मनोरञ्जन

आज २५६७औं बुद्ध जयन्ती, निस्दीकाे गल्धामा आजदेखि घाटु नाच सुरू

  २०८०-०१-२२        बोली खबर

पाल्पा । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान...

प्रकाश सपूतको ‘सकम्बरी’ करोड क्लबमा

  २०८०-०१-०७        बोली खबर

काठमाडौं । गायक प्रकाश सपूतको चर्चित र विवादित गीत सकम्बरी करोड क्लवमा प्रवेश गरेको छ । युट्यूबमा रिलिज भएको सातौं दिनमै गीतले एक करोड भ्यूज बटुलेको हो । सकम्बरी गीत युट्यूबमा रिलिज गरेको २४ घन्टाभित्रै नेपालको ट्रेन्डिङ नम्बर १ मा उक्लेको थियो । यो गीत अहिले पनि १ नम्बरबाट...

रामपुरकाे तालपोखरामा नब बर्ष २०८० बिशेष कार्यक्रम हुने

  २०७९-१२-०४        बोली खबर

पाल्पा । पाल्पाको रामपुरमा तालपोखरा संरक्षण समिति रामपुर पाल्पाले नब बर्ष २०८० बिशेष कार्यक्रम सम्बन्धि पत्रकार भेटघाट कार्यक्रम गरेको छ। पोखरा संरक्षण समितीका अध्यक्ष भरतराज देवकोटाको अध्यक्षतामा भएकाे पत्रकार भेटघाट कार्यक्रम नेपालको सयौं पर्यटन क्षेत्र अन्तरगत परेको तालपोखरामा नजिकिदै गरेको नव बर्ष विशेष कार्यक्रम आयोजना सम्बन्धि पत्रकार भेटघाट कार्यक्रम...

रामपुरमा ४१ औँ राष्ट्रिय मगर एकता दिवस झाँकी प्रदर्शन सहित भब्यताका साथ सम्पन्न (तस्वीर सहित)

  २०७९-११-१६        बोली खबर

पाल्पा । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर संघ रामपुर पाल्पाको संयुक्त आयोजनामा ४१ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा सोमबार भब्यताका साथ सम्पन्न भएकाे छ । मगर एकता दिवस संगै एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको १५ औँ बार्षिक उत्सव विविध मगर संस्कृतिमा आधारित...

आज ४१औं मगर एकता दिवस मनाइदै,पाल्पाका सबै स्थानीय तहद्धारा सार्वजनिक बिदा

  २०७९-११-१५        बोली खबर

पाल्पा । ४१ औं राष्ट्रिय मगर एकता दिवस आज देशभर भब्यताका साथ मनाइदैछ । नेपाल मगर संघले फागुन १५ गते सार्वजनिक बिदा र प्रथम सहिद लखन थापामगलाइ रााष्ट्रिय विभूति घाेषणा गर्न माग गरेकाे हाे । ४१ औं राष्ट्रिय मगर एकता दिवसमा आज  पाल्पा जिल्लाका सबै स्थानीय तहले सार्वजनिक विदा...

माथागढीमा सार्वजनिक बिदा, ‘मगर एकता दिवस’ काे अवसरमा सराईमा सांस्कृतिक महोत्सव हुने

  २०७९-११-११        बोली खबर

पाल्पा । माथागढी गाउँपालिका पाल्पा मगर एकता दिवसकाे अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिएकाेछ । गाँउपालिकाले सूचना जारी गर्दै  ४१ औं मगर एकता दिवसको अवसरमा फागुन १५ गते माथागढी मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरू, विद्यालयहरू लगायतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे । ४१औं मगर...

लाखाै दर्शक सहित तेस्राे रामपुर महाेत्सव तथा व्यापार मेला सम्पन्न

  २०७९-११-०९        बोली खबर

पाल्पा । रामपुरमा संचालित ‘तेस्राे रामपुर महोत्सव तथा व्यापार मेला-२०७९’ साेमबार भब्यताका साथ सम्पन्न भएकाे छ । मेलाको अन्तिम दिन सोमबार पनि मेला स्थलमा झण्डै १५ हजार बढी दर्शकले भरिभराउ थियो । गएको माघ २७ देखि रामपुरमा सुरु भएको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा अन्तिमका केही दिन किनमेल...

रामपुर महोत्सवमा शनिबार २५ हजार बढी दर्शकको उपस्थिति, दर्शकले टिकट पाउनै मुस्किल

  २०७९-११-०७        बोली खबर

पाल्पा । रामपुरमा जारी ‘तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला-२०७९’मा शनिबार २५ हजार बढी दर्शकहरु उपस्थित भएका छन् । मेलाको नवौं दिन महोत्सव अवधि भरमै सबै भन्दा बढी धेरै दर्शकहरुले सहभागीता जनाएको मेलाको आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ । शनिवार महाशिवरात्री संगै आइतबार पनि सार्वजनिक विदा भएकाले...

खेम सेन्चुरी जब ‘छ्याप्पै मायाँ लाईलाई’ भन्दै स्टेच चढेपछि, हुटिङ्ग र तालीले महोत्सव स्थल गुन्जायमन बन्याे (तस्बिरमा)

  २०७९-११-०४        बोली खबर

पाल्पा । पाल्पामा जारी तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको छैठौं दिन बुधबार चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरीले दर्शकलाई भरपुर मनोरञ्जन दिए । जब सेन्चुरी ‘छ्याप्पै मायाँ लाईलाई’ भन्दै स्टेच चढेपछि दर्शकहरु हुटिङ्ग र तालीले महोत्सव स्थल गुन्जायमन बन्यो । पछिल्लो समयमा चर्चित बनेका गायक सेन्चुरीले धमकेदार...

प्रणय दिवसको दिन एलिनाले जब ‘धोकेबाज’ भन्दै स्टेज चढेपछि… (फाेटाे/ भिडियाेमा)

  २०७९-११-०३        बोली खबर

पाल्पा । पछिल्लो समय आफ्नो प्रस्तुतिले चर्चामा रहेकी गायिका एलिना चौहानले प्रणय दिवसको दिन जब ‘धोकेबाज’ गाउन थाले पाल्पाली दर्शकको धकेलाधकेलले प्रहरी र स्वंयम्सेवकलाई समेत हम्मे हम्मे परेको थियो । ‘प्रणय दिवस’को दिन एलिना चौहान आउने चर्चासँगै पाल्पाको रामपुरमा जारी महोत्सव पुगेका दर्शक चौहानको प्रस्तुतिलाई पर्खिएका थिए । सञ्चालकले...