खेलकुद

स्वास्थ्य बिमाकाे टिकट लिन बिरामीलाई सकस

  ७ असार २०७९, मंगलवार ०५:२६        boli khabar

पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाको राति २ बजेको तस्बिर हो यो । जहाँ बिमाको भोलिको टिकटका लागि बिरामीले पालो कुर्दै छन । लुम्बिनी मेडिकल कलेजले स्वास्थ बिमाबाट २०० जना मात्र बिरामीको उपचार गर्न थाले सङ्गै जनता बाध्य भएर बिरामी जाँचका लागि राती नै टिकटका लागि लाइनमा बस्नु...

निस्दी गाउँपालिकामा एमालेको ‘क्लिन स्विप’ (तस्बिरसहित)

  २ जेष्ठ २०७९, सोमबार १७:०५        बोली खबर

पाल्पा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पाल्पाको निस्दी गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार मुक्त बहादुर सारु ६६५२ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द प्रसाद अर्याललाई ३,१८६ मतान्तरले पराजित गरेका हुन् । पराजित गोविन्द प्रसाद अर्यालले ३४६६ मत...

रामपुरमा प्रथम खुल्ला म्याराथन दौड सम्पन्न (तस्बिर सहित)

  १३ चैत्र २०७८, आईतवार १०:१५        बोली खबर

पाल्पा । रामपुरमा सम्पन्न प्रथम खुल्ला म्याराथन दौड प्रतियोगिताको उपाधी पुरुष तर्फ राम बहादुर सोमै र महिला तर्फ अञ्जना श्रेष्ठले हात पारेको छ । युवाहरुलाई खेलकुद विधामा आकर्षित गर्नुका साथै रामपुरको पहिचान संगै पर्यटन प्रवद्र्धन गर्ने ध्येयका साथ रामपुर युवा क्लवले आयोजना गरेको दौडमा पुरुष तर्फका उपाधी विजेता सोमैले...

रामपुरमा म्याराथन दौड प्रतियोगिता हुने

  ११ चैत्र २०७८, शुक्रबार १०:१९        बोली खबर

पाल्पा । रामपुरमा प्रथम म्याराथन दौड प्रतियोगिता हुने भएको छ । रामपुर युवा क्लवले चैत १२ गते शनिबार महिला पुरुषका लागि खुल्ला म्याराथन दौड प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताका सन्दर्भमा क्लवले पत्रकार भेटघाट गरी जानकारी दिएको छ । क्लवका अध्यक्ष छमबहादुर दरैको अध्यक्षतामा कार्यक्रम भएको हो । अध्यक्ष...

भोली सार्वजनिक विदा

  १८ फाल्गुन २०७८, बुधबार १६:११        बोली खबर

काठमाडौं । सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्षमा देशभरी विदा दिने निर्णय भएको जनाएको छ । गृहमन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल पाल्पाको अध्यक्षमा बिष्णु आचार्य चयन

  १४ फाल्गुन २०७८, शनिबार १४:२३        boli khabar

पाल्पा। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पाल्पाको अध्यक्षमा बिष्णु आचार्य चयन हुनु भएको छ। तानसेन नगरपालिकाको सभाहलमा शुक्रवार सम्पन्न संघको नवौं अधिबेशनले आचार्यको नेतृत्वमा ६१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।जसको उपाध्यक्षमा कृष्ण कार्कि र सचिवमा बिजय रानाभाट चुनिएका छन। उपसचिवमा निर्मल न्यौपाने , भेस...

आज बसन्त पञ्च्चमी पुजाआजा गरेर मनाइदै

  २३ माघ २०७८, आईतवार ०७:५६        boli khabar

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ। एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ...

निस्दी अर्चलेको सिमलडाँडा र रनगुवामा खेलमैदान निर्माण सम्पन्न

  १२ माघ २०७८, बुधबार १७:५९        boli khabar

निस्दी अर्चलेको सिमलडाँडा र रनगुवामा खेलमैदान निर्माण सम्पन्न भएको छ । निस्दि गाउँपालिका वडा नम्बर-६,अर्चलेको सिमलडाँडा र रनगुवा टोलमा खेलमैदान निर्माण कार्य सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको यसै आर्थिक बर्षको  ३ लाख ६० हजार अनुदान सहयोग र स्थानीय जनसहभागिताको ४० हजार गरि ४ लाख रुपैयाँको लागतमा निर्माणकार्य...

महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

  ४ माघ २०७८, मंगलवार २०:००        boli khabar

पाल्पा । ६७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले निस्दी गाउँपालिका १ का ५७ वर्षीय उजरसिंह आलेलाई मंगलवार पक्राउ गरेको छ । पीडितलाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ३ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले बताउनुभयो ।...

कालीगण्डकी युवा क्लबको उपाधि नवलपुर डेढगाउलाई

  १ माघ २०७८, शनिबार ०६:२५        boli khabar

पाल्पा, रामपुर नगरपालिका १ स्याउलिबजारमा २७ गते देखि भलिबल प्रतियोगिता भैरहेको छ ।शुक्रबार भएको खेलहरुमा भलिबल प्रतियोगिता ,डोरि तान्ने ,सटफुट र नृत्य प्रतियोगिता भएको छ। जसमा भलिबल प्रतियोगितामा नवलपुर डेढगाउ प्रथम भएको छ । डेढगाउले घिरिङ गाउपालिका १को टिमलाइ बेस्ट अफ फाइब खेलमा सोझो सेटमा जित हात पारेको हो...