पाल्पा, नेकपा एमाले तानसेन नगर कमिटीको दाेस्राे अधिवेशन बाट गुराँश आत्रेय पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । त्रिभुवन बहुमुखी क्याम्पसकाे सभाहलमा भएको नेकपा एमालेको दोस्रो अधिवेशनले आत्रेयलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित आत्रेय सहित तानसेन नगर कमिटीमा उपाध्यक्षमा शशी श्रेष्ठ, सचिवमा महेशलाल शाक्य, उपसचिवमा मित्रलाल नेपाली...
स्याङ्जा, लागूऔषधसहित दुई युवकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीको टोलीले पुतलीबजार नगरपालिका–११, सुम्रेखोला बाट दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा भीरकोट नगरपालिका ३ का ३२ वर्षीय अनिल क्षेत्री र २२ वर्षीय शिव दर्जी रहेका छन् । क्षेत्री र...
जेष्ठ नागरीकहरुको लागी अभिमुखीकरण कार्यक्रम रामपुरमा सम्पन्न भएको छ। जेष्ठ नागरीकहरुका संबैधानिक कानुनी अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम रामपुरमा सम्पन्न भएको ।सामाजिक बिकास डिभिजन कार्यालय तानसेन पाल्पाको आयोजना र जेष्ठ नागरीक संघ पाल्पाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।सामाजिक बिकास डिभिजन कार्यालय तानसेनका प्रमुख मित्रप्रसाद गौतमको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमको...
पाल्पा। निस्दी गाउँपालिकामा दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सकिएको छ । निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा गत चैत २६ देखि सुरु भएको मेलाको बैशाख ३ गते सोमबार विधिवत रुपमा समापन गरिएको हो । ‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी...
पाल्पा । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको...
पाल्पा । निस्दी गाउँपालिकामा दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु भएको छ । निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा निस्दी गाउँपालिका–४, झ्याल्टुङ्ग स्थित गाउँपालिकाको खेल मैदानमा महोत्सव सुरु भएको हो । सोमबार देखि आगामी बैशाख ३ गते सम्म ‘कृषि पर्यटन संस्कृति र खेलकुद...
पाल्पा । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई पाल्पाको रामपुरमा भव्य स्वागत गरिएको छ । पुनको स्वागत संगै किताब किन्नको लागि स्थानीयको उत्साहजनक उपस्थिति रहेको थियो । मेची महाकाली महाअभियान अन्तर्गत रामपुर आउनु भएका पुनलाई सोमबार भव्य स्वागत गरीएको छ । वीरगन्ज कृषि औजार कारखाना सञ्चालनका लागि ‘महावीर पुन...
रामपुर नगर कमिटी,पाल्पाद्वारा आयाेजित दुई दिवसीय पार्टी प्रशिक्षण कार्यक्रम आईतवार रामपुरमा सम्पन्न भयाे । प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सदस्य एवम् स्कुल विभाग उपप्रमुख दलबहादुर गुरुङले पार्टीको कखरा र तथ्याङ्कसँगै उद्यमशीलताका बारेमा सहजीकरण गर्नु भएको थिए । उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई उद्यमशीलतासँग जाेड्नु पर्ने बताउनु भएको छ । साेही...
मानव अधिकार एलाइन्स रामपुर नगर कमिटी गठन भएको छ । नेकपा (एमाले ) पोलिट्व्युरो सदस्य पाल्पा इन्चार्ज बैजनाथ चौधरीको प्रमुख आथित्यतामा , पाल्पा जिल्ला कमिटी अध्यक्ष धनेन्द्रराज घिमिरे , प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ र एलाइन्सका प्रदेश सचीव अनन्त सिलवालको उपस्थितिमा भएको हो । ९ सदस्यीय रामपुर कमिटी...
नेपाल कम्युनिस्ट पार्टी( एमाले) रामपुर नगरकमिटी पाल्पाको आयोजनामा नगरस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रशिक्षण कार्यक्रमको पहिलो दिन शनिबार प्रशिक्षकहरु नेकपा एमाले केन्द्रिय पोलिटब्यूरो सदस्य पाल्पा इन्चार्ज बैजनाथ चौधरी र नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल नेकपा एमाले जिल्ला कमिटी पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे रहनु...