पाल्पा । पाल्पाको रामपुरमा रोपाई जात्रा निकालिएको छ । गाईजात्राको भोलिपल्ट निकालिने रोपाई जात्रा रामपुरमा शनिबार प्रदर्शन गरिएको हो । नेवाः समाज रामपुरले सदियौं देखि चल्दै आएको जात्राको निरन्तरता अन्तर्गत जात्रा निकालिएको हो । रोपाई जात्रा बेझाँड चोकमा ल्याएर दिनभर प्रदर्शन गरिएको थियो । जात्रामा दुई किशोर जुवामा नारिएर बेझाँड...
पाल्पा । रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर नगरपालिका वडा न. ५ बेझाँड पाल्पाको नबनिर्मित व्यवसायिक भवन उद्घाटन तथा कार्यालय सेवा शुभारम्भ गरेकाे छ। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य एब संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले सहकारी यस क्षेत्रकै नमुना सहकारीको रुपमा स्थापित भएको बताए । श्रेष्ठले झोलाबाट...
पाल्पा । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ घटनामा परी गुल्मी प्रहरीमा कार्यरत प्रहरी हवलदार तानसेन–११, का यमबहादुर बोहराको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–७ की ५० वर्षीया मनकला सुधारा र कास्की जिल्ला पोखरा महानगरपालिका–११ का...
पाल्पा । नेपाली कांग्रेस प्रतिनिधि सभा पाल्पा क्षेत्र १, प्रदेश सभा १ र २ ले आयोजना गरेको प्रतिनिधि सभा क्षेत्रीय एवं प्रदेश सभा सम्मेलन साेमबार रामपुरमा सम्पन्न भएकाे छ । सम्मेलनलार्इ सम्बाेधन गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले निर्वाचन सकियो अर्को चुनावको चिन्ता लिदै गयौं भने जनताको देश...
पाल्पा । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा छानविनका लागि जाँचबुझ आयाेग बन्ने बताएका छन् । पाल्पाकाे रामपुरमा प्रेस युनियन पाल्पाकाे अयाेजनामा भएकाे पत्रकार भेटघाट कार्यक्रममा शर्माले सुन तस्करी प्रकरणको छानविनका लागि जाँचबुझ आयाेग असाेज ५ गते बन्ने बताएका हुन्। छानबिनको माग गर्दै संसद...
पाल्पा । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले पाल्पाका लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पताल सहित देशभरका २६ वटा अस्पताललाई स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाको सुचीबाट हटाएकाे छ । २०८० साल भदौ ८ गते स्वास्थ्य बिमा बोर्ड टेकु काठमाडौंले जारी गरेको सूचना अनुसार उक्त जानकारी गराईएकाे हाे।पाल्पामा युनाइटेड मिसन...
पाल्पा। निस्दी गाउँपालिकाले विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धि गरेको छ । माध्यमिक तहका प्रधानाध्यापकहरुले मासिक १ हजार ५ सय भत्ता पाउने छन । आधारभूत तहका प्रधानाध्यापकले दुई थरी भत्ता पाउने छन । साविकको निमावि तहकाले १ हजार १ सय र प्राथमिक तहका प्रधानाध्यापकहरुले ७ सयका दरले भत्ता पाउने भएका छन...
पाल्पा । रामपुर नगरपालिका वडा नं. १ खटाङ टापुधाममा १२ लाख १२ हजार ८ सय ८८ शिबलिङ्ग स्थापना तथा रोट महोत्सव हुने भएको छ। रामपुर नगरपालिकाको सभाहलमा पत्रकार भेटघाट कार्यक्रम गरि उक्त कार्यक्रमको बारेमा जानकारी गराइएको हो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा १२ लाख १२...
जात ब्यवस्थाको लामो इतिहासमा दलित समुदायले भोग्दै आएको छुवाछूत, उत्पीडनको शृङ्खला एकदमै कहालीलाग्दो छ। संबिधानमा जातिय छुवाछूतको अन्त्य र कानुनी ब्यवस्था लेखिएता पनि ब्यवहारिक रुपमा भने दलित समुदायले चरम रुपमा विभेद भोग्न परेको छ । दलित समुदायका पनि मानव हुन् उनीहरुलाइ नि स्वतन्त्रता पुर्व बाँच्न पाउने, काम गर्न पाउने,...
बुटवल । बुटवलमा प्रादेशिक मिडिया सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले शुभारम्भ गरे । प्रकाशन तथा प्रशारण संघ लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवलमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारको आलोचना गरेर लेख्न सञ्चारमाध्यम र पत्रकारहरूलाई आग्रह गरेका छन् । मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई...