्पाका श्रमजीवी पत्रकारहरूको हकहित, पेशागत संरक्षण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका नीति, नियम, कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने संकल्प...

माथागढीका महिलाहरुलाई मसला बनाउने तालिम

  २०८०-०८-२९        बोली खबर

पाल्पा । माथागढी गाउँपालिकाले महिलाहरुलाई मसला बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले मसला बनाउने तालिम दिएको हो । माथागढी गाउँपालिका वडा नं. ३ मा रहेको मसला उद्योग भवनमा महिलाहरुलाई स्थानीय कच्चा पदार्थको प्रयोग गरि मसला बनाउन सिकाईएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यम...

लुम्बिनी प्रदेशमा सरकारी कर्मचारीलाई महिनावारी बिदा

  २०८०-०८-२८        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन् । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले महिनावारी बिदाको व्यवस्था गरेको हो । प्रदेश निजामतीको सेवा ऐन गत असार २२ गते...

गाउँको उत्पादनलाई ब्राण्डिङ्ग तथा बजारीकरण गर्नुपर्छः मुख्यमन्त्री चाैधरी

  २०८०-०८-२५        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले  गाउँको उत्पादनलाई ब्राण्डिङ्ग तथा बजारीकरण गर्नुपर्ने बताउनु भएकाे छ । उत्पादनलार्इ कसरी प्रभावकारी बनाउन सकिन्छ साथै बजार ब्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने तर्फ प्रदेश सरकार केन्द्रित रहेको जानकारी दिनु भएको हो । नेपाल प्रेस युनियन जिल्ला शाखा पाल्पाले रामपुरमा आयोजना गरेको...

सहकारी स्थानीय उत्पादन र बजारिकरणमा जोडिनुपर्छ- मुख्यमन्त्री चौधरी

  २०८०-०८-२५        बोली खबर

पाल्पा। रामपुर बचत तथा ॠण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सहकारी उत्पादन र व्यबसायिकतामा जोडिनुपर्ने बताउनुभयो । सहकारीलाई उत्पादनसंग जोड्न सकिएन भने थप समस्या उत्पन्न हुन्छ, उत्पादन र बजारको पहुँच सम्म सहकारी र स्थानीय सरकारले सघाउनुपर्ने बताउनुभयो । “सहकारीलाई...

रुकुम पश्चिममा एमाले पाल्पाले बनाइदियो ३० वटा घर टहरा (तस्बिर सहित)

  २०८०-०८-१४        बोली खबर

पाल्पा । रुकुम पश्चिम आठबिसकोट नगरपालिका वाड नम्बर १३ को गाउँबारीमा रहेको जनजागरण मा.वि.मा नेकपा एमाले पाल्पाले अस्थायी टहरा निर्माण गरेको छ । गत कार्तिक १७ गते गएको भुकम्पले क्षति भएको भग्नावसेष ब्यवस्थापन गर्दै ७ वटा अस्थायी टहरा विद्यालयलाई हस्तान्तरण गरेको हो । पाल्पा क्षेत्र नं. १ का संघिय...

रामपुर नगरपालिकाले सुरु गर्यो १६ दिने अभियान

  २०८०-०८-१०        boli khabar

पाल्पा । शनिबार संयुक्त राष्ट्रसंघको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० गतेसम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ ।नोभेम्बर २५ अर्थात् शनिबार पहिलो दिन महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । नेपालमा पनि “लैङ्गिक हिंसा...

पाल्पाका एमाले नेताहरु रुकुम पश्चिममा भुकम्प पीडित परिवारका लागि अस्थायी घर बनाउदै

  २०८०-०८-०८        बोली खबर

पाल्पा । गत कात्तिक १७ गते राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम भुकम्प पीडित परिवारका लागि अस्थायी घर बनाउन राष्टिय युवा संघ नेपाल पाल्पाबाट रुकुम पश्चिम पुगेका छन् । संघिय सांसद नारायण प्रसाद आचार्य सहितको टोली अस्थायी घर निर्माण गर्न त्यहाँ पुगेको हो । पश्चिम रुकुमको आठविस्कोट नगरपालिका...