नेकपा एमालेको पुनरोदयका लागि दशौँ महाधिवेशनका ...
आज पनि उ सधै जस्तै पत्र मंजुषामा चिट्ठी खसालेर गयो । धेरै बर्ष भैसकेको छ उसले यसरी दैनिक पत्रहरु पठाउन लागेको। म हरेक दिन उसको पत्रलाइ, बक्सबाट निकालेर पत्रको गन्तव्यमा पठाउन झोलामा लाहा छाप लगाएर पठाउने गर्थे । उसको पत्रमा ठेगाना र प्रापकको नाम उहीँ नै हुन्थ्यो। म कहिलेकाही...
तुलबहादुर अधिकारी, बिश्वलाइ थलाथला पारेको कोभिड १९ ले हाम्रो समाज पनि अछुतो छैन । दैनिक दर्जनौँ र सयौँ संख्यामा मृत्यु हुने र हजारौँ संख्यामा सङ्क्रमित हुने क्रम छ । यस बिच सरकारले लकडाउनको अन्त्य गरेको छ र चाडबाडहरु नजिकिदै गरेको अवस्थामा सङ्क्रमित संख्यामा बृद्धी हुने स्वभाविक छ । यसबाट...
हर्खे आज पनि छोरालाइ पिढ्युँमा बोकेर हलो जुवा काँधमा राखी खोलाको छेवैको खेतमा जान्छ । दिनाचार्या उस्तै छ उसको बर्षौ देखि खेतवारी जोत्नु खोलामा माछा मार्नु । दिनभरिको काम सकेर बेलुका पख हर्खे खोलामा माछा मार्न जाने गर्थ्यो आज पनि उसको दैनिकी यस्तै नै छ्न । ९ महिने बालक...
पाल्पा किशोरअवस्था एउटा यस्तो अवस्था हो जहाँ सवै कुरा परिर्वतन शिल देखिन्छ । किशोर अवस्थामा शारीरीक मानसिक साथै मनोबैज्ञानिक परिवर्तनहरु देखिन्छ । यति बेला बालबालिका हरु आमा बाबाको काख भन्दा बाहिर हुन रुचाउछन् । उनिहरुमा संवेगात्मक परिर्वतन हुने र्गछ । बालापनको अन्य हुदै नयाँ परिवेशमा परिर्वतन हुने अवस्थाहो ।...
निस्दी, निस्दी गाउँपालिकामा कोभिड १९ दोस्रो भेरियनले विकास निर्माणमा परेकोे प्रभाव परेकाेट । कोभिडको तयारी कसरी भइरहेको छ साथै निस्दीगाउँपालिकाले चालु आर्थिक बर्षमा के कति काम सम्पन्न भयो भन्ने बिषयमा गाउँपालिकाका प्रमुख मुक्त बहादुर सारु संगको कुराकानी । निस्दीले अहिले सम्म कोभिडको महामारीमा पनि करिब ९० प्रतिशत काम सम्पन...
आज १४ औ गणतन्त्र दिवस । आज २३८ बर्षको ईतिहास बाेकेको शाहावंशीय राजतन्त्रलाई हटाएर गणतन्त्र स्थापना भएको दिन । जनआन्दोल २०६२।०६३ को जगमा भएको निर्वाचनबाट गणित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोहि दिनको सम्झनामा प्रत्येक वर्षको जेठ १५...
रामपुर, ३० बैशाख, इस्लाम धर्मका मूख्य पाँच आधार स्तम्भहरु छन् जसमा क्रमशः इमान (सत्य इश्वर माथि आस्था), नमाज पढ्नु, जकात दिनु (निर्धारीत धनबाट निश्चित रकम दान गर्नु), रोजा (वर्त) र हज गर्नु । यी पाँच आधार स्तम्भहरुमध्य चौथो र अति महत्वपूर्ण आधार स्तम्भ रमजान महिनामा वर्त बस्नु हो ।...
महिला समाजको एक अगं भएपनि परापुर्वकाल देखि गरिदै आएको व्यावहारका कारण सोच परिवर्तन हुन सकेको छैन । संबिधान र कानुनमा जति कुरा राखिएपनि सामाजिक जागरण र मानसिकता परिर्वतन हुन सकेको छैन । परापुर्वकाल देखि चल्दै आएको सामाजिक संस्कार मुल्य मान्यताले पनि नेपाली महिला माथि अन्याय गरिरहेको छ । अझ...
रामपुर, १४ बैशाख २०७८, चापाकोट नगरपालिकामा रहेको राधा दामोदर निम्बार्क पिठ एक धार्मिक क्षेत्र हो । केलादीधाम स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ६ मा पर्दछ । यो क्षेत्र स्याङ्जा, पाल्पा, तनहुँ र नवलपरासीको सङ्गम मात्र होइन केलादीधाम, प्रकृति र संस्कृतिको एक विशिष्ट केन्द्र पनि हो । चौतर्फी डाँडाको बीचमा...