पाल्पा । निस्दी गाउँपालिका पाल्पामा अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता शनिबार देखि ढुङ्गनावेशीमा सुरू भएको छ । निस्दी गाउँपालिका वडा नम्बर-५,गल्धाको खेल मैदानमा सन्चालन भएको प्रतियोगिताको लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले एक कार्यक्रम बिच उद्घाटन गरेकाे हाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सदस्य श्रेष्ठले...
पाल्पा । मजदुरको हकहित र सुरक्षाका लागि रामपुर नगरपालिकाले दुर्घटना बीमा कार्यक्रम ल्याएपछि मजदुर खुसी भएका छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बीमा कार्यक्रम सुरु गरेको हो । रामपुर नगरपालिकाले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिसँग समन्वय...
पाल्पा । रामपुर नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नगरलाई आवश्यक योजनाहरुको विषयमा छलफल गरेको छ । लुम्बिनी प्रदेशका सांसद , नगर प्रमुख , उपप्रमुख , वडा अध्यक्ष विच सोमबार नगरपालिकामा छलफल भएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठले हरेक क्षेत्रको विकासका लागि तिन तहको सरकार...
पाल्पा । बुटवल–तानसेन सडकखण्डकाे सुरुङमार्ग निर्माणको पूर्व तयारीका काम गर्न दिउँसो र राति गरी दैनिक ९ घण्टा बन्द हुँदै आएको अब रातिमा मात्र बन्द हुने भएको छ । राजमार्ग सुरक्षा समितिको बैठकको निर्णय अनुसार गत चैत २१ गतेबाट दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४...
पाल्पा । तानसेनको टुंडिखेलमा बिहीबारदेखि १३ औं संस्करणको ‘पाल्पा महोत्सव’ सुरु भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले गरेका छन् । कार्यक्रममा उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई तर्साउने गरी अख्तियारको क्षेत्राधिकार बढाउन खोजिएकोप्रति आपत्ति जनाए । अहिले...
पाल्पा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ रामपुर नगरपालिका पाल्पाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । “सामुदायिक वन सबैका लागि, सधैंका लागि ” भन्ने मुल नारा सहित विहिवार राम्चे सामुदायिक वन उपभोक्ता समुहको सभाहल अधिबेशन सम्पन्न गरेको हो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानिय महासंघ रामपुर...
पाल्पा । पाल्पा जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा गुराँस आत्रेय मनोनीत भएका छन् । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको यही बैशाख ८ गते बसेको बैठकले आत्रेयलाई पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार तीन वर्षे कार्यकालका लागि आत्रेय समितिको अध्यक्षमा मनोनीत भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरका साथ विजयी भएका छन् । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार १७६ मत पाए निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गरे । दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ...
काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का डा. स्वर्णिम वाग्ले १४ हजार ६९ मतान्तरसहित निर्वाचित भएका छन् । उनी ३४ हजार ९१९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाए ।...
रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी पदमुक्त भएका छन् । सोमबार प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गिरी पदमुक्त भएका हुन् । विश्वासको मतमा भएको मतदानका क्रममा गिरीको पक्षमा ३३ मत र विश्वासको मतको प्रस्तावको विपक्षमा ५३ मत परेको थियो । गिरीले नेकपा ९एमाले० का ३३...