मनोरञ्जन

आज ऐतिहासिक पाल्पा भगवती जात्रा मनाइँदै, लुम्बिनी सरकारद्धारा पाल्पामा सार्वजनिक विदा

  २०८०-०५-२१        बोली खबर

पाल्पा। ऐतिहासिक भगवती जात्रा आज पाल्पामा मनाईदैछ । पश्चिम नेपालकै ठूलो जात्राको रुपमा रहेको श्री ७ रणउजेश्वरी भगवती जात्रा धुमधामले मनाउन लागिएको हो । लुम्बिनी प्रदेश सरकारले आज पाल्पामा मनाइने भगवाती जात्राको अवसरमा पाल्पा जिल्लाभर सार्वजनिक विदा दिइएको छ । नेपालले अङ्ग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हाँसिल गरेको...

पाल्पाको रामपुरमा रोपाई जात्रा

  २०८०-०५-१८        बोली खबर

पाल्पा । पाल्पाको रामपुरमा रोपाई जात्रा निकालिएको छ । गाईजात्राको भोलिपल्ट निकालिने रोपाई जात्रा रामपुरमा शनिबार प्रदर्शन गरिएको हो । नेवाः समाज रामपुरले सदियौं देखि चल्दै आएको जात्राको निरन्तरता अन्तर्गत जात्रा निकालिएको हो । रोपाई जात्रा बेझाँड चोकमा ल्याएर दिनभर प्रदर्शन गरिएको थियो । जात्रामा दुई किशोर जुवामा नारिएर बेझाँड...

‘बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड-२०८०’ को मनोनयन सार्वजनिक

  २०८०-०५-०६        बोली खबर

काठमाडौ । कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.काठमाण्डौंको आयोजनामा “बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड -२०८०” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेकाे छ । सिलौटो कटेज अनामनगर, काठमाण्डाको सभा हलमा भएकाे कार्यक्रममा मनोनयन परेका बिभिन्न बिधाका उत्कृष्टलाइ प्रमाण पत्र बितरण गरेकाे हाे । कार्यक्रममा तीज गीतसंग सम्बन्धित २२ बिधाका...

यसरी पुग्न सकिन्छ ‘ल्वाङ गाउँ’

  २०८०-०४-१८        बोली खबर

पाल्पा । के तपाईँ घुमफिरका लागि पोखरा आउँदै हुनुहुन्छ रु त्यसो हो भने ल्वाङ गाउँघुम्न नछुटाउनुहोला । लाग्छ ल्वाङ गाउँ घुम्न कुनै याम पर्खनुपर्दैन । हरेक ऋतुकालमा यस गाउँ भिन्न विशेषतामा खुल्छ । प्रकृति र संस्कृतिको अनुपम थलो हो, ल्वाङ गाउँ । पहिलोपल्ट यो गाउँमा पाइला राख्दा जो–कोहीको मन...

‘भ्रष्टचारी भेना’ तीज गीत सार्वजनिक (भिडियाे सहित)

  २०८०-०४-१०        बोली खबर

पाल्पा । नारीहरुको महान पर्व तिज नजिकिदै गर्दा तिजका गीतहरु धमाधम बजारमा सार्वजनिक भईरहेका छन् । यति बेला नेपाली गीत संगीतको बजारमा बिशाल मुभिज मार्फत पारिवारिक कथाबस्तुमा आधारित मार्मिक तिजको कोसेली तिज गीति कथा बिरहको तिज भाग-३ ‘भ्रष्टचारी भेना’ बजारमा आएको हाे । गायक ईन्द्र जि.सी., गायिका जमुना राना,...

नयाँ पर्यटकीय गन्तब्यको खोजी गर्दै ‘नाट्टा’

  २०८०-०४-०८        बोली खबर

पाल्पा  । नेपाल एशोसिएन अफ टुर एण्ड टूाभल एजेन्टस् (नाट्टा) पाल्पा च्याप्टरले नयाँ गन्तव्यको खोजी सहित पदयात्रा अभियान सुरु गरेको छ। अभियान अनुसार साउन महिनाको प्रत्येक शनिवार पर्यटकिय गन्तव्यको पहिचान गर्न पदयात्रा कार्यक्रम गरिने छ। जस अनुसार साउनको पहिलो शनिवार पाल्पाको तानसेनबाट चण्डीभन्ज्यांग हुँदै बोघापोखराथोकसम्म पदयात्रा गरिएको थियो ।...

निस्दीकाे काउलेडाँडामा ‘प्रथम निस्दी पर्यटन मिनी महोत्सव’ (तस्बिरमा हेर्नुहाेस्)

  २०८०-०२-२८        बोली खबर

पाल्पा । निस्दीको मगर संस्कृति संग्राहलयको हलमा प्रथम निस्दी पर्यटन मिनी महोत्सव–२०८० सम्पन्न भएको छ । पूर्व पाल्पाको निस्दी–३ काउलेडाँडामा स्थानीय भाषा कला, अनि संस्कृतिको जगेर्ना गरौ भन्ने मूल नाराका साथ पर्यटन प्रवद्र्धनका लागि निस्दीमा मिनी महोत्सब सम्पन्न भएको हो । निस्दी गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि मुक्त बहादुर...

निस्दीमा ‘प्रथम पर्यटन मिनी महोत्सव-२०८०’ हुने

  २०८०-०२-२४        बोली खबर

पाल्पा । निस्दीमा प्रथम निस्दी पर्यटन मिनी महोत्सव–२०८० हुने भएको छ । अगामी २०८० जेष्ठ २७ गते शनिवार पूर्व पाल्पाको प्रख्यात मगर संस्कृति संग्राहलयको भवन निस्दी–३ काउलेडाँडामा हुन लागेको हो । स्थानीय भाषा कला, अनि संस्कृतिको जगेर्ना गरौ भन्ने मूल नाराका साथ पर्यटन प्रवद्र्धनका लागि प्रथम निस्दी मिनी महोत्सब–२०८०...

‘रामपुर फन पार्क’ संचालनको अन्तिम तयारीमा (फोटो सहित)

  २०८०-०२-०२        बोली खबर

पाल्पा । रामपुरमा निर्माण भएको रामपुर फन पार्कको संचालन अन्तिम तयारीमा रहेको छ । आइकोनिक ग्रुप प्रा.लिले रामपुर फन पार्क संचालनमा ल्याएको हो । रामपुर नगर पालिकाको वडा नं. ५ मटेरी ठुलटारमा संचालन हुन लागेको रामपुर फन पार्क आन्तरिक तथा बाह्य पर्यटकीय भित्रयाउने उद्देश्यले रामपुर फन पार्कको अवधारणा ल्याएको...

निस्दीकाे गल्धामा ‘घाटु उत्सव’ (तस्बिरहरू सहित)

  २०८०-०१-२४        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा नं. ५ को गल्धामा अहिले घाटु नाच उत्सव जस्तै चालेको छ । रंगिविरङ्गी पहिरनमा सज्जिएर घरको आँगनमा घाटु नाच चालिरहेको छ । निस्दीको गल्धाको साविकको वडाहरु खरकडाँडा, गाबुडाँडा, बाङलाङ्ग, घाचुर, बेलौजी तथा निस्दी ४ मित्यालको मौलाथरमा  घाटु नाच भइरहेको छ । बुद्ध जयन्ती तथा...