सुचना/ प्रविधि

सेलटर्न नेपालको `भेस्पा स्कुटर उपहार´ पाल्पाली मोबाइललाई हस्तान्तरण

  २०८१-१०-१४        बोली खबर

पाल्पा । सेलटर्न नेपाल कम्पनीको आधिकारिक बिक्रेता आइबेरी होल्डीङ्ग प्रा.लि. बुटवलद्वारा पाल्पाली मोबाइल सेन्टर रामपुर पाल्पालाई भेस्पा स्कुटर हस्तान्तरण गरेको छ । होनर मोबाईल कम्पनीको दशै तिहार बम्पर उपहार योजना अन्तर्गत यो उपहार प्रोपाईटर लेखन्त सुनारीलाई आज हस्तान्तरण गरेको हो । हस्तान्तरण गर्नुहुँदै लुम्बिनी प्रदेशको आधिकारिक बिक्रेता आइबेरी होल्डीङ्ग...

सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ् मार्गको ‘ब्रेक थ्रु’

  २०८१-१०-१२        boli khabar

पाल्पा – सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ् मार्गको आज ‘ब्रेक थ्रु’ गरिएको छ । शुक्रबार भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ् मार्गको ‘ब्रेक थ्रु’ गर्नुभएको हो । सो अवसरमा उहाँले सिद्धबाबा क्षेत्र भएर यात्रा गर्न सहज हुने विस्वास व्यक्त गर्नुभयो ।राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको...

अरुण खोलाको जलुकेमा निर्माण भएको पक्की पुलले स्थानीयलाई सहज

  २०८१-१०-०५        boli khabar

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका ४ स्थित अरुण खोलाको जलुकेमा निर्माण भएको पक्की पुलले स्थानीयलाई सहज बनाएको छ । लुम्बिनी प्रदेशको निस्दी ४ र गण्डकी प्रदेशअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका-१४ जोड्ने गरी यहाँ पुल निर्माण गरिएपछि स्थानीयले वषौँदेखि भोग्दै आएको सास्ती अन्त्य भएको जलदेवी आधारभूत विद्यालय लामेदमारका शिक्षक लालबहादुर सोतीले...

रामपुर वचत तथा ऋण सहकारीले मनायाे १७ औ साधारण सभा,६५ करोड माथि कारोबार

  २०८१-०८-२९        boli khabar

रामपुर (पाल्पा) । रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाकाे १७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाकाे उद्घाटन लुम्बिनि प्रदेश सभाका अर्थ,  उद्योग तथा पर्यटन विकास समितिका सभापति राजुप्रसाद श्रेष्ठले गर्नु भएको हो ।प्रमुख अतिथि श्रेष्ठले बोल्दै पछिल्लो समय सामाजिक सञ्जालमा रवि लामिछानेलाई मात्र सहकारीको विषयमा...

सिद्धबाबा सुरुङमार्गकाे काम तिब्र, ३ महिनाभित्र ‘ब्रेक थ्रू’ गर्ने आयोजनाको तयारी

  २०८१-०६-०२        बोली खबर

पाल्पा । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग कामले तिब्रता पाएकाे छ । सुरुङमार्ग आधाभन्दा बढी भाग खनिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको सुरुङ अहिलेसम्म ५४५ मिटर खनिएको हो । कुल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फ गरी ५४५.५७ मिटर खनिएको आयोजनाले जनाएको छ...

रामपुरमा कपडा बैंक साथै उपकार सुपरमार्ट प्रा.लि.को दोस्रो शाखा स्थापना

  २०८१-०३-२३        बोली खबर

पाल्पा । रामपुर नगरपालिका–५, बेझाँडमा कपडा बैंक साथै उपकार सुपरमार्ट प्रा.लि.को दोस्रो शाखा स्थापना भएको छ । मटेरी ठूलोटार देखि सेवा प्रदान गर्दै आएको मार्टले शनिबार देखि बेझाँड बजार चोकमा दोस्रो शाखा सञ्चालनमा ल्याएको हो । उपकार सुपरमार्ट प्रा।लि।को दोस्रो शाखा संगै कपडा बैंकको ड्रप बक्सको महानायक एवं क्लोथ...

पाल्पामै पहिलो ‘स्टेक जोन’ रामपुरमा शुभारम्भ

  २०८१-०२-२३        बोली खबर

पाल्पा । पाल्पा जिल्ला मै पहिलो पटक रामपुरमा स्केट जोनको शुभारम्भ गरिएको छ । रामपुर–५, बेझाँड राममन्दिर चोकमा रामपुर स्केट जोन बुधबार देखि सञ्चालनमा आएको हो । बालबालिका र युवा पुस्तामा पछिल्लो समय लोकप्रिय स्केट खेलको विकाससँगै, पर्यटन तथा नगरको विकासमा टेवा दिने उद्देश्यका साथ इन्डोर स्केट जोन सञ्चालनमा...

रामपुर सहकारीले जनबिकास माविलाई स्टेचर हस्तान्तरण

  २०८१-०२-२३        बोली खबर

पाल्पा । रामपुर बचत तथा ऋण सहकारी सस्था लि. रामपुर पाल्पाले ले स्टेचर हस्तान्तरण गरेकोछ । मंगलबार एक कार्यक्रमका बीच जन बिकास माध्यमिक बिद्मालय रजघरालाइ स्टेचर हस्तान्तरण गरेको हाे । रामपुर नगरपालिका वडा न ३ का वडा अध्यक्ष दामोदर पाठकको रोहवरमा हस्तारन्तरण गर्दै रामपुर बचत तथा ऋण सहकारी संस्था...

नेकपा एमाले तानसेन दाेस्राे अधिवेशन आत्रेय पुनः

  २०८१-०१-२०        boli khabar

पाल्पा, नेकपा एमाले तानसेन नगर कमिटीको दाेस्राे अधिवेशन बाट गुराँश आत्रेय पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । त्रिभुवन बहुमुखी क्याम्पसकाे सभाहलमा भएको नेकपा एमालेको दोस्रो अधिवेशनले आत्रेयलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित आत्रेय सहित तानसेन नगर कमिटीमा उपाध्यक्षमा शशी श्रेष्ठ, सचिवमा महेशलाल शाक्य, उपसचिवमा मित्रलाल नेपाली...

सहलकोटका आगलागी पीडित परिवारलाई निस्दी आवाजकाे सहयाेग

  २०८१-०१-१३        बोली खबर

पाल्पा ।  निस्दी गाउँपालिका-२ सहलकोट पुरान्थरका आगलागी पीडित परिवारलाई निस्दी आवाज युवा सञ्जालले राहत सामाग्री प्रदान गरेको छ । मंगलबार दिउँसो भएको आगोलागी बाट पिडित बनेका गणेश वि.क. को परिवारलाई खाद्यान्न, भाँडाकुडा र ओढ्ने ओछ्याउने सामाग्री प्रदान गरेको हो । युवा सञ्जालका प्रतिनिधि बुधबार पिडित परिवारको घरमै पुगेर तत्कालको...